मुख्य समाचार

अपाङ्गताको क्षेत्र हाम्रो प्राथमिकतामा छ, यो मुद्वामा सरकार संवेदनशील छ मुख्यमन्त्री पाण्डे

2 years ago Samaya Dristi Comments Off on अपाङ्गताको क्षेत्र हाम्रो प्राथमिकतामा छ, यो मुद्वामा सरकार संवेदनशील छ मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अपाङ्गताको क्षेत्र गण्डकी सरकारको प्राथमिकतामा रहेको बताउँदै यस विषयमा सरकार संवेदनशील रहेको बताएका छन् । लक्षित वर्गलाई समेट्न गरी नीति, कार्यक्रममा सरकारले विषेश ध्यान दिएको उनले बताए । ‘प्रादेशिक अपाङ्गता नीति निर्माण भएर कार्यन्वयन भईरहेको छ, अपाङ्गताको क्षेत्र केन्द्रित भएर काम गर्ने गरी अपाङ्गता निर्देशन समिति छ’ बिहिवार राष्ट्रिय अपाङ्ग थप समाचार

हेमजामा तीज मेला, कमल जौशी समुह प्रथम

2 years ago Samaya Dristi Comments Off on हेमजामा तीज मेला, कमल जौशी समुह प्रथम
भाद्र २१, हेमजा । नेपाली महिलाहरुको महान पुर्व हरितालिका तिजको अवसरमा आयोजित हेमजा तीज मेला २०८१ मा कमल जौशी समुह प्रथम भएको छ । द्धितिय स्थान देउराली आमा समुह र तृतिय स्थान शान्ति आमा समुहले साथै जन कल्याण र राधाकृण्ण आमा समुहले सान्तवनमा चित्त बुझाए । प्रथम, द्धितिय, तृतियले नगद रु २००००, १५०००,१०००० र सान्तवना थप समाचार

प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त

2 years ago Samaya Dristi Comments Off on प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त
पोखरा, २१ भदौ । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले हरितालिका तीज, २०८१ को अवसरमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ । भट्टले शुक्रबार एक सन्देश जारी गर्दै नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा हर्षोल्लास, सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवं सुस्वास्थ्य र दीर्घ थप समाचार

पोखरा महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधि सहितको जम्वो टोली जापान भ्रमणमा, पालै पालो भ्रमण, उपलव्धी शून्य

2 years ago Samaya Dristi Comments Off on पोखरा महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधि सहितको जम्वो टोली जापान भ्रमणमा, पालै पालो भ्रमण, उपलव्धी शून्य
कमल पौडेल अथक पोखरा २०, भदौ पोखरा महानगरपालिका कर्मचारी, पूर्व कर्मचारी र जनप्रतिनिधि सहितको जम्वो टोली यतिबेला जापान भ्रमणमा गएको छ । यही भदौ १८ गते सो टोली पोखराबाट जहाज चढेर काठमाण्डौ हुँदै जापानतिर लागेको हो । जापानको कोमागाने नगरपालिकाको निमन्त्रणमा जापान गएको सो टोली भदौ २८ गते पोखरा आइपुग्ने बुझिएको छ । भ्रमण टोलीमा थप समाचार

लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु महिलातर्फ एपिएफ र डायमण्ड तथा पुरुषतर्फ विभागीय डर्वी विजयी

2 years ago Samaya Dristi Comments Off on लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु महिलातर्फ एपिएफ र डायमण्ड तथा पुरुषतर्फ विभागीय डर्वी विजयी
पोखरा, १८ भदौ – पोखरा १९ लामाचौरमा आजदेखी राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । नव आदर्श विकास समाजको २८ औं वार्षिकोत्सव तथा तीजको अवसरमा इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा महिला राष्ट्रिय भलिबल प्रतियोगिताको ११ औं संस्करण र पुरुषतर्फ तेस्रो संस्करण सुरु भएको हो । प्रतियोगिताको पहिलो दिन महिलातर्फ एपिएफ र टिपटप थप समाचार

शिक्षामा सुधार ल्याउन तीनै तहको सरकार एक हुनुपर्छ ः मन्त्री थापा

2 years ago Samaya Dristi Comments Off on शिक्षामा सुधार ल्याउन तीनै तहको सरकार एक हुनुपर्छ ः मन्त्री थापा
पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले शिक्षा क्षेत्रमा सुधार ल्याउन तीनै तहको सरकार एक हुनुपर्ने बताएका छन् । मन्त्रालयले मंगलबार तनहुुँ जिल्लाको आबुखैरेनीमा आयोजना गरेको वार्षिक विकास अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री थापाले प्रदेश सरकार संस्कार सिकाउने शिक्षामा समेत केन्द्रित रहेको जानकारी गराए थप समाचार

टेवानले तीज सांस्कृतिक महोत्सव गर्ने

2 years ago Samaya Dristi Comments Off on टेवानले तीज सांस्कृतिक महोत्सव गर्ने
पोखरा, १६ भदौ । पर्यटन व्यवसायी महिला संघ नेपाल ९टेवान० आयोजनामा पोखरामा ‘तीज सांस्कृतिक महोत्सव–२०८१’ हुने भएको छ । ‘दिगो पर्यटनका लागि समान सहभागिता’ मूल नारासहित महिलाहरुको महान् पर्व हरितालिका तीज अवसरमा टेवानले दोस्रो संस्करणको रुपमा उक्त महोत्सव आयोजना गर्न लागेको हो । आइतबार पत्रकार सम्मेलनमा टेवान अध्यक्ष कमला गिरीले नेपालको संस्कार, संस्कृति, कला, धर्म थप समाचार

माछापुच्छ्रे गा।पाले महिला सञ्जाल स्तरीय तीज गित प्रगियोगिता सम्पन्न, वडा न,५ रिभान महिला सञ्जाल प्रमथ 

2 years ago Samaya Dristi Comments Off on माछापुच्छ्रे गा।पाले महिला सञ्जाल स्तरीय तीज गित प्रगियोगिता सम्पन्न, वडा न,५ रिभान महिला सञ्जाल प्रमथ 
भाद्र १५, हेमजा । कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिकाले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज विषेश महिला सञ्जाल स्तरीय तीज गित प्रतियोगिता शनिवार सम्पन्न गरेको छ । प्रतियागितामा वडा न ५ रिभान वडा महिला सञ्जाल प्रमथ,वडा न।४ लाहाचोक महिला सञ्जाल द्धितिय, वडा न। ३ घाचोक महिला सञ्जाल तृतिय र वडा न।८ ल्वाङ्गले सान्तवना पुरस्कार प्राप्त ग¥यो थप समाचार

कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङलाई

2 years ago Samaya Dristi Comments Off on कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङलाई
पोखरा, भदौ १५ गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङले जितेको छ । पोखरा टेलिभिजन र कृषि विकास निर्देशनालय गण्डकी प्रदेशको संयुक्त आयोजनामा शनिबार भएको सातौं गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङको जिल्ला कृषि सहकारी संघले जित्दै नगद ३५ हजारसहित प्रमाण प्राप्त गरेको हो ।पोखरामा भएको प्रतियोगितामा म्याग्दीको प्रगति सफल थप समाचार

निजी क्षेत्रको पीरमर्कालाई सम्बोधन गर्न प्रदेश सरकार तयार ः मन्त्री थापा

2 years ago Samaya Dristi Comments Off on निजी क्षेत्रको पीरमर्कालाई सम्बोधन गर्न प्रदेश सरकार तयार ः मन्त्री थापा
पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले निजी क्षेत्रको पीरमर्कालाई सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । पृथ्वी होटल व्यवसायी समितिले शनिबार आयोजना गरेको वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् । “ म आफु पनि व्यवसायिक क्षेत्रबाट राजनीतिमा आएको हुँ । व्यवसायीका पीरमर्का सँग जानकार थप समाचार