मुख्य समाचार

कास्कीमा काँग्रेसको एक सय दिने अभियान जारी, मादीमा अन्तरक्रिया

1 year ago Samaya Dristi Comments Off on कास्कीमा काँग्रेसको एक सय दिने अभियान जारी, मादीमा अन्तरक्रिया
पोखरा,१९ पुस । नेपाली काँग्रेस कास्कीले पार्टीको एक सय दिने विशेष अभियानलाई जारी राखेको छ । अभियान अन्तर्गत नेपाली काँग्रेस मादी गाउँपालिकाले मादी गाउँपालिका वडा नं १ सिक्लेसमा अन्तरक्रिया गरेको कास्की काँग्रेसका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिनुभयो । उहाँका अनुसार, पुस १९ गते आज रुपा र पुस २६ गते पोखरामा अभियानका कार्यक्रमहरु संचालन थप समाचार

पोखरामा हट एयर बेलुन फेस्टिभल

1 year ago Samaya Dristi Comments Off on पोखरामा हट एयर बेलुन फेस्टिभल
अन्तराष्ट्रिय हट एयर बेलुन फेस्टिभलमा पोखराको पामे क्षेत्रमा उडिरहेका बेलुन तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ कास्कीको अध्यक्षमा देविप्रसाद

1 year ago Samaya Dristi Comments Off on नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ कास्कीको अध्यक्षमा देविप्रसाद
पोखरा, १७ पुस । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ कास्कीको प्रथम जिल्ला अधिवेशनले देविप्रसाद कुइकेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा विश्वराज बराल, सचिवमा सूर्यबहादुर थापा, कोषाध्यक्षमा युवराज गुरुङ, सहसचिवमा वीरेन्द्रराज काफ्ले चयन भएका छन् । त्यसैगरी समितको सदस्यहरुमा जाल कुमारी कार्की, तोयनाथ गौतम, सुरथ पौडेल, विराट पौडेल, डम्बर ढकाल, वुद्धिप्रसाद थप समाचार

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा पोखरामा छलफल, राजनीतिमा कृषिलाई जोड्न आग्रह

1 year ago Samaya Dristi Comments Off on राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा पोखरामा छलफल, राजनीतिमा कृषिलाई जोड्न आग्रह
कमल पौडेल अथक पोखरा १७,पुस राजनीतिलाई कृषिमा जोड्न एक कार्यक्रमका वक्ताले माग गरेका छन् । ४९ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाल किसान महासंघ गण्डकी प्रदेशद्धारा मंगलवार पोखरामा आयोजित एक दिने अन्तरक्रिया कार्यक्रमका वक्ताले सो कुरा वताएका हुन् । उनीहरुले विकसित मुलुकमा कृषक धनी हुने तर हामी कहाँ कृषक गरिव हुने कारण खोज्नुपर्ने थप समाचार

२० औं लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा

1 year ago Samaya Dristi Comments Off on २० औं लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा
लेखनाथ, १५ पुस । लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष १८ गते देखि माघ १ गते सम्म आयोजना गरेको २० औ संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि भन्ने नाराको साथ आयोजना गर्न लागिएको महोत्सवको ९५ प्रतिशत तयारी पुरा भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले थप समाचार

आज पुसे पन्ध्रम,तमुहरुको नयाँ वर्ष

1 year ago Samaya Dristi Comments Off on आज पुसे पन्ध्रम,तमुहरुको नयाँ वर्ष
१५ पुष ,पोखरा आज पुस १५ तमुहरुको बिशेष नयाँ वर्षको दिन तमु ल्होछार । यस दिनबाट तमुहरु नयाँ ल्हो वर्ष को शुरुवात हुने दिनका रुपमा मनाउने गर्दछन् । थासों फाल्ने भनेको ग्रहदशा फाल्ने हो । काँचो धागोमा बेसार दलेर पहेँलो बनाइन्छ । यसरी बनाइएको धागोलाई पुरुष भएमा नौ सरो र नौ गाँठो बाँधेर घाँटीमा बाँधिदिइन्छ थप समाचार

जनप्रदीप मावि चिलाउनेवासको ६० औं बार्षिकोत्सव सम्पन्न

1 year ago Samaya Dristi Comments Off on जनप्रदीप मावि चिलाउनेवासको ६० औं बार्षिकोत्सव सम्पन्न
कमल पौडेल अथक पोखरा १४, पुस स्याङजाको आँधीखोला गाउँपालिका २ मा अवस्थित श्री जनप्रदीप माध्यमिक विद्यालयको ६० औं वार्षिकोत्सव,अविभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रम आइतवार सम्पन्न भएको छ । सो सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य एवं सार्वजनिक लेखा समितिका सभापति सुधीरकुमार पौडेलले सामुदायिक विद्यालयको गुणस्तर वढाउन स्थानीयवासीको नै सक्रीयता आवश्यक भएको वताए । थप समाचार

सडक महोत्सव सुरु

1 year ago Samaya Dristi Comments Off on सडक महोत्सव सुरु
१३ पुष ,पोखरा पोखराको लेकसाइडमा २६ औं संस्करणको पोखरा सडक महोत्सव सुरु भएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल रेबान पोखराको आयोजनामा ५ दिनसम्म चल्ने महोत्सव शनिबार उद्घाटन भएको हो । महोत्सव उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नागरिक उड्ययन प्राधिकरणले सरकारको निर्देशन बमोजिम काम नगरेकोमा असन्तुष्टि पोखे । सरकारले थप समाचार

फोटो प्रतियोगिताको नतिजा घोषणा तथा पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न

1 year ago Samaya Dristi Comments Off on फोटो प्रतियोगिताको नतिजा घोषणा तथा पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न
१२ पुष काठमाडौं काठमाडौँ फोटोग्राफर सङ्घले आयोजना गरेको केपिए वेडिङ फोटो अवार्ड २०२४ को नतिजा घोषणा तथा पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । देशैभरका विवाहमा खिचिएका विभिन्न जात जातिका धर्म संस्कृति झल्किने खालका तस्बिरहरूको उत्कृष्ट १०० मध्यका फोटोहरू र उत्कृष्ट भिडियोहरु मध्येबाट ५ भिडियोहरुलाई काठमाडौँ फोटोग्राफर संघले संस्कृति पर्यटन तथा उडयन मन्त्री थप समाचार

पोखरामा सुरु भयो बेलुन फेस्टिभल

1 year ago Samaya Dristi Comments Off on पोखरामा सुरु भयो बेलुन फेस्टिभल
९ पुष,पोखरा नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय बेलुन फेस्टिभल पर्यटनको राजधानी पोखरामा मंगलबारदेखि सुरु भएको छ । पोखरालाई साहसिक खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ पोखरा पर्यटन परिषद्, बेलुन नेपाल प्रा लि समेतले क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष अवसरमा फेस्टिभल आयोजना गरेका हुन् । फेवाताल किनार फेवा फाँटमा ९–१७ पुससम्म फेस्टिभलमा नेपालसहित २० देशका बेलुन कम्पनीहरुले थप समाचार