फागुन १६ गते २०८१
पोखरामा बिहीबारदेखि १२ औ नेपाल लिटरेचर फेस्टिभल
पोखरा, १५ फागुन
पोखरामा बिहीबारदेखि १२औनेपाल लिटरेचर फेस्टिभल सुरु भएको छ । बुक वर्म फाउण्डेशन आयोजनामा फेवाताल किनार वाराहीघाटमा सुरु फेस्टिभल चार दिनसम्म चल्नेछ ।
फेस्टिभलमा ५० भन्दा बढी छलफल सत्र, अन्तरक्रियात्मक कार्यक्रम, सांगीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम फेस्टिभल निर्देशक अजीत बरालले जानकारी दिए ।
उनका अनुसार देश विदेशका दुई सय जनाभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार,पत्रकार, सम्पादक एव ं विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनेछ ।
फेस्टिभलमा साहित्यसँग जोडिएका सामाजिक, राजनीति, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत
विविध क्षेत्रका विषयमाथि गम्भीर छलफल हुनेछ । परम्परागत धुन र लयलार्इ समकालीन परिवेश सुहाउँदो स्वरूप दिने सा ंगीतिक समूह ‘सा ेनागी ब्लुजल े पनि फेस्टिभलमा प्रस्तुति दिनेछ । फेस्टिभलको यो संस्करणमा दुई फरक पुस्ताका लेखकका पुस्तकमाथि विमर्श हुन ेछ । अग्रज वामपन्थी नेता एवं नेकपा मसालका महामन्त्री मा ेहनविक्रम सिंहद्वारा लिखित १३२० पृष्ठका े उपन्यास ‘कामरेड जलजला’ माथि
विमर्श हुन ेछ । पहिला े दिन ६ वर्षीय भूमिलक्ष्मी पराजुलीको‘मरमेड, ह्वेल एन्ड प्रिन्सेस’ नामक चित्रकथा पुस्तक सार्वजनिक गरियो । फेस्टिभल नयाँ पुस्ताका लेखक तथा विचारक तयार पार्ने माध्यम बन्ने आयोजकको दाबी छ ।
फेस्टिभल उद्घाटन गर्र्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले साहित्यअभिव्यक्तिको सशक्त माध्यम भएकोबताए ।
उद्घाटन सत्रमा प्राध्यापकतथा अर्थशास्त्री महेन्द्र पी लामालेविद्वत्प्रवचन दिए । फेस्टिभलको प्रमुख प्रस्तुतकर्ता एनसेल फाउन्डेसन हो ।