भाद्र २७ गते २०८१
युवापुस्ता माझलोक प्रिय गायक शुसान्त घिमिरे लाइभ कन्सर्टका लागि पोखरा आउदै
पोखरा, २७ भदौ
युवापुस्ता माझ प्रिय गायक शुसान्त घिमिरे आफ्ना गीत सहित पोखरा आउदै छन् । युवाहरुलाई मनोरञ्जन दिदै नचाउनका लागि पोखरा लेकसाइडमा रहेको प्याराडिसो स्पोर्टस् बार एन्ड ग्रिलमा ब्यान्डले लाइभ कन्सर्टमार्फत दर्शक नचाउने छन् ।
भदौ २८ गते प्याराडिसोमा कन्सर्टमा नयाँ तथा पुराना पुस्तालाई मनोरञ्जन दिने छन् । उनले अब जिन्दगी सरर मोटर गाडी माँ, कुहु कुहु गर्दै मलाई सुनाएने चरी तिमि सँगै उडी जाने लगाएतका गीत गाउने छन् ।
मध्यरातसम्म लाइभ कन्सर्ट चल्ने छ । कार्यक्रमको निःशुल्क प्रबेश रहेको बार म्यानेजर हरि पौडेलले बताए ।
प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा करिब १ हजार जनाको क्षमता रहेको पौडेलले बताए । उनले फेवा फन्ट, बाल्कुन्नी लगाएका ठाउँबाट फेवाताल र शान्ति स्तुप, रानीवनको दृश्य हेर्न सकिने बताए । म्युजिकसँगै खानामा रमाउन सकिने पौडेलले भनाई छ ।