मुख्य समाचार

द्वन्द्व पीडितहरू आत्मसम्मानपूर्वक बाँच्न पाउनुुपर्नेमा जोड

1 year ago Samaya Dristi Comments Off on द्वन्द्व पीडितहरू आत्मसम्मानपूर्वक बाँच्न पाउनुुपर्नेमा जोड
पोखरा, २१ मङ्सिर । पोखरामा बिहिबार आयोजित एक कार्यक्रममा द्वन्द्व पीडितहरूले समाजमा आत्मसम्मापूर्वक बाँच्न पाउनुुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय मानव अधिकार आयोग, गण्डकी प्रदेश कार्यालयको आयोजना एवम् विजय विकास स्रोत केन्द्र गैंडाकोट, नवलपरासी(ब.सुु.पूर्व) को समन्वय र सहयोगमा महिला, शान्ति र सुरक्षा सम्बन्धि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् प्रस्ताव नं १३२५ र १८२० सम्बन्धि दोस्रो राष्ट्रिय थप समाचार

फोक्सुन्डो ताल

1 year ago Samaya Dristi Comments Off on फोक्सुन्डो ताल
फोक्सुन्डो ताल नेपालको डोल्पा जिल्लामा रहेको छ । यो ताल शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज भित्र पर्दछ । फोक्सुन्डो ताल नेपालको सबभन्दा गहिरो ताल हो। । यो ताल समुद्री सतहभन्दा करिब ३९०० मिटरको उचाइमा छ। यस तालको लम्वाइ ४.८ कि.मी., चौडाइ १.६ कि.मी. र गहिराई १४५ मिटर मीटर छ। कान्जिरोवा हिमालको काखमा अवस्थित यो ताल वाईु थप समाचार

पाल्पा देखी हिमाल

1 year ago Samaya Dristi Comments Off on पाल्पा देखी हिमाल
भैरबस्थान पाल्पा बाट देखिएको अन्नपूर्ण हिमशृङ्खला अन्तरगत धौलागिरी माछापुच्छ्रे अन्नपूर्ण तथा लम्जुङ हिमाल तस्विर ः अमृत क्षेत्री थप समाचार

अनेसास गण्डकीमा देवेन्द्र के.सी.

1 year ago Samaya Dristi Comments Off on अनेसास गण्डकीमा देवेन्द्र के.सी.
१६ गते, आइतवार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको गण्डकी समिति अध्यक्षमा देवेन्द्र के.सी. निर्वाचित भएका छन् । समितिको उपाध्यक्षमा दुर्गा न्यौपाने, महासचिवमा असफल गौतम, सचिवमा कल्याण पन्त, कोषाध्यक्षमा कृष्ण सारथि र सदस्यमा सरस्वती शर्मा जिज्ञासु रहेका छन् । अनेसास नेपाल च्याप्टरले शनिवार पोखरामा आयोजित महेश्वर पन्तको गजल गायन, विशेष रचनावाचन, कृति लोकार्पण र सम्मानसहितको घोषणा सभा थप समाचार

वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी

1 year ago Samaya Dristi Comments Off on वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी
  काठमाडौं –  काठमाडौं फोटोग्राफर संघले ‘केपीए वेडिङ फोटो अवार्ड २०२४’ आयोजना गर्न लागेको छ।  पौष १२ गते राष्ट्रिय नाचघर जमलमा गर्न विशेष कार्यक्रमको आयोजना गर्दै अवार्ड गर्न लागेको हो  ।   अवार्डका लागि नेपालभरका प्रतिभाशाली फोटोग्राफरहरूले आफुले खिचेका विवाहका अधिकतम २ वटा उत्कृष्ट फोटोहरू पेश गर्न सक्नेछन् भने विवाहको भिडियो टिजर एमपिफोरमा, अधिकतम १ थप समाचार

‘निवृत्त प्राध्यापक मञ्च, सङ्क्षिप्त जीवनी–एक’ लोकार्पण

1 year ago Samaya Dristi Comments Off on ‘निवृत्त प्राध्यापक मञ्च, सङ्क्षिप्त जीवनी–एक’ लोकार्पण
पोखरा, १० मङ्सिर । निवृत्त प्राध्यापक समाज, पोखराद्वारा प्रकाशित ‘निवृत्त प्राध्यापक मञ्च, सङ्क्षिप्त जीवनी–एक’ पुस्तक लोकार्पण गरिएको छ । पुस्तकको एक कार्यक्रमका बीच आज गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङ, पृथ्वीनारायण क्याम्पसका संस्थापक क्याम्पस प्रमुख जोर्ज जोन, समाजका अध्यक्ष कृष्णप्रसाद पौडेलले संयुक्त रुपमा लोकार्पण गर्नुुभयो । समाजले २०८१ साउन महिनासम्म नेपालका विभिन्न विश्वविद्यालयहरूबाट निवृत्त भएर थप समाचार

राष्ट्रिय माविमा कास्की जिल्ला ब्यापी अन्तर विद्यालय स्तरीय छात्र÷छात्रा भलिवल प्रतियोगिता सुरु

1 year ago Samaya Dristi Comments Off on राष्ट्रिय माविमा कास्की जिल्ला ब्यापी अन्तर विद्यालय स्तरीय छात्र÷छात्रा भलिवल प्रतियोगिता सुरु
४० टीम सहभागी पोखरा । पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविमा कास्की जिल्ला ब्यापी अन्तर विद्यालय स्तरीय छात्र÷छात्रा भलिवल प्रतियोगिता शनिवार देखी सुरु भएको छ । राष्ट्रिय माविले हीरक महोत्सव २०८१ को अवसर पारी आयोजना गरेको उक्त प्रतियोगितामा कास्कीका ४० टीमको सहभागीता रहेको छ । प्रतियोगिताको पोखरा महानगरपालिका वडा नं १ का अध्यक्ष साहारा प्रधानले थप समाचार

सिक्लेश गाउँ

1 year ago Samaya Dristi Comments Off on सिक्लेश गाउँ
मादी गाउँपालिका स्थित पर्यटकिय गाउँ ताङतिङबाट खिचिएको सिक्लेश गाउँ र अन्नपूर्ण हिमश्रृंखला तस्विरः रितिका पौडेल थप समाचार

हरित यातायात प्रणालीको पाइलोटिङ् लामाचौर–छोरेपाटन रुटमा गरिने

1 year ago Samaya Dristi Comments Off on हरित यातायात प्रणालीको पाइलोटिङ् लामाचौर–छोरेपाटन रुटमा गरिने
पोखरा, ०५ मंसिर । हरित यातायात प्रणाली विकास परियोजनाको पाइलोटिङ् स्वरूप पहिलो चरणमा पोखराको लामाचौर–छोरेपाटन रुटमा प्रविधि जडान गरिने भएको छ। यस रुटमा ६ स्थानमा प्रविधि सहितको बसस्टप निर्माण र ४२ वटा बसहरूमा जिपिएस ट्रयाकिङ प्रविधि जडान गरिने छ। जसका लागि आवश्यक सामाग्रीहरू डिसेम्बर २० भित्र काठमाडौँ आइपुग्ने र त्यसलाई पोखरासम्म ल्याईपुर्याउनका लागि महानगरपालिकाले आवश्यक थप समाचार

व्यवसायिक सीप रोजगारी र आत्मनिर्भरता तर्फको कदम

1 year ago Samaya Dristi Comments Off on व्यवसायिक सीप रोजगारी र आत्मनिर्भरता तर्फको कदम
पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले व्यवसायिक सीप रोजगारी र आत्मनिर्भरता तर्फको कदम भएको बताएका छन् । सोमबारबाट व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराद्वारा आयोजित ३ महिने सीपमुलक तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यवसायिक सीपले व्यक्तिलाई रोजगारीमा प्रतिस्पर्धी बनाउन योगदान दिने बताए । “आत्मनिर्भर जीवनशैलीको थप समाचार