मंसिर १८ गते २०८१

फोक्सुन्डो ताल

फोक्सुन्डो ताल नेपालको डोल्पा जिल्लामा रहेको छ । यो ताल शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज भित्र पर्दछ । फोक्सुन्डो ताल नेपालको सबभन्दा गहिरो ताल हो। । यो ताल समुद्री सतहभन्दा करिब ३९०० मिटरको उचाइमा छ। यस तालको लम्वाइ ४.८ कि.मी., चौडाइ १.६ कि.मी. र गहिराई १४५ मिटर मीटर छ। कान्जिरोवा हिमालको काखमा अवस्थित यो ताल वाईु आकारको छ। फोकसुण्डो ताललाई रामसार क्षेत्रमा सुचिकृत गरिएको छ ।