समाचार

सिहंदरबारको पूर्वी पर्खाल भत्कियो

7 years ago समय दृष्टि 0
हिजो रातिदेखिको लगातारको वर्षाका कारण सिहंदरबारको पूर्वी गेटतर्फको पर्खाल भत्किएको छ । पर्खाल भत्किँदा एक जना घाइते भएका छन् । महानगरीय प्रहरी वृत सिहंदरबारका डिएसपी कौशल बुढाथोकीका अनुसार पूर्वी गेटबाट अनामनगरतर्फ जाने भागको ५० मिटर जति पर्खाल भत्किएको छ । केही समयका लागि पर्खाल भत्किँदा यातायात प्रभावित भए पनि अहिले सबै सहज रुपमा सुचालु अवस्थामा थप समाचार

सरसफाइ गर्न ६ क्षेत्र, सबै समितिलाई सरसफाइ सामग्री

7 years ago समय दृष्टि 0
वातावरण संरक्षण र सरसफाइका लागि वडा कार्यालय पोखरा १७ ले वडालाई ६ क्षेत्रमा विभाजन गरी ती क्षेत्रमा समितिसमेत गठन गरेको छ । दानबहादुर शाहीको संयोजकत्वमा २५ सदस्यीय वडा सरसफाइ तथा वातावरण समिति गठन गरिएको हो । समितिको संरक्षकमा पोखरा १७ का वडा सदस्य एवं कार्यपालिका सदस्य राधिका शाही योगी छिन् । क्षेत्र नं. १, २, थप समाचार

अव कास्कीको सिक्लेसदेखि कोरीसम्म केबुलकार चल्ने

7 years ago समय दृष्टि 0
राम प्रसाद पाण्डे (राजु ) कास्कीको मादी गाउँपालिकामा सिक्लेस–कोरी केबुलकार बन्ने भएको छ । सिक्लेसको एक हजार ५०० मिटरको उचाइ भुलकुचाबाट शुरु भई तीन हजार ८०० मिटर उचाइको अन्नपूर्ण बेसक्यामस्थित कुरीमा केबुलकार सञ्चालन हुने हुन लागेको हो । गाउँपालिकाको केन्द्र याङजाकोटमा आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा केबुलकार निर्माणलाई पालिकाको गौरवको आयोजनाका रुपमा लिइएको थप समाचार

पोखरामा निकै घातक सेतो पुतली आतंक

7 years ago समय दृष्टि 0
पोखरामा सेतो पुतलीको आतंकले दृष्टि नै गुम्ने डर बढेको छ । यसको असरले दैनिक चार–पाँच जना बिरामी परेका छन् ।  यसको असरले ‘सापु’ नामको रोग लाग्छ । जसको कारण आँखा सुख्खा हुन गई रोग लागेको केही दिनमै निको नहुनेगरी आँखाको दृष्टि क्षमता पूर्णरुपमा गुम्न जाने हिमालय आँखा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ईन्द्रमान महर्जनले बताए । थप समाचार

साहिद वासु र वैरागीको स्मृतिमा रक्तदान

7 years ago समय दृष्टि 0
राष्ट्रिय युवा संघ कास्कीले जनयुद्धका सहिद सुरेश वाग्ले बासु र भीमसेन पोखरेल९बैरागी० को स्मृति दिवसमा पोखरामा खुला रक्तदान आयोजना गर्ने भएको छ । संघले सोमबार बिहान ७ः३० बजेबाट पृथ्वीचोकमा रक्तदान आयोजना गरेको युवा संघका नेता पूर्ण लामाले जानकारी दिए । उनले रक्तदानमा सहभागी हुन सबैलाई आग्रहसमेत गरेका छन् । वाग्ले नेकपा माओवादीको नेतृत्वमा भएको जनयुद्धमा थप समाचार

धुर्मुस सुन्तली फाउन्डेसनलाई मुक्तिनाथले दियो ५ लाख

7 years ago समय दृष्टि 0
मुक्तिनाथ विकास बैंकले धुर्मुस सुन्तली फाउन्डेसनको बहुप्रतिष्ठित योजना गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ५ लाख सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी प्रमुख अधिकृत प्रद्युमन पोखरेलले फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) सो रकमको चेक हस्तान्तरण गरे । मुक्तिनाथले आफ्नै रेमिट मुक्तिनाथ रेमिटबाट चाडपर्व लक्षित ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुसीको वहार’ अभियान सार्वजनिक थप समाचार

भ्रष्टाचारको आरोपी नायब सुब्बा द्धरा आत्महत्या

7 years ago समय दृष्टि 0
मालपोत कार्यालय कलंकीका तत्कालीन नायब सुब्बा हरि आचार्यले आत्महत्या गरेका छन्।हिजो आइतबार बिहान उदयपुरको त्रियुगा नगरपालिका(९ को रातामाटेको जंगलमा उनले पासो लगाएर आत्महत्या गरेका हुन्। सोही नगरपालिका(१० घर भएका उनी काठमाडौंबाट शनिबार उदयपुर गएका थिए।भ्रष्टाचार मुद्दामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा मुद्दा धाइरहेका उनले आत्महत्या गर्नुअघि लेखेको लामो ‘सुसाइड नोट’ समेत भेटिएको छ।उनले त्यहाँ ‘आफू निर्दोष थप समाचार