मुख्य समाचार

नेपाल पत्रकार महासंघ कास्कीका नव निर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापना

1 year ago Samaya Dristi Comments Off on नेपाल पत्रकार महासंघ कास्कीका नव निर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापना
७ पौष ,पोखरा । नेपाल पत्रकार महासंघ कास्कीमा नव निर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकमा सुशासन कायम गर्न संचार जगतलाई व्यवस्थित एवम मर्यादित बनाउन पर्ने बताउनुभयो । उहाँले राजनितिक अस्तिरताले नितिगत स्थायित्व नहुने र सरकारका कुनै पनि अंगले थप समाचार

कैलाश सहकारीको अध्यक्षमा अधिकारी

1 year ago Samaya Dristi Comments Off on कैलाश सहकारीको अध्यक्षमा अधिकारी
  पोखरा,६ पुष पोखराको टुंडाकोपाटन स्थित कैलाश बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति अध्यक्षमा खडानन्द अधिकारी निर्विरोध निर्वाचित भएका छन । आइतबार संस्थाको १३ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनले अधिकारीको अध्यक्षतामा आगामी ३ वर्षको लागि नयाँ सञ्चालक समिति सर्व सम्मत निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा विनोदराज ढकाल, सचिवमा विष्णुहरी अधिकारी, कोषाध्यक्षमा नविन थप समाचार

मध्यपहाडी लोकमार्ग

1 year ago Samaya Dristi Comments Off on मध्यपहाडी लोकमार्ग
पुष,पोखरा पूर्वपश्चिम राजमार्ग जस्तै सरकारले एक दशक पहिलेदेखि मध्य पहाडी २६ जिल्लालाई समेटेर दोस्रो पूर्वपश्चिम राजमार्ग (मध्य पहाडी लोकमार्ग) बनाइरहेको छ ।  । पुष्पलाल मध्यपहाडी राजमार्ग नाम दिइएको यो आयोजनालाई मुलुकको अर्को मेरुदण्ड बताइएको छ । सरकारले आर्थिक वर्ष २०६४/६५ मा यो आयोजना निर्माण सुरु गरेको हो । पछिल्लो समय यो आयोजनालाई राष्ट्रिय गौरवका आयोजनामा समावेश थप समाचार

खतराको संकेत

1 year ago Samaya Dristi Comments Off on खतराको संकेत
वातावरण को असरले विस्तारै मौसम परिवर्तन हुंदै हिउँदमा पनि हिमालमा छैन हिउँ तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

कैलाशको स्थापना दिवस मा रक्तदान,१०१ यूनिट रगत संकलन

1 year ago Samaya Dristi Comments Off on कैलाशको स्थापना दिवस मा रक्तदान,१०१ यूनिट रगत संकलन
  ३ पुष, पोखरा पोेखरा ४ टुंडाको पाटन स्थित रहेको कैलाश बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४ औं स्थापना दिवस को अवसर पारेर आयोजना गरेको रक्तदान कार्यक्रममा १०१ यूनिट रगत संकलन भएको छ । कैलाश बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४ औ बार्षीक उत्सब मनाऊने क्रममा आज पोखरा–४ टुंडाको पाटनस्थित कार्यालय परिसरमा रक्तदान थप समाचार

पत्रकार महासंघमा निर्मला शर्मा

1 year ago Samaya Dristi Comments Off on पत्रकार महासंघमा निर्मला शर्मा
काठमाडौँ । नेपाली पत्रकारहरुको छाता र साझा संस्थाको रुपमा रहेको नेपाल पत्रकार महासंघको शुक्रबार सम्पन्न निर्बाचनको अन्तिम मतपरिणाम आइतबार राति सार्बजनिक गरिएको छ। अन्तिम मतपरिणामअनुसार अध्यक्षमा निर्मला शर्मा ४ हजार २८२ मतसहित विजयी भएकी छन् । उनि नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त गठबन्धनको उमेद्वार बनेकी थिइन्। शर्मा सहित अधिकांश पदाधिकारी र सदस्यहरु थप समाचार

फोटो प्रतियोगिताको देशै भरि प्रचार सुरु

1 year ago Samaya Dristi Comments Off on फोटो प्रतियोगिताको देशै भरि प्रचार सुरु
मंसिर २६,पोखरा फोटोग्राफरहरुको दक्षता प्रर्दशन तथा हौशला प्रदान गर्नका लागी आयोजना गरिएको केपिए बेडिङ फाृ्ेटो अवार्डको देशै भरि प्रचार प्रसार चलिरहेको छ । काठमाडौं फोटोग्राफर संघले आयोजना गरेको ‘केपीए वेडिङ फोटो अवार्ड २०२४’ को प्रचार प्रसारको क्रममा एक टोली देश दौडाहा रहेको कुरा कार्यक्रम संयोजक आनन्द प्रभाकर घिमिरेले बताए । यसै क्रममा पोखरा आइपुगेको टोलीले थप समाचार

फोटोग्राफर संघ गण्डकीको पदस्थापना सम्पन्न

1 year ago Samaya Dristi Comments Off on फोटोग्राफर संघ गण्डकीको पदस्थापना सम्पन्न
मंसिर २२ ,पोखरा फोटोग्राफर संघ गण्डकी प्रदेशको गत मंसिर १ गते सम्पन्न चौथो साधारण सभा तथा दोस्रो अधिबेशन वाट निर्वाचित कार्यसमितिले शनिवार पदभार ग्रहण गरेका छन। फोटोग्राफर संघ गण्डकी प्रदेशका सल्लाहकार तथा निर्वाचन समिति संयोजक गणेश छविले निर्वाचित सदस्यलाई प्रमाण पत्र प्रदान गरि पदस्थापना गराएका थिए । निर्वाचन समितिमा रेडियो सराङकोटका समाचार प्रमुख कमल प्रसाद थप समाचार

शैलुङडाँडा

1 year ago Samaya Dristi Comments Off on शैलुङडाँडा
दोलखाको शैलुङ गाउँपालिकामा अवस्थित सामुद्रिक सतहबाट ३२२५ मिटरको उचाइमा रहेको सैलुङडाँडा करिब १०० वटा स(साना थुम्काहरूबाट बनेको झट्ट हेर्दा धानको थुप्रो जस्तो देखिने यी थुम्काहरू पहाडी घाँसेमैदान सैलुङडाँडाबाट अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, गौरीशङ्कर, नुम्बुर, सगरमाथा लगायतका सुन्दर हिमालका दृश्यको साथै प्राकृतिक दृश्यहरूको अवलोकन गर्न सकिन्छ । यो डाँडाको मुख्य विशेषता यहाँबाट चारै दिशामा करिब ३६० थप समाचार

मंसिर २२ गते हेमजामा निशुल्क स्वास्थ्य शिविर

1 year ago Samaya Dristi Comments Off on मंसिर २२ गते हेमजामा निशुल्क स्वास्थ्य शिविर
मंसिर २१ , हेमजा । नेपाली जनप्रगतिशिल मञ्च जापानको आयोजनामा यहि मंसिर २२ गते हेमजामा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । शिविर विशेष गरि पोखरा–२५, हेमजा साथै छिमेकी गाउँपालिकाका नागरीकहरुको स्वास्थ्य लाभका लागि आयोजना गरिएको मञ्चका अध्यक्ष मोहन पौडेलले बताए स्थानिय सहयोगी गौरिशंकर आमा समुहका अध्यक्ष उमा भुर्तेल पौडेलका अनुसार शिविरमा किरण गुरुङ मेडिकल थप समाचार