मुख्य समाचार

पोखरा फोटोग्राफी अवार्डका उत्कृष्ठ पाँच फोटोहरु सार्वजनिक, लाईफ टाईम अचिभमेन्ट बाग्लुङका शाक्यलाई (फोटो फिचर)

2 years ago Samaya Dristi Comments Off on पोखरा फोटोग्राफी अवार्डका उत्कृष्ठ पाँच फोटोहरु सार्वजनिक, लाईफ टाईम अचिभमेन्ट बाग्लुङका शाक्यलाई (फोटो फिचर)
भाद्र १४, पोखरा, पोखरा फोटोग्राफर संघ, पोखरा नेपाल द्वारा सञ्चालित चौथो पोखरा फोटोग्राफी अवार्डका बिभिन्न ९ बिधाहरुको प्रतियोगितामा ५र५ सर्वोत्कृष्ठ फोटो तथा फोटोग्राफरहरु घोषणा गरिएको छ भने यस बर्षको अशोक लाइफ टाइम अचिभमेन्ट फोटोग्राफी अवार्ड बाग्लुङका मुकुन्द शाक्य चयन भएका छन। प्रत्येक २/२ बर्षमा प्रदान गरिदै आएको यो अवार्ड पोखरा फोटोग्राफर संघको स्थापना दिवसको अवसर थप समाचार

राधाकृष्ण मन्दिर शान्ति आश्रममा महाआरती

2 years ago Samaya Dristi Comments Off on राधाकृष्ण मन्दिर शान्ति आश्रममा महाआरती
पोखरा, १३ भदौ । पोखरा महानगरपालिका–३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रममा विश्वशान्तिको कामनासहित आज महाआरती गरिएको छ । राधाकृष्ण मन्दिर शान्ति आश्रम, राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय, राधाकृष्ण वृद्धाश्रम तथा राधाकृष्ण सांस्कृतिक समूहको तत्वाबधानमा महाआरती गरिएको हो । विश्वशान्तिको कामनासहित हाम्रा प्राचीन संस्कार र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यसमेत राखिएको महाआरतीको शुभारम्भसँगै यसपछि प्रत्येक एकादशीमा यसलाई निरन्तरता थप समाचार

ऐतिहासिक बाटुलेचौर तिज मेला चार दिनसम्म संचालन हुने

2 years ago Samaya Dristi Comments Off on ऐतिहासिक बाटुलेचौर तिज मेला चार दिनसम्म संचालन हुने
पोखरा १३ भदौं पोखरा १६ स्थित बाटुलेचौरमा आयोजित ऐतिहासिक बाटुलेचौर तिज मेला चार दिनसम्म संचालन हुने भएको छ। वडा कार्यालय, पोखरा १६ को समवन्यमा स्थानिय वडहरवोट आमा समुहको आयोजनामा यही भाद्र १८ गतेदेखि २१ गतेसम्म वाटुलेचौर खेल मैदानमा मेला गर्न लागिएको मुल आयोजक समितिका संयोजक वडा सदस्य राजकुमारी वाँनियाले जानकारी दिनुभयो ।परम्परागत रूपमा हुदै आइरहेको थप समाचार

साँस्कृतिक क्षेत्रको विकास अन्य क्षेत्र जस्तै महत्वपूर्ण छ स् प्रमुख दाहाल

2 years ago Samaya Dristi Comments Off on साँस्कृतिक क्षेत्रको विकास अन्य क्षेत्र जस्तै महत्वपूर्ण छ स् प्रमुख दाहाल
चितवन, भदौ १३ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भौतिक विकाससँगै साँस्कृतिक विकासलाई पनि अगाडि बढाउनुपर्ने बताउनुभएको छ । बुधबार भरतपुर २५ स्थिति बयरघारीमा रमाईलो साँस्कृतिक कला केन्द्रको उद्घाटन गर्दै उहाँले भौतिक विकासले मात्र मानिसलाई सन्तुष्टि नमिल्ने उल्लेख गर्नुभयो । खुसी र सुखी महानगर निर्माणमा महानगर अघि बढेकाले भौतिकसँगै सामाजिक, आर्थिक र साँकृतिक क्षेत्रमा समान थप समाचार

हेमजा उद्योग ब्यवसायीले स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

2 years ago Samaya Dristi Comments Off on हेमजा उद्योग ब्यवसायीले स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न
हेमजा, भाद्र १२ । कास्की पोखरा महानगरपालिका वडा न २५,हेमजामा स्थापित हेमजा उद्मोग व्यवसाय समितिले आफ्नो प्रथम स्थापना दिवसको अवसरमा बुधवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । हेमजा मिलनचोकमा रक्त सञ्चार केन्द्र पोखराको प्रविधिक सहयोगमा आयोजित कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् । पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवं वडा न २५ हेमजा कार्यवाहक अध्यक्ष धन थप समाचार

उपभोक्तामाथि ठगी गर्ने पोखराको सगरमाथा एग्रोलाई १ लाख रुपैयाँ जरिवाना, ५० हजार वढीको सामान जफत सँगै नष्ट

2 years ago Samaya Dristi Comments Off on उपभोक्तामाथि ठगी गर्ने पोखराको सगरमाथा एग्रोलाई १ लाख रुपैयाँ जरिवाना, ५० हजार वढीको सामान जफत सँगै नष्ट
कमल पौडेल अथक पोखरा १३, भदौ वजार अनुगमन समिति कास्कीले बुधवार पोखराको एक खाद्य स्टोरलाई १ लाख रुपैयाँ जरिवाना गरेको छ । उपमोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्दै सामान विक्री गरेको पाइएपछि पोखरा महानगरपालिका वडा नं ५ वाराही माध्यमिक विद्यालय पछाडि रहेको सगरमाथा एग्रो प्याकेजिङ स्टोरलाई एक लाख रुपैयाँ जरिवाना गरेको हो । साथै सो उद्योगवाट थप समाचार

पोखरामा फोटो भिडियो अवार्डका ५–५ सर्वोत्कृष्ठ घोषणा

2 years ago Samaya Dristi Comments Off on पोखरामा फोटो भिडियो अवार्डका ५–५ सर्वोत्कृष्ठ घोषणा
भाद्र १२, पोखरा, पोखरा फोटोग्राफर संघ, पोखरा नेपालद्धारा सञ्चालित फोटो भिडियो अवार्डका बिभिन्न ८ बिधाहरुकोे प्रतियोगितामा ५–५ सर्वोत्कृष्ठ घोषणा गरिएको छ । गत श्रावण २ गते देखी प्रतियोगिताको लागि आव्हान गरिएको ७ फोटो बिधामा कुल ५७३ फोटो संकलन भएका थिए भने १ बिधाको बिबाह भिडियो प्रतियोगितामा २० भिडियोहरु प्रतिस्पधामा थिए । सोही प्रतियोगि फोटो र थप समाचार

फोटोग्राफर महिलाको तिज बालआश्रममा

2 years ago Samaya Dristi Comments Off on फोटोग्राफर महिलाको तिज बालआश्रममा
पोखरा, १२ भाद्र पोखरा फोटोग्राफर संघ संग आवद्ध महिला फोटोग्राफरहरुले पोखरा रानिपौवामा रहेको सत्यशाई बालआश्रममा खाद्यान्न समाग्री हस्तान्तरण गरी तिज मनाएको छ ।बिभिन्न समयमा हुने कार्यक्रममा धेरथोर पैसा जम्मा गरेको रकम लाई सदुपयोग गर्दै पोखरा फोटोग्राफर संघ, महिला उपसमितिले हरितालिका तीज पर्वको अवसरमा दर खाने पैशाले सत्यशाई बालआश्रम रानीपौवाका आश्रीत बालकहरुलाई खाधान्न सामाग्री हस्तान्तरण गरेको थप समाचार

हेमजामा तीज मेला हुने

2 years ago Samaya Dristi Comments Off on हेमजामा तीज मेला हुने
पोखरा, १० भदौं।यस वर्ष पनि हेमजामा तीज मेला हुने भएको छ। वडा स्थित महिला संजालको आयोजना तथा विष्णुपादुका क्लवको सहआयोजनामा हरितालिका तीजको दिन मेला हुने भएको हो ।जसमा वडा कार्यालयको सहयोगी भूमिका रहनेछ। मेला तयारीका लागि सोमबार भएको भेलाले महिला संजाल अध्यक्ष अप्सरा तिमिल्सीनाको अध्यक्षतामा समिति गठन गरेको छ ।जसको सहसंयोजकमा सोचना केसी, सचिवमा उमा थप समाचार

राप्ती न.पा र दोर्दी गा.पा.मा ओनो ग्रुप नेपालको छात्रवृत्ति

2 years ago Samaya Dristi Comments Off on राप्ती न.पा र दोर्दी गा.पा.मा ओनो ग्रुप नेपालको छात्रवृत्ति
भाद्र १०, हेमजा । “हाम्रो सदिक्षाः यूवालाई रोजगारी,बालबालिकालाई शिक्षा” भन्ने मुल नाराका साथ सञ्चालित हाम्रो नयाँ अवसर सामुदायिक संस्था९ओनो०ले सामुदायिक बिद्यालय गरिब तथा जेहेनदार विधार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । संस्थाले भाद्र ९ गते राप्ती न।पा–६,चितवनमा अवस्थित श्री भण्डारा माध्यामिक बिद्यालयमा आयोजित कार्यक्रममा राप्ती ११ मार्तालको जनज्योति आधारभुत बिद्यालयका ७ जना, राप्ती–४, काशिरुपा आधाभुत बिद्यालयका थप समाचार