समाचार

लद्दाखमा चीन र भारतका सेनाविच धक्कामुक्की

7 years ago Samaya Dristi 0
काठमाडाैँ, २७ भदाै । भारत र चीनको क्षेत्र लद्दाखमा दुवै देशका सेनाबीच धक्कामुक्की भएको जनाइएको छ । पश्चिमी सीमा लद्दाखको पूर्वी क्षेत्रमा गस्तीमा रहेका भारतीय सैनिक र चीनको पिपुल्स लिवरेशन आर्मी (पीएलए) बीच जम्काभेट भएपछि बुधबार दुवै पक्षबीच केहीबेर धक्कामुक्की र विवाद भएको हो । भारतको चर्चित अखबार ‘टाइम्स अफ इण्डिया’ले लेखेअनुसार लद्दाखमा भारत र थप समाचार

आन्तरिक विवाद मिलाउदै नेकपा निकट युवा संघले गर्यो यि महत्वपुर्ण निर्णयहरू

7 years ago Samaya Dristi 0
भदौ-२६ राष्ट्रिय युवा संघ नेपालको ३३५ सदस्यीय केन्द्रीय समिति हुने भएको छ । वाइसियल नेपाल र युवासंघ नेपालबीच भएको कार्यगत एकतापछि बनेको राष्ट्रि युवा संघ नेपालको संगठनात्मक एकता प्रक्रियाका लागि बसेको बैठकले संघको केन्द्रीय समिति ३३५ सदस्यीय बनाउनका लागि पार्टीसँग माग गरिएको बताएको छ । यहि भदौ २५ गते संगठनका ईन्चार्ज महेश बस्नेत, सहइन्चार्ज तथा थप समाचार

अलिबाबा प्रमुख ज्याक माले अध्यक्ष बाट दिए राजिनामा

7 years ago Samaya Dristi 0
समय दृष्टि भदौ-२६ विश्वकै सर्वाधिक ठूलो ई-कमर्स कम्पनी अलिबाबा समूहका संस्थापक ज्याक माले कम्पनीको अध्यक्षको पदबाट मंगलबार राजीनामा दिएका छन। अमेरिका–चीन करयुद्धका कारण व्यवसाय नै संकटमा पर्न लागेको अवस्थामा संस्थापक ज्याकले एकाएक राजीनामा दिएका हुन।चीनमा स्थापित यस अनलाइनले विश्वमै ई–कमर्सका क्षेत्रमा प्रभाव सिर्जना गरेको छ। चीनकै एकजना सर्वाधिक धनी व्यक्तिको सूचीमा रहेका ज्याक माले आफ्नो थप समाचार

अमेरिकी नेतृत्व सैनिकले इराकमा खसाल्यो ४० टन बम

7 years ago Samaya Dristi 0
समय दृष्टि भदौ -२६ अमेरिकी युद्ध विमानहरुले इस्लामिक स्टेट समूह९आईएस०को गढ मानिएको इराकी द्वीपमा ३६ हजार किलोग्राम (४० टन) बम खसालेको छ । अमेरिकी नेतृत्व गठबन्धनले टिग्रिसको क्युनस द्वीपमा लेजर–निर्देशित ‘एफ–१५’ र एफ ३५ युद्धक विमान प्रयोग गरी बम खसालेको विदेशी समाचार संस्था एसोसिएटेड प्रेस (एपी)ले जनाएको छ । राजधानी बगदादबाट उत्तरमा पर्ने सलाहेद्दिनको मध्य थप समाचार

डेंगु,समयमा नै उपचार गरे निको हुने

7 years ago Samaya Dristi 0
समय दृष्टि भदौ २६ – मुलुकभर अहिले डेंगुको संक्रम निकै बढेको छ । समयमै उपचार गरे डेंगु निको हुने र आत्तिहाल्नुपर्ने अवस्था नरहेको चिकित्सकहरु बताउँछन। डेंगुबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट टाढा रहनुपर्छ।देशभर डेंगुको प्रकोप बढेसँगै बिरामीको चाप बढेको छ । थप समाचार

विप्लवका छोरा प्रकाश चन्द चितवन बाट पक्राऊ

7 years ago Samaya Dristi 0
भदौ २५ चितवन । सरकारबाट प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्द पक्राउ परेका छन। प्रकाश चन्द चितवन मेडिकल कलेजमा अध्ययन गर्दै छन।चन्दलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए। थप समाचार

उपनिर्वाचनका लागी महासचिव पौडेललाई दल दर्ताको जिम्मेवारी

7 years ago Samaya Dristi 0
भदौ २५, २०७६ काठमाडौं – प्रमुख सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आसन्न उपनिर्वाचनका लागि दल दर्ताको सम्पूर्ण प्रक्रिया पूरा गर्ने जिम्मा महासचिव विष्णु पौडेललाई दिएको छ। ‘निकट भविष्यमा हुन गइरहेको उपनिर्वाचनका निम्ति पुन: दल दर्ता गर्नुपर्ने संवैधानिक व्यवस्था र निर्वाचन आयोगको सूचनाका आधारमा यही महिनाभित्र दल दर्ताका सम्पूर्ण प्रक्रिया पूरा गर्ने निर्णय भयो,’ प्रवक्ता थप समाचार

बुटवलका युवाले आविष्कार गरे ‘फ्युल सेभर किट’

7 years ago समय दृष्टि Comments Off on बुटवलका युवाले आविष्कार गरे ‘फ्युल सेभर किट’
बुटवल मिलनचोका एक युवाले इन्धन बचत गर्ने तथा वातावरणमैत्री उपकरणको आविष्कार गरेका छन् । इन्जिनीयर शिशिर जिसीले सवारीसाधनमा जडान गर्ने विशेष किसीमको यन्त्र आविष्कार गरेका छन् । मंगलबार प्रदेश नं ५ का उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री लीला गिरी, पूर्वमन्त्री गणेश शाह, उपमहानगर उपप्रमुख गुमादेवी आचार्यलगायतले उक्त किट उद्घाटन गरेका छन् । यो किट आम थप समाचार

लागुऔषध मुद्दा मिलाउन घुस लिने प्रहरी निरीक्षकलाई मुद्दा

7 years ago समय दृष्टि 0
जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी निरीक्षक लालबाबुप्रसाद साहलाई लागुऔषध मुद्दामा पक्राउ परेका व्यक्तिसँग घूस लिएको आरोपमा अख्तियारले आज मुद्दा दायर गरेको छ ।प्रहरी निरीक्षक साहले जिल्ला प्रहरी कार्यालय, नुवाकोटमा रहँदा सेवाग्राहीलाई आफ्नो छोराको बैंक खातामा ७० हजार जम्मा गर्न लगाई घूस लएका थिए । साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० थप समाचार

गरीब परिचयपत्र वितरणमा समस्या

7 years ago समय दृष्टि 0
सरकारले २६ जिल्लाका गरीब घर परिवार सर्भेक्षण गरी गरीब पहिचान गरे पनि उनीहरुलाई परिचयपत्र उपलब्ध गराउन सकेको छैन । कपिलवस्तुबाट परिचयपत्र वितरण गर्ने कार्य शुरु गरिएको थियो । केही स्थानमा गरीबको पहिचान छुटेको र लगत लिंदा त्रुटि भएको भन्दै जनस्तरबाटै सच्याउन पर्ने माग आएपछि परिचयपत्र वितरण कार्य प्रभावित भएको हो । भूमि व्यवस्था, सहकारी तथा थप समाचार