मुख्य समाचार

-र्यान्डमले गर्यो सुधीरका दुई कृतिमाथि विमर्श

2 years ago Samaya Dristi Comments Off on -र्यान्डमले गर्यो सुधीरका दुई कृतिमाथि विमर्श
पोखरा, असोज १२ गते । ¥यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा लेखक सुधीर शर्माका दुई कृतिमाथि विमर्श गरेको छ । शर्माका हालै प्रकाशित ‘हिमालपारिको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’ नामक कृतिमाथि विमर्श गरिएको हो । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले चीन र नेपालका बिचमा कूटनीतिक थप समाचार

नव निर्वाचित समितिलाई कैलाशले स्वागत तथा सम्मान

2 years ago Samaya Dristi Comments Off on नव निर्वाचित समितिलाई कैलाशले स्वागत तथा सम्मान
११ असोज, पोखरा पोखराको पुरानो संस्था पोखरा फोटोग्राफर संघको हालै सम्पन्न अधिबेशनवाट निर्वाचित कार्य समितिलाई कैलाश बचत तथा ऋण सहकारी संस्थाले एक समारोहका बिच स्वागत तथा सम्मान गरेको छ । कैलाश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खडानन्द अधिकारी ले पोखरा फोटोग्राफर संघका हालै निर्वाचित अध्यक्ष भक्त तामाङ लगाएत सम्पूर्ण कार्यसमिति तथा महिला उपसमिति संयोजकहरुलाई थप समाचार

अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन मन्त्री थापाको निर्देशन

2 years ago Samaya Dristi Comments Off on अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन मन्त्री थापाको निर्देशन
पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुुकुमार थापाले अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । शिक्षा विकास निर्देशनालय पोखराले आयोजना गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को अभिलेख संसोधन र शैक्षिक तथ्याङ्क सम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले शिक्षा क्षेत्रमा सुधार ल्याउन अभिभावकमुखी शिक्षालाई जोड गर्नुपर्ने बताएका हुन् । “मन्त्रालयले राखेको अभिभावकमुखी थप समाचार

प्रथम पर्वतीय दौडमा ३ राष्ट्रका १०४ धावक

2 years ago Samaya Dristi Comments Off on प्रथम पर्वतीय दौडमा ३ राष्ट्रका १०४ धावक
पोखरा, १० असोज । ‘खेलपर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ नाराका साथका पोखरा क्लिक अनलाइन संचारमाध्यमद्वारा आयोजित प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१ को तयारी पूरा भएको छ । यही असोज १२ गते शनिबार बिहान ७ बजेदेखि सुरु हुने दौड प्रतियोगितामा ३ देश (नेपाल, बेलायत र ब्राजिल) ७१ पुरुष र ३३ महिला धावक गरी १०४ जनाले भाग लिँदैछन् थप समाचार

राधा–लक्ष्मी पुरस्कार पण्डित माधवशरणलाई

2 years ago Samaya Dristi Comments Off on राधा–लक्ष्मी पुरस्कार पण्डित माधवशरणलाई
पोखरा, ८ असोज । हेमजा साहित्य प्रतिष्ठनद्धारा सञ्चालित राधा–लक्ष्मी पुरस्कारबाट पण्डित माधवशरण बास्तोला पुरस्कृत हुनभएको छ । प्रतिष्ठानले मंगलबार स्व. लक्ष्मी शरण उपाध्यायको ८७ वर्षको स्मृतिमा एक कार्यक्रमको आयोजना गरी बास्तोलालाई पुरस्कृत गरेको हो । कार्यक्रममा प्रमुख अतिथी पोखरा महानगर पालिका वडा नं.२५ कि कार्यवहाक अध्यक्ष धन कुमारी पोख्रेल तिम्सिना, हेमजा साहित्य प्रतिष्ठानका अध्यक्ष वलराम थप समाचार

अङ्गेरी फुल

2 years ago Samaya Dristi Comments Off on अङ्गेरी फुल
अङ्गेरीअथवा अँयार बुट्यान वर्गमा पर्ने एक औषधिजन्य वनस्पति हो । यो वनस्पति नेपाल, चीन, जापान, कम्बोडिया, म्यानमार, थाइल्याण्ड, भियतनाम तथा मलेसिया लगायतका पूर्वी एसियाली राष्ट्रहरूमा पाईने वनस्पति हो।ृे यो वनस्पती नेपालको पहाडी भूभागमा पाइन्छ। तस्विर ः दुर्गा प्रसाद पौडेल थप समाचार

मोटरसाइक्लिङ कार्निभल

2 years ago Samaya Dristi Comments Off on मोटरसाइक्लिङ कार्निभल
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा आगामी सेप्टेम्बर २७ र २८ अर्थात आगामी शुक्रबार र शनिबार मोटरसाइक्लिङ कार्निभल आयोजना हुने भएको छ । यो भन्दा पहिले मोटरसाइक्लिङ फेस्टिभलको तीन वटा संस्करण सम्पन्न भइसकेकोमा अब यो वर्ष देखि मोटरसाइक्लिङ कार्निभलको रुपमा सो इभेन्ट आयोजना हुनेछ । विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) को सन्दर्भमा आयोजना हुने थप समाचार

पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई सम्मान

2 years ago Samaya Dristi Comments Off on पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई सम्मान
पोखरा, ८ असोज । नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेश र जिल्ला कमिटिले पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुुभकामना व्यक्त गरेका छन् । सोमबार पोखरामा आयोजित एक कार्यक्रमका बीच नवनिर्वाचित अध्यक्ष गोकर्ण कार्की सहित पदाधिकारी तथा सदस्यलाई पूर्व बन तथा वातावरणमन्त्री एवम् नेकपा एमाले गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले सम्मान गर्नुुभएको थप समाचार

राजमार्ग आसपासका होटलको अनुगमन, करीव २० हजार मूल्य वरावरको सामान जफत संगै नष्ट

2 years ago Samaya Dristi Comments Off on राजमार्ग आसपासका होटलको अनुगमन, करीव २० हजार मूल्य वरावरको सामान जफत संगै नष्ट
कमल पौडेल अथक पोखरा ७, भदौ बजार अनुगमन समितिले सोमवार राजमार्ग आसपासका होटलहरुको अनुगमन गरेको छ । सो अवसरमा समितिले कास्कीको नयाँपुल, घुम्ती, धोती खोला र ढाव लगायतका स्थानका होटलहरुमा अनुगमन गरेको हो । पर्यटन तथा उद्योग कार्यालय कास्कीको अगुवाइमा भएको अनुगमनका क्रममा करीव २० हजार वरावरको म्याद नाघेका खाद्य सामाग्री जफत गरी नष्ट गरेको थप समाचार

प्रकृति

2 years ago Samaya Dristi Comments Off on प्रकृति
रुख–बिरुवा, वन–जंगल, पशुपंक्षी, किरा–फट्यांग्रा, माटो, पानी, हावादेखि हाम्रो आँखाले देख्न नसिकने सुक्ष्म जीवाणुहरु छन् र त मानव जीवन अस्तित्वमा छ । यीमध्ये कुनैपनि एउटा चिजको अनुपस्थितीमा पुरा पर्यवरण सन्तुलन नै बिग्रन्छ सक्छ । त्यसपछि न प्राण रहन्छ, न प्राणी । बेलैमा प्रकृतिको सबैले रक्षा गर्न सकियो भने हामी सबैको रक्षा हुन्छ । दुर क्षितिजमा देखिएको थप समाचार