मुख्य समाचार

पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा पोखरामा पञ्चायतकालिन झल्को, घन्कियो राजा आउ देश बचाउको नारा

1 year ago Samaya Dristi Comments Off on पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा पोखरामा पञ्चायतकालिन झल्को, घन्कियो राजा आउ देश बचाउको नारा
कमल पौडेल अथक पोखरा २०, फागुन पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतमा सोमवार पोखराको सडकमा पञ्चायतकालिन झल्को देखियो । पोखराको गणेशटोल, भैरवटोल, मोहोरियाटोल र विन्ध्यवासिनी क्षेत्रमा पञ्चायतकालिन झल्को देखिएको हो । भीमसेन टोलमा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम साहदेवको जय होस् भन्दै तुल टाँगिएको थियो । पोखराको गणेशटोलदेखि विन्ध्यवासिनीसम्मको सडक किनारामा मानिसहरुको ताँती थियो । उनीहरु थप समाचार

पोखरामा बिहीबारदेखि १२ औ नेपाल लिटरेचर फेस्टिभल

1 year ago Samaya Dristi Comments Off on पोखरामा बिहीबारदेखि १२ औ नेपाल लिटरेचर फेस्टिभल
पोखरा, १५ फागुन पोखरामा बिहीबारदेखि १२औनेपाल लिटरेचर फेस्टिभल सुरु भएको छ । बुक वर्म फाउण्डेशन आयोजनामा फेवाताल किनार वाराहीघाटमा सुरु फेस्टिभल चार दिनसम्म चल्नेछ । फेस्टिभलमा ५० भन्दा बढी छलफल सत्र, अन्तरक्रियात्मक कार्यक्रम, सांगीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम फेस्टिभल निर्देशक अजीत बरालले जानकारी दिए । उनका अनुसार देश विदेशका दुई सय जनाभन्दा बढी साहित्यकार, थप समाचार

ओडिसाबाट फर्केका विद्यार्थीलाई यतै भर्नाको ‘अफर’

1 year ago Samaya Dristi Comments Off on ओडिसाबाट फर्केका विद्यार्थीलाई यतै भर्नाको ‘अफर’
फागुन १३ पोखरा  । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) बाट फर्किएका नेपाली विद्यार्थीका लागि ‘क्रेडिट ट्रान्सफर’ को व्यवस्था गर्न सकिने प्रस्ताव नेपालका विश्वविद्यालयले अघि सारेका छन् । ‘क्रेडिट ट्रान्सफर’ का माध्यमबाट अहिले अध्ययन गरिरहेको तहमै बाँकी पढाइ पूरा गर्न सक्ने गरी तयारी थालेको समेत विश्वविद्यालयले जनाएका छन् । तर, सरकारले ठोस निर्णय नलिँदा ‘क्रेडिट थप समाचार

पोखराका केही होटलको स्तरिकरण सँगै लोगो वितरण

1 year ago Samaya Dristi Comments Off on पोखराका केही होटलको स्तरिकरण सँगै लोगो वितरण
कमल पौडेल अथक पोखरा १२, फागुन खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले पोखराका केही होटलको अनुगमन गरी स्तरिकरण गरेको छ । होटल संघ हान र रेवानको सहयोगमा ती होटलहरुको अनुगमन गरी स्तरिकरण गरेको हो । होटलका प्रतिनिधिलाई अभिभुखिकरण सँगै उनीहरुको आग्रह अनुसार स्तरिकरण गरी लोगो वितरण गरिएको वरिष्ठ खाद्य अनुसन्धान अधिकृत नवराज दाहालले जानकारी थप समाचार

शुभ बिहानी

1 year ago Samaya Dristi Comments Off on शुभ बिहानी
धेरै समयको पर्खाइ पछि हिउँले सिंगारिएको छ माछापुच्छ«े तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

पत्रकार सुमन ढुंगाना दिगो विकास प्रवर्द्धन अवार्ड २०८१ बाट सम्मानित

1 year ago Samaya Dristi Comments Off on पत्रकार सुमन ढुंगाना दिगो विकास प्रवर्द्धन अवार्ड २०८१ बाट सम्मानित
फागुन ८, पोखरा । वरिष्ठ सञ्चारकर्मी सुमन ढुंगाना ुदिगो विकास प्रवर्द्धन अवार्ड २०८१ु बाट सम्मानित भएका छन् । दिगो विकासका लागि राष्ट्रिय युवा सञ्जालले दिगो विकास प्रवर्धनका लागि खोजमुलक पत्रकारिता मार्फत अमुल्य योगदान दिएको भन्दै ूदिगो विकास प्रवर्धन अवार्ड २०८१ ू बाट न्युज २४ टेलिभिजनका गण्डकी ब्युरो प्रमुख सुमन ढुंगाना सम्मानित भएका हुन् । उनीसँगै थप समाचार

सामुदायिक सेवा केन्द्र बगरद्धार खुल्ला रक्तदान कार्यक्रम

1 year ago Samaya Dristi Comments Off on सामुदायिक सेवा केन्द्र बगरद्धार खुल्ला रक्तदान कार्यक्रम
पोखरा, ७ फागुन । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगरको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ७५औं प्रजातन्त्र दिवसको अवसरमा संस्थाले गरेको २२ औं खुल्ला रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका थिए । वडा प्रहरी कार्यालय बगर कास्की, नेपाल रेडक्रस सोसाइटी उपशाखा–१, पोखरा महानगरपालिका वडा नं.१, २, थप समाचार

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा साइकल -याली (फोटो फिचर)

1 year ago Samaya Dristi Comments Off on प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा साइकल -याली (फोटो फिचर)
६ फाल्गुण ,पोखरा प्रजातन्त्र दिवस २०८१ शुभ अवसर को पूर्वसन्ध्यामा गण्डकी प्रदेश सरकारद्वारा आयोजित तथा पोखरा महानगरपालिकाको संयोजनमा साईकल सिटि पोखराको ब्यवस्थापनमा सम्पन्न भएको विशेष साइकल र्‍यालीमा साईकल सिटि पोखराका सदस्य तथा पदाधिकारी लगाएत गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापा तथा माननिय गोविन्द नेपाली पोखरा उपमहानगरपालिका वडानं ९ का वडाध्यक्ष थप समाचार

पोखराको बेलुन विष्फोट घटना छानबिन गर्न समिति गठन

1 year ago Samaya Dristi Comments Off on पोखराको बेलुन विष्फोट घटना छानबिन गर्न समिति गठन
आइतबार, ४ फागुन २०८१ पोखरामा प्रज्ज्वलनशील बेलुन बिस्फोट भई उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएको घटनामा गृह मन्त्रालयले छानबिन समिति बनाएको छ। गृहमन्त्रीस्तरीय रमेश लेखकले आइतबार आठ सदस्यीय छानबिन समिति गठन गरेका हुन्। कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय समिति गठन भएको हो। जसमा चार थप समाचार

पोखरामा दुखद घटना

1 year ago Samaya Dristi Comments Off on पोखरामा दुखद घटना
पोखरा भ्रमण वर्ष २०२५ घोषणा कार्यक्रमको क्रममा प्राविधिक त्रुटीका कारण उद्घाटनका लागि तयार गरिएको हाईड्रोजन भरिएको वेलुन पट्किदा उप प्रधानमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते हुनुभएको छ। उहाँहरुलाई तत्कालै अस्पताल पुर्याईएको छ र खतरामुक्त हुनुहुन्छ । तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार