मुख्य समाचार

पोखरा उद्योग वणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की

2 years ago Samaya Dristi Comments Off on पोखरा उद्योग वणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की
पोखरा, पोखराका ब्यबसायी एबम उद्योगीहरुको अग्रणि संस्था पोखरा उद्योग वणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की विजयी भएका छन्। संघको ३५ औं महाधिवेशन अन्तर्गत आइतबार सम्पन्न मतगणनाको परिणाम अनुसार कार्कीले आफ्ना प्रतिस्पर्धी अर्जुन पोखरेललाई ४ सय ८८ मतले पराजित गर्दै अध्यक्षमा बिजयी भएका हुन् । संघको अध्यक्ष र उपमहासचिवबाहेकका अन्य पदाधिकारी भने निर्विरोध निर्वाचित भएका थिए । थप समाचार

युनाइटेड क्लव पोखराद्धारा विभिन्न उप समिति र सल्लाहकारहरु चयन

2 years ago Samaya Dristi Comments Off on युनाइटेड क्लव पोखराद्धारा विभिन्न उप समिति र सल्लाहकारहरु चयन
१३ औं पोखरा महोत्सव पुुषको अन्तिम साता पोखरा । युनाइटेड क्लव पोखराले विभिन्न उपसमिति तथा सल्लाहकारहरु चयन गरेको छ । क्लवको हालै सम्पन्न सातौ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरुको पहिलो बैठकले क्लबको विभिन्न उप समिति संगै सल्लाहकारहरु चयन गरेको हो । जस अन्तर्गत क्लवको पर्यटन प्रवद्र्धन उपसमिति संयोजकमा निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, भौतिक निर्माण उपसमिति संयोजकमा संस्थापक थप समाचार

पोखरा फोटोग्राफर संघ को अध्यक्षमा भक्त तामाङ, लाइफ टाइम अचिभ्मेन्ट बाग्लुङका शाक्यलाई

2 years ago Samaya Dristi Comments Off on पोखरा फोटोग्राफर संघ को अध्यक्षमा भक्त तामाङ, लाइफ टाइम अचिभ्मेन्ट बाग्लुङका शाक्यलाई
भदौ २९,पोखरा पोखरा फोटोग्राफर संघ, पोखरा नेपालको नयाँ अध्यक्षमा भक्त तामाड निर्विरोध निर्वाचित भएका छन । शनिबार भएको अधिवेशनले तामाड.सहित उपाध्यक्षमा नन्दकला पौडेल, सचिवमा लक्ष्मिपती पौडेल, कोषाध्यक्ष अग्निधर तिमिल्सीना र सदस्यहरुमा प्रकाश पौडेल, बिनय श्रेष्ठ, राजु तिमिल्सेना र रिता बराल पौडेल चयन गरेको छ । गण्डकी प्रदेशका माननीय प्रदेश प्रमुख डिल्ली राज भट्टले पानसमा द्विप थप समाचार

एमसीएल सिजन–३ का लागि खेलाडीहरुको मोलमोलाई ः ५ सय देखि १० हजार सम्मको बोली

2 years ago Samaya Dristi Comments Off on एमसीएल सिजन–३ का लागि खेलाडीहरुको मोलमोलाई ः ५ सय देखि १० हजार सम्मको बोली
३० भाद्र, पोखरा पोखरामा व्यवसायिक क्रिकेट गतिविधी सञ्चालन गर्दै आएको माछापुच्छ«े क्रिकेट क्लबको आयोजनामा माछापुच्छ«े क्रिकेट लिगको सिजन ३ आगामी शनिबारदेखि शुरु हुँदैछ । प्रतियोगितामा सहभागिताका लागि आवेदन दिएका १ सय २० खेलाडीलाई आयोजकले अक्सन मार्फत विभिन्न टिममा आवद्ध गराएको छ । प्रतियोगितामा भाग लिन लागेका विभिन्न टिमहरुले यि खेलाडीहरुका लागि न्यूनतम ५ सय देखि थप समाचार

गोरखा मिलन समाजमा अग्रीमको नेतृत्व

2 years ago Samaya Dristi Comments Off on गोरखा मिलन समाजमा अग्रीमको नेतृत्व
पोखरा । गोरखा मिलन समाज पोखराको अध्यक्षमा अग्रीम श्रेष्ठ चयन भएका छन् । शनिबार भएको समाजको २५ औं साधारणसभा तथा १३ औं अधिवेसनबाट श्रेष्ठको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति चयन गरिएको हो । उपाध्यक्षमा सन्तबहादुर लामिछाने, महासचिवमा शित्तल श्रेष्ठ, सचिवमा गीता खनाल, कोषाध्यक्षमा शेरबहादुर राना र सहकोषाध्यक्षमा धिरज श्रेष्ठ चयन भए । सदस्यहरुमा ऋषि गिरी, सुवास थप समाचार

माछापुच्छ्रे गा।पामा बाल संवाद कार्यक्रम सम्पन्न

2 years ago Samaya Dristi Comments Off on माछापुच्छ्रे गा।पामा बाल संवाद कार्यक्रम सम्पन्न
भाद्र २९,हेमजा । माछापुच्छ्रे गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा “बालबालिकामा लगानी सुनिश्चितः मविष्यको थालनी” भन्ने नाराका साथ ६० औं राष्ट्रिय बाल दिवस २०८१ विषेश बाल संवाद कार्यक्रम शनिवार सम्पन्न भएको छ । नेपालले संयुक्त राष्ट्र संघको बालअधिकार महासन्धिलाई २०४७ भदौ २९ गते अनुमोदन गरेको दिनलाई राष्ट्रिय बाल दिवसका रुपमा मनाइँदै आएको छ । संवाद थप समाचार

भक्त तामाड.पोखरा फोटोग्राफर संघको नेतृत्वमा

2 years ago Samaya Dristi Comments Off on भक्त तामाड.पोखरा फोटोग्राफर संघको नेतृत्वमा
पोखरा फोटोग्राफर संघ, पोखरा नेपालको नया अध्यक्षमा भक्त तामाड। निर्वाचित भएका छन । गण्डकी प्रदेशका माननीय प्रदेश प्रमुख डिल्ली राज भट्टले उद्घाटन गरेको पोखरा फोटोग्राफर संघको ४३ औसाधारण सभा तथा अधिवेशन बाट तामाड. लगायत पदाधिकारी निर्वाचित भएका हुन । उद्घाटन सत्रमा माननीय प्रदेश प्रमुख डिल्ली राज भट्टले पानसमा बत्ती बाल्नुको साथै फोकस बुलेटिन बिमोचन गर्दै थप समाचार

सडक यातायात व्यवसायिक पत्रकारिता पुरस्कार सम्पादक सपाकोटालाई

2 years ago Samaya Dristi Comments Off on सडक यातायात व्यवसायिक पत्रकारिता पुरस्कार सम्पादक सपाकोटालाई
  पोखरा, भदौ । राष्ट्र न्यूज डट कमका सम्पादाक प्रकाशचन्द्र सापकोटा सडक यातायात व्यवसायिक पत्रकारिता पुरस्कार २०८१ बाट सम्मानित हुनभएको छ । पोखरा यातायात प्रा.लि पोखरा कास्कीले हरेक वर्ष प्रदान गर्दै आएको यो पुरस्कारबाट बुधबार प्रा.लिको छौटौं वार्षिक साधारसभामा उहाँलाई सम्मान गरिएको हो । सडक यातायात सँग सम्वन्धित सूचना एवम् सचेतनामूलक समाचार पत्रकारिताको विभिन्न माध्यमबाट थप समाचार

पोखरा पुम्दी भुम्दीमा प्रथम पर्वतीय दौड हुँदै

2 years ago Samaya Dristi Comments Off on पोखरा पुम्दी भुम्दीमा प्रथम पर्वतीय दौड हुँदै
पोखरामा असोज दोस्रो साता ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ हुने भएको छ ।पोखरा वडा–२२ सहित समग्र पोखरालाई खेलपर्यटन माध्यमबाट प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा क्लिक प्रा.लि.को आयोजनामा असोज १२ गते उक्त प्रतियोगिता हुन लागेको हो । बिहीबार पत्रकार सम्मेलनमा पोखरा क्लिक प्रालि अध्यक्ष एवं प्रतियोगिता संयोजक दीननाथ बरालले वडा २२ सँगै खेलकुदमार्फत समग्र पोखराको आन्तरिक एवं बाह्य थप समाचार

युवापुस्ता माझलोक प्रिय गायक शुसान्त घिमिरे लाइभ कन्सर्टका लागि पोखरा आउदै

2 years ago Samaya Dristi Comments Off on युवापुस्ता माझलोक प्रिय गायक शुसान्त घिमिरे लाइभ कन्सर्टका लागि पोखरा आउदै
पोखरा, २७ भदौ युवापुस्ता माझ प्रिय गायक शुसान्त घिमिरे आफ्ना गीत सहित पोखरा आउदै छन् । युवाहरुलाई मनोरञ्जन दिदै नचाउनका लागि पोखरा लेकसाइडमा रहेको प्याराडिसो स्पोर्टस् बार एन्ड ग्रिलमा ब्यान्डले लाइभ कन्सर्टमार्फत दर्शक नचाउने छन् । भदौ २८ गते प्याराडिसोमा कन्सर्टमा नयाँ तथा पुराना पुस्तालाई मनोरञ्जन दिने छन् । उनले अब जिन्दगी सरर मोटर गाडी थप समाचार