भाद्र २७ गते २०७६
पार्टी भित्र अहिले समस्या छैन:झलानाथ खनाल
भदौ-२७ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीभित्र अहिले कुनै समस्या नरहेको बताएका छन।
नेकपाको पछिल्लो कार्यविभाजनलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष असन्तुष्ट छ।नेता नेपालले आफ्ना असहमतिहरू सार्वजनिक गरिसकेका छन। खनालले पार्टीभित्र विगतमा समस्या भए पनि अहिले नरहेको बताए।गृह जिल्ला इलामको फिक्कलमा नेकपाले आयोजनाका गरेको कार्यक्रममा नेता खनालले भने‘पार्टी एकीरणको सुरुआतमा केही असहजता देखिएका थिए । यद्यपि,अहिले त्यो समाधान भइसकेको छ’।
साथै खनालले स्थानीय तहमा गुणस्तरीय काम हुनका लागि जनप्रतिनिधि र कर्मचारीबीच राम्रो सम्बन्ध हुनुपर्ने बताए।