मुख्य समाचार

आज काग तिहार

1 year ago Samaya Dristi Comments Off on आज काग तिहार
काक आहृयते काकान्, याचको न तु याचकम्। काकयाचकयोर्मध्ये वरं काको, न याचक।। मानिसमा भन्दा कागमा एक कुराको चेतना छ त्या हो भोजन फेला पार्ने बित्तिकै प्रसन्न मनले कागले आफ्ना साथीहरूलाई पनि सँगै खान निम्तो दिन्छ तर मानिसको हकमा चाहिँ उनीहरू स्वार्थी हुन्छन् । हाम्रो समाजमा कागलाई सन्देश प्रवाही प्राणी र काग करायो भनेँ केही सन्देश थप समाचार

साफ महिला च्याम्पियनसिपको आज फाइनल : नेपाल र बंगलादेश भिड्दै

1 year ago Samaya Dristi Comments Off on साफ महिला च्याम्पियनसिपको आज फाइनल : नेपाल र बंगलादेश भिड्दै
कार्तिक, १४ पोखरा । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा आज नेपाल र बंगलादेश भिड्नेछन् । खेल साँझ साँढे ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुरु हुनेछ । सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो । बंगलादेश भने सेमिफाइनलमा भुटानमाथि सहज जित निकाल्दै फाइनलमा पुगेको हो । सन् २०१० मा शुरु भएको साफ महिला च्याम्पियनसिपको थप समाचार

तिहारमा स्वदेशी फूलको प्रयोग गरौँ ः कृषि मन्त्री श्रेष्ठ

1 year ago Samaya Dristi Comments Off on तिहारमा स्वदेशी फूलको प्रयोग गरौँ ः कृषि मन्त्री श्रेष्ठ
पोखरा । गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जि.सी श्रेष्ठले स्वदेशी उत्पादन प्रयोगमा जोड दिन आग्रह गरेकी छिन् । स्वदेशी उत्पादनको प्रयोगले व्यवसायी, उद्योगी, श्रमजीविसँगै देशको अर्थतन्त्रलाई समेत उत्साह दिने भएकाले उपलब्ध भएसम्म स्वदेशमै उत्पादित सामाग्रीहरु प्रयोग गर्न जोड दिएकी हुन् । सोमबार देखि पोखरामा सुरु भएको आठौं गोदावरी पुष्प प्रदर्शनी तथा थप समाचार

प्रसादका रूपमा मासु खाँदा ३५ भन्दा बढि बिरामी

1 year ago Samaya Dristi Comments Off on प्रसादका रूपमा मासु खाँदा ३५ भन्दा बढि बिरामी
कार्तिक, १३ पोखरा। अर्घाखाँचीको सन्धिखर्कमा प्रसादका रूपमा मासु खाँदा बिरामी हुनेको संख्या ३५ पुगेको छ । सन्धिखर्क नगरपालिका–१ तारामार्ग निवासी दीपक केसीले आइतबार देउराली पूजा लगाएका थिए । प्रसादका रूपमा मासु खाएर बिरामी हुनेको संख्या ३५ पुगेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बताए । आज बिहान थप सात जना उपचारका थप समाचार

पूर्वाधार निर्माणको कौशल व्यवहारमा देखियोस ः मन्त्री केसी

1 year ago Samaya Dristi Comments Off on पूर्वाधार निर्माणको कौशल व्यवहारमा देखियोस ः मन्त्री केसी
पोखरा, ६ कात्तिक गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले प्रदेश र संघ सरकारले पुल, सडक निर्माणमा बजेटको ठूलो हिस्सा खर्च गरिरहेको जनाउँदै पुल निर्माण वैज्ञानिक र गुणस्तरीय बनाउनै पर्नेमा जोड दिएका छन् । गण्डकी प्रदेश पूर्वाधार विकास निर्देशानालयको आयोजना र स्विस सरकारको सहयोगमा सञ्चालित स्थानीय सडक पुल कार्यक्रम इकाइको व्यवस्थापनमा थप समाचार

पुर्वगृहमन्त्री लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

2 years ago Samaya Dristi Comments Off on पुर्वगृहमन्त्री लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति
कार्तिक ०५, पोखरा । पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा लामिछाने पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत कास्कीमा आज पेश गरिएको थियो । लामिछानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले अस्ति शुक्रवार बेलुकी काठमाण्डौबाट पक्राउ गरेर राति पोखरा ल्याएको थियो ।शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आजमात्रै अदालतमा पेश गरिएको थियो । उनलाई अदालतमा पेश गर्नअघि पोखराको थप समाचार

रास्वपा सभापति लामिछानेलाई आज अदालतमा पेस गरिने

2 years ago Samaya Dristi Comments Off on रास्वपा सभापति लामिछानेलाई आज अदालतमा पेस गरिने
कार्तिक ०४, पोखरा । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरी कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज अदालत पेस गरिने भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीको टोलीले शुक्रबार पक्राउ गरी पोखरा पुर्‍याइए पनि शनिबार सार्वजनिक बिदा परेकाले आजमात्र अदालत पेस गरिने भएको हो। उनीविरुद्ध सहकारी ठगी थप समाचार

रवि लामिछानेलाई पोखरा ल्याइयो, स्वास्थ्य परिक्षण पश्चात हिरासतमा राखियो

2 years ago Samaya Dristi Comments Off on रवि लामिछानेलाई पोखरा ल्याइयो, स्वास्थ्य परिक्षण पश्चात हिरासतमा राखियो
कार्तिक ०३,पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई शनिबार बिहान पोखरा ल्याइएको छ । उनलाई सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धानका लागि शुक्रबार कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले काठमाडौँबाट पक्राउ गरेको थियो । पक्राउ परे पश्चात स्थलमार्गबाट पोखरा ल्याइएको हो ।  पोखरा ल्याएपश्चात उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य थप समाचार

दशै रमाइलो चाड

2 years ago Samaya Dristi Comments Off on दशै रमाइलो चाड
असोज पोखरा बडादशैं नेपालीहरूको प्रमुख चाड मानिन्छ । राष्ट्रिय चाड समेत मानिने यस पर्वलाइ नवरात्र पनि भनिन्छ । हिन्दू धर्मावलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी दशौँ दिन विहान दशमीका दिन आफू भन्दा ठुला  मान्यजनहरूको हातबाट टीका-प्रसाद ग्रहण गरेर विशेष रूपमा पुर्णिमासम्म मनाउने गर्छन् । दशैं नेपालीहरूको सबैभन्दा विशेष पर्व मानिन्छ । बडा दशैं थप समाचार

पोखरा महानगरपालिकामा कर्मचारीको बद्मासी, २ महिना अघि पोखरा छोडेका कर्मचारीको खातामा निरन्तर तलव भुक्तानी

2 years ago Samaya Dristi Comments Off on पोखरा महानगरपालिकामा कर्मचारीको बद्मासी, २ महिना अघि पोखरा छोडेका कर्मचारीको खातामा निरन्तर तलव भुक्तानी
कमल पौडेल अथक पोखरा २२, असोज पोखरा महानगरपालिकाका केही कर्मचारीले आर्थिक बद्मासी गरेको रहस्य खुलेको छ । महानगरबाट राजिानामा दिएर गएका सातौं तहका एक कर्मचारीको खातामा नियमित तलब भुक्तानी गरेको भेटिएपछि महानगरका कर्मचारीको आर्थिक वद्मासी खुलासा भएको हो । महानगरवाट करिव २ महिना अघि राजिनामा दिएर पोखरा छोडेका कर्मचारीको खातामा यतिवेला नियमित २ महिनासम्मको तलव थप समाचार