मुख्य समाचार

फोटोग्राफर संघ गण्डकीमा पर्वतका नारायण के सी

1 year ago Samaya Dristi Comments Off on फोटोग्राफर संघ गण्डकीमा पर्वतका नारायण के सी
३ मंसिर पोखरा फोटोग्राफर संघ गण्डकीको अध्यक्षमा नारायणबहादुर केसी चुनिएका छन् । संस्थाको शनिबार चौथोे साधारण सभा तथा दोस्रो अधिवेशनले केसीको अध्यक्षतामा ११ जिल्लाका अध्यक्ष पदेनसहित ३१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत् चयन गरेको हो । संस्थाको वरिष्ठ उपाध्यक्ष तुलसीराम सुवेदी प्रथम उपाध्यक्ष बलभद्र श्रेष्ठ, द्वितीय उपाध्यक्ष जीवन ढुंगाना, तृतीय उपाध्यक्ष घनश्याम पौडेल, महासचिव प्रेमप्रसाद पराजुली, थप समाचार

पोखरामा महिलाहरुको लागि निःशुल्क लोकसेवा तयारी कक्षा संञ्चालन तालीम सुरु

1 year ago Samaya Dristi Comments Off on पोखरामा महिलाहरुको लागि निःशुल्क लोकसेवा तयारी कक्षा संञ्चालन तालीम सुरु
कमल पौडेल अथक पोखरा ३, मंसीर सामाजिक विकास कार्यालय कास्कीको आयोजनामा आइतवारदेखि महिलाहरुको लागि निःशुल्क लोकसेवा तयारी कक्षा संञ्चालन तालीम सुरु भएको छ । २० दिनसम्म संञ्चालन हुने सो तालीममा कास्कीका ५ पालिकाका ४० जनाको सहभागिता रहेको छ । तालीमको उद्घाटन गर्र्दै सामाजिक विकास मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले गण्डकी प्रदेशमा लोकसेवामा महिलाहरुको सहभागिता थोरै भएर थप समाचार

फोटो प्रतियोगितामा प्रदिपको तस्विर उत्कृष्ठ

1 year ago Samaya Dristi Comments Off on फोटो प्रतियोगितामा प्रदिपको तस्विर उत्कृष्ठ
मंसिर २ ,पोखरा फोटोग्राफर संघ गण्डकी प्रदेशले आयोजना गरेको मिराज राष्ट्रिय बैबाहिक फोटोप्रतियोगितामा प्रदिप श्रेष्ठ विजेता बनेका छन् भने अको विधा नेचर एण्ड लैण्डस्केप फोटो प्रतियोगितामा सजिनमणि पौडेलको फोटो विजेता बनेको छ। फोटोग्राफर संघ गण्डकी प्रदेशको चौथोे साधारण सभा तथा दास्रो अधिवेशनको अवसरमा उक्त प्रतियोगिताको पुरस्कार वितरण गरेको हो। संस्थाले मिराज राष्ट्रिय बैबाहिक फोटोप्रतियोगिता र थप समाचार

एकल महिलाको लागि सामाजिक नेतृत्व आवश्यक रहेको एक कार्यक्रमका वक्ताको जोड

1 year ago Samaya Dristi Comments Off on एकल महिलाको लागि सामाजिक नेतृत्व आवश्यक रहेको एक कार्यक्रमका वक्ताको जोड
कमल पौडेल अथक पोखरा २६, कार्तिक एकल महिलाको लागि सामाजिक नेतृत्व आवश्यक रहेको एक कार्यक्रमका वक्ताले वताएका छन् । सामाजिक विकास कार्यालय कास्कीद्धारा आयोजित एकल महिलाको लागि नेतृत्व विकास संवन्धि दुई दिने कार्यक्रमको अवसरमा वोल्ने वक्ताहरुले सो कुरा वताएका हुन् । एकल महिलालाई राजनीतिक नेतृत्व भन्दा पनि सामाजिक नेतृत्व विकास आवस्यक रहेको उनीहरुले जिकिर गरे थप समाचार

राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा वन्त निर्विरोध

1 year ago Samaya Dristi Comments Off on राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा वन्त निर्विरोध
काठमाडौं कार्तिक २४ राष्ट्रिय फोटो पत्रकार समूह नेपाल एनएफपिजे को अध्यक्षमा प्रदीपराज वन्त निर्विरोध चयन भएका छन् । समूहको शनिवार आयोजित २७ औँ साधारणसभा तथा १३ औँ अधिवेशनले राष्ट्रिय समाचार समिति रासस का फोटो पत्रकार वन्तको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समूहको वरिष्ठ उपाध्यक्षमा लेखबहादुर श्रेष्ठ, महिला उपाध्यक्षमा चन्द्रकला क्षेत्री, प्रथम थप समाचार

चौथोपटक म्याद थपका लागि रविलाई आज अदालत लगिँदै

1 year ago Samaya Dristi Comments Off on चौथोपटक म्याद थपका लागि रविलाई आज अदालत लगिँदै
कार्तिक २५, पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि आइतबार अदालत लगिँदै छ। तेस्रोपटक थपिएको म्याद शनिबार सकिएसँगै आइतबार अदालत उपस्थित गराउन लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वसन्तकुमार शर्माले जानकारी दिए। यसअघि शुरुमा ६, त्यसपछि ७ र तेस्रोपटक १० दिन म्याद थपिएको थियो। थप समाचार

गणेशमान फाउण्डेशन गण्डकीद्धारा तनहुँ कारागारका ३२१ जना कैदीलाई फलफूल वितरण

1 year ago Samaya Dristi Comments Off on गणेशमान फाउण्डेशन गण्डकीद्धारा तनहुँ कारागारका ३२१ जना कैदीलाई फलफूल वितरण
कमल पौडेल अथक पोखरा २४, कार्तिक स्वर्गीय नेता गणेशमान सिंहको ११० औं जन्म जयन्तिको अवसरमा हिजो उनलाई देशभर विभिन्न कार्यक्रम गरी स्मरण गरिएको छ । यसैवीच गणेशमान फाउण्डेशन गण्डकी प्रदेशले तनहुँको दमौली कारागारमा रहेका ३२१ जना कदैवन्दीलाई फलफूल वितरण गरेको छ । २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंह र उनको जेल जीवनलाई जन्म जयन्तिको थप समाचार

नारायणगढ–मुग्लिन सडकखण्डमा बस र हायस ठोक्किँदा ४ जनाको मृत्यु

1 year ago Samaya Dristi Comments Off on नारायणगढ–मुग्लिन सडकखण्डमा बस र हायस ठोक्किँदा ४ जनाको मृत्यु
कार्तिक, २३ पोखरा । चितवनको भरतपुर महनगरपालिका २९ सत्रकिलोमा बस र इलेक्ट्रिक हायस आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ । मुग्लिङबाट नारायणगढ तर्फ आउँदै गरेको बा.प्र. ०६–००१ ज. ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा। प्र. ०३–००१ ख. २८१२ नम्बरको बस एक आपसमा ठक्कर खादा चार जनाको मृत्यु भएको चितवन थप समाचार

रवि पक्राउ विरोधमा रास्वपाले आज पनि प्रदर्शन जारी राख्ने

1 year ago Samaya Dristi Comments Off on रवि पक्राउ विरोधमा रास्वपाले आज पनि प्रदर्शन जारी राख्ने
कार्तिक २१, पोखरा । पूर्वगृहमन्त्रीसमेत रहेका सभापति रवि लामिछाने पक्राउ विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले आज पनि विरोध प्रदर्शन जारी राख्ने भएको छ । पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले आज दिउँसो ४ बजे पोखराको मानवअधिकार चोकसहित विभिन्न जिल्लामा विरोध कार्यक्रम गर्ने जानकारी दिएका हुन् । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कात्तिक २ गते काठमाडौं थप समाचार

यमपञ्चकको तेस्रो दिन- आज लक्ष्मी पूजा र कुकुर तिहार

1 year ago Samaya Dristi Comments Off on यमपञ्चकको तेस्रो दिन- आज लक्ष्मी पूजा र कुकुर तिहार
कार्तिक १५, पोखरा यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण थप समाचार