मुख्य समाचार

गण्डकी प्रदेश जिम्न्याष्टिक संघमा योगेन्द्र, कास्कीमा सोम

2 years ago Samaya Dristi Comments Off on गण्डकी प्रदेश जिम्न्याष्टिक संघमा योगेन्द्र, कास्कीमा सोम
पोखरा, ५ असोज । गण्डकी प्रदेश जिम्न्याष्टिक संघको शनिवार सम्पन्न प्रथम अधिवेशनले योगेन्द्र गुरुङको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा राजु केसी, महासचिवमा प्रकाशचन्द्र सापकोटा, कोषाध्यक्षमा राजु कायस्थ, सचिवमा श्रीष गुरुङ, सहकोषाध्यक्षमा सिता काफ्ले रेग्मी चयन हुनुभएको छ । समितिको सदस्यहरुमा थमन थापा, मनिष श्रेष्ठ, विनोद गुरुङ, रविन्द्र तझ्या, विक्रम केसी, थप समाचार

महिला उद्यमी संघ कास्कीको साधारणसभामा महिला उद्यमीहरु सम्मानित

2 years ago Samaya Dristi Comments Off on महिला उद्यमी संघ कास्कीको साधारणसभामा महिला उद्यमीहरु सम्मानित
पोखरा, असोज ६ महिला उद्यमी संघ नेपाल,कास्कीले सफल महिला उद्यमीहरुलाई सम्मान गरेको छ । संघको नवौं साधारण सभाको अवसरमा संघले सफल महिला उद्यमीहरुलाई सम्मानपत्र र सल तथा खादा ओढाएर सम्मान गरेको हो । संघले नेपाली ढाका उद्योगकी सञ्चालिका मनमाया सुवेदीलाई उत्कृष्ट सफल महिला उद्यमी घोषणा गर्दै सम्मान गरेको छ । त्यस्तै, गण्डकी प्रदेश सभाकी संस्थापक थप समाचार

सामुदायिक सेवा जिल्ला समन्वयमा सम्मान तथा बधाई

2 years ago Samaya Dristi Comments Off on सामुदायिक सेवा जिल्ला समन्वयमा सम्मान तथा बधाई
पोखरा, ६ असोज । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीले सम्मान तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापालाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथी जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले सम्मान पत्र, सामुदायिक सेवा थप समाचार

चौथो नेपालगञ्ज फोटो फेस्टिवलकालागि फोटो आह्वान

2 years ago Samaya Dristi Comments Off on चौथो नेपालगञ्ज फोटो फेस्टिवलकालागि फोटो आह्वान
असोज ५ ,नेपालगञ्ज चौथो नेपालगञ्ज फोटो फेस्टिवल अन्तर्गत फोटो प्रतिष्पर्धाकालागि फोटो आवेदन खुला गरिएको छ । फोटो पठाउने अन्तिम मिति यही असोज १७ गते सम्म रहेको छ । अन्तरालको आयोजना तथा व्यवस्थापनमा हरेक वर्ष आयोजना गरिने यो फोटो फेस्टिवलको प्रतिस्पर्धामा देशैभरबाट फोटो पठाउन सकिन्छ । ९ वटा विधामा फोटो प्रतिष्पर्धा हुनेछ भने हरेक विधाबाट एउटा थप समाचार

घान्द्रुक पदमार्गको हब बन्न सक्छः एक्याप प्रमुख कडरिया

2 years ago Samaya Dristi Comments Off on घान्द्रुक पदमार्गको हब बन्न सक्छः एक्याप प्रमुख कडरिया
पोखराः अन्नपूर्ण संरक्षण क्षेत्र ९एक्याप० पोखराका प्रमुख डा। रविन कडरियाले घान्द्रुक पदमार्गको हब बन्न सक्ने बताएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको दोस्रो वार्षिक साधारण सभाको उद्घाटनपछि बोल्दै एक्याप पोखराका प्रमुख कडरियाले घान्द्रुकबाट पदमार्गको गन्तव्य सुरु हुने भएकाले हब बन्ने सक्ने बताए । ‘घान्द्रुक आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि रोजाईको गन्तव्य थप समाचार

पर्वतीय दौड सफल पार्ने पुम्दीभुम्दीवासीको प्रतिबद्धता

2 years ago Samaya Dristi Comments Off on पर्वतीय दौड सफल पार्ने पुम्दीभुम्दीवासीको प्रतिबद्धता
  पोखरा, ३ असोज प्रथम पर्वतीय खुला दौड प्रतियोगिता सभ्य र भव्य रूपमा सफल पार्न पोखरा २२, पुम्दीभुम्दीवासीले सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार पोखरा २२, वडा कार्यालय सभाहलमा भएको छलफलमा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधिले आफ्नो गाउँमा खेल पर्यटन प्रबद्र्धन हुने गरी प्रतियोगिता हुन लागेकोमा उत्साहित हुँदै कार्यक्रम सफल पार्ने प्रतिबद्धता जनाएका हुन् । थप समाचार

शालिग्राम

2 years ago Samaya Dristi Comments Off on शालिग्राम
हिन्दूहरूको लागि अति पूजनीय कालो रङ्गको बाटुलो शिला ढुङ्गा नै शालिग्राम हो । संस्कृतमा यसलाई शालग्राम भनिन्छ ।  नेपालको कालीगण्डकी नदी यसको लागि प्रख्यात छ । वैष्णवहरू र सनातनीहरूले शालग्रामलाई साक्षात् विष्णुको अवतारका रूपमा लिन्छन् । वैज्ञानिकहरूका अनुसार शालिग्राम लाखौँ वर्ष पहिले अस्तित्वमा रहेको टेथिस सागरमा पाइने विभिन्न जीवहरूको जीवाश्म हो। मुक्तिक्षेत्र र कालीगण्डकी नदी थप समाचार

माछापुच्छ्रेमा शिक्षा दिवस समारोह

2 years ago Samaya Dristi Comments Off on माछापुच्छ्रेमा शिक्षा दिवस समारोह
  असोज ३, हेमजा । कास्कीको माछापुच्छ्रे गाउँपालिका शिक्षा,यूवा तथा खेलकोद शाखाले राष्ट्रि शिक्षा दिवस–२०८१ बिषेश समारोह बुधवार सम्पन्न गरेको छ । कार्यक्रममा माछापुच्छे गाउँपालिका भित्रका प्राथमिक, आधारमूत तथा माध्यमिक तहका विभिन्न उत्कृष्ट विद्मालय, उत्कृष्ट विधार्थी, वि।व्य।स,र्ई।सि।डि शिक्षक, कर्मचारी, अभिभावक, साथै दिर्घ सेवा प्रथम श्रेणी शिक्षक, शिक्षा क्षेत्रमा सहयोग गर्ने बिभिन्न संघ संस्थालाई सम्मान गरिएको थप समाचार

विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार प्रतिबद्ध, मन्त्री थापा

2 years ago Samaya Dristi Comments Off on विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार प्रतिबद्ध, मन्त्री थापा
पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापाले विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । १२ औं राष्ट्रिय विज्ञान दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले विज्ञानलाई समाजको अनिवार्य अंगको रुपमा विकास गर्न आवश्यक रहेको बताए । “विज्ञानलाई समाजको अनिवार्य अंगको रुपमा विकास गर्न आवश्यक छ । थप समाचार

पोखरामा हुने प्रथम पर्वतीय दौडमा सहभागि हुने खेलाडीहरुले अनलाइनबाटै दर्ता गर्न सक्ने

2 years ago Samaya Dristi Comments Off on पोखरामा हुने प्रथम पर्वतीय दौडमा सहभागि हुने खेलाडीहरुले अनलाइनबाटै दर्ता गर्न सक्ने
पोखरा, १ असोज पोखरामा आउँदो असोज १२ गते हुने ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ मा सहभागि हुने प्रतियोगिहरुले अनलाइनबाटै फारम भरी दर्ता गर्न सक्ने भएका छन्। पोखरा वडा–२२ सहित समग्र पोखराको खेलपर्यटन माध्यमबाट प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा क्लिक प्रा.लि. आयोजना गर्न लागेको उक्त पर्वतीय दौडमा सहभागिताको लागि भदौ ३० देखि असोज ८ गतेसम्म स्वदेशी तथा विदेशी थप समाचार