1 year ago
Samaya Dristi
Comments Off on स्याङ्जाली सम्पर्क सदन पोखराको अध्यक्षमा थापा
कमल पौडेल अथक पोखरा २०, माघ स्याङ्जाली सम्पर्क सदन पोखराको अध्यक्षमा शिववहादुर थापा चयन भएका छन् । शनिवार पोखरामा सम्पन्न १४ औं अधिवेशनले थापाको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सदनको उपाध्यक्षमा कोपिला तिवारी, विष्णुप्रसाद पोखरेल, र कमल पौडेल अथक चयन भएका छन् । सदनको महासचिवमा रुक्मागत भण्डारी, सचिवमा दीनदयाल पाण्डे, कोषाध्यक्षमा
थप समाचार