1 year ago
Samaya Dristi
Comments Off on बिश्व सिमसार दिवस (फोटो फिचर)
पोखरा २०,फागुन खास गरी सिमसार भन्नाले वनस्पतिका आकर्षक भूमि र पन्छीका निम्ति आश्रय थलो हो भने पानीको आधारदेखि जलाधारका स्रोत पनि मानिन्छ । यस्ता सिमसार क्षेत्रहरूमा दुर्लभ चरा–चुँरुङ्गीहरुको पनि वासस्थान रहेको हुन्छ । पछिल्लो समय मानवीय विकास क्रम अनि पूर्वाधारहरूको अविवेकी विकास क्रमले नेपालमा सिमसार क्षेत्र नासिने र अतिक्रमणमा परेका छन् । यस्तै सिमसार क्षेत्रहरूका
थप समाचार