मुख्य समाचार

ठगी गरेको भन्दै मारवाडीलाई २ लाख रुपैयाँ जरिवाना

2 years ago Samaya Dristi Comments Off on ठगी गरेको भन्दै मारवाडीलाई २ लाख रुपैयाँ जरिवाना
कमल पौडेल अथक पोखरा २० असोज जिल्ला प्रशासन कार्यलय कास्कीले पोखरा ४ चिप्लेढुङामा रहेकोे मारवाडी सेवा भोजनालयलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । जिल्ला प्रसाशन कार्यलय कास्कीको आयोजनामा आइतबार आयोजित लागूऔषध नियन्त्रणमा सरोकारवालाको भूमिका बिषयक छलफल कार्यक्रममा सहभागीलाई लगेको खाजाको प्याकेटमा ठगी गरेको भन्दै उक्त भोजनालयलाइ कारबाही गरेको हो । उपभोक्ता संरक्षण ऐन २०७५ थप समाचार

नेपाल अटोमोबाईल्स एसोसिएसनले शुरु गर्यो फेस्टिभ च्यालेञ्ज

2 years ago Samaya Dristi Comments Off on नेपाल अटोमोबाईल्स एसोसिएसनले शुरु गर्यो फेस्टिभ च्यालेञ्ज
संघले गत सेप्टेम्बर २७ मा शुरु गरेको मोटरसाईकल कार्निभलको अन्तिम कार्यक्रमको रुपमा फेस्टिभ च्यालेञ्ज घोषणा सहित सम्पन्न भएकोे छ । संघ स्थापनाको १६ वर्षको संकेत स्वरुप १६ राईडर्स विचमा हिजो हिमालयन मोटरल्याण्ड धुलिखेल मा सो अभियान घोषणा गरिएको हो । जसमा फेसबुकमा फोटो कन्टेस्ट, इन्सटाग्राम र टिकटकमा भिडियो÷रील कन्टेस्ट रहेको छ । कार्यक्रमका सहभागीहरुले आफुले थप समाचार

दर्शन सहकारीको साधारण सभा, विभिन्न व्यक्ति सम्मानित

2 years ago Samaya Dristi Comments Off on दर्शन सहकारीको साधारण सभा, विभिन्न व्यक्ति सम्मानित
पोखरा । दर्शन सहकारी तथा ऋण संस्था लिमिटेड पोखराको १४ औं साधारण सभा पोखराको नेपाल ठकुरी संगम परिवार कास्कीमा सम्पन्न भएको छ । शनिबार भएको सभाले आर्थिक वर्ष ०८०÷०८१ असार मसान्त सम्मको संस्थाको आर्थिक गतिविधि लेखापरिक्षण प्रतिवेदन सर्वसम्मतले पास गरेको हो । नेपाल ठकुरी संगम परिवार कास्कीका प्रमुख सल्लाहकार डा. बिरेन्द्र हमालले सहकारी गौरब लाग्दो थप समाचार

फोटोग्राफरहरुको शुभकामना आदान प्रदान

2 years ago Samaya Dristi Comments Off on फोटोग्राफरहरुको शुभकामना आदान प्रदान
१९ असोज ,पोखरा पोखरा फोटोग्राफर संघ तथा कैलाश बचत तथा ऋण सहकारी संस्थाले सयूक्त रुपमा विजयादशमी तथा दीपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेका छन् । सो अवसरमा संस्थाका पूर्व अध्यक्ष कार्य समिति तथा फोटोग्राफरहरु र कैलाश सहकारी संग आवद्ध सेयर सदस्यहरुकोे उपस्थिति रहेको थियो। २०३९ सालमा स्थापित पोखरा फोटोग्राफर संघको पहलमा २०६८ सालमा स्थापना थप समाचार

नेपाल तामाङ घेदुङ कास्कीको बहुउद्देशीय भवन शिलान्यास

2 years ago Samaya Dristi Comments Off on नेपाल तामाङ घेदुङ कास्कीको बहुउद्देशीय भवन शिलान्यास
१७ असोज, पोखरा पोखरा–१४ स्थित रातोडाँडामा नेपाल तामाङ घेदुङ कास्कीको बहुउद्देशीय भवनको एक कार्यक्रमका बिच शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति कास्कीको अध्यक्ष भक्त  तामाङको अध्यक्षतामा भएको कार्यक्रममा तामाङ परम्परा अनुसार लामागुरु धिरज लामाले विधिवत रुपमा पूजा आजा गरी प्रमुख अतिथि प्रतिनिधिसभाका सांसद माननीय मान बहादुर गुरुङ ले शिलान्यास गरेका थिए । थप समाचार

चाडवाड र विपद्का बेला नागरिकलाई हवाई यात्रामा सास्ती नहोस् स् मुख्यमन्त्री पाण्डे

2 years ago Samaya Dristi Comments Off on चाडवाड र विपद्का बेला नागरिकलाई हवाई यात्रामा सास्ती नहोस् स् मुख्यमन्त्री पाण्डे
१४ असोज,पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चाडवाड र विपद्का बेला नागरिकलाई सहज सेवा दिन पोखरामा सञ्चालित एअरलाइन्स कम्पनीहरुलाई निर्देशन दिएका छन । पोखराबाट काठमाण्डौको भाडा बढाएको, हवाई यात्रामा सास्ती भोग्नुपरेको नागरिकको गुनासोपछि मुख्यमन्त्री पाण्डेले पोखराबाट सेवा संचालन गर्ने एअरलाइन्स र नागरिक उड्ययन प्राधिकरणको प्रतिनिधिलाई सहज सेवा दिन आग्रह गरेका हुन् । ‘चाडपर्वको समय छ, थप समाचार

मुलुक विकासको बाधक भ्रष्टाचारः प्रदेश प्रमुख भट्ट प्रदेश प्रमुखसमक्ष अख्तियारको प्रतिवेदन पेश

2 years ago Samaya Dristi Comments Off on मुलुक विकासको बाधक भ्रष्टाचारः प्रदेश प्रमुख भट्ट प्रदेश प्रमुखसमक्ष अख्तियारको प्रतिवेदन पेश
पोखरा, १४ असोज । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराले आर्थिक वर्ष ०८०÷८१ को ३४ औं वार्षिक प्रतिवेदन पेस गरेको छ । संविधानको धारा २९४ को उपधारा ९३० को व्यवस्था बमोजिम आयोगका पोखरा कार्यालय प्रमुख अस्मान तामाङले सोमबार ६ परिच्छेद र ५२४ पृष्ठ रहेको प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस गर्नुभयो । थप समाचार

आजको पोखरा

2 years ago Samaya Dristi Comments Off on आजको पोखरा
प्रकृति हुन कहिले कठोर कहिले शितल प्रकृति हाम्रो होइन, हामी प्रकृतिका हौ बुझेर कर्म गरौं पोखराको विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय वाट देखिएको मनोरम दृश्य तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

पर्वत फोटोग्राफर संघले गर्यो सम्मान

2 years ago Samaya Dristi Comments Off on पर्वत फोटोग्राफर संघले गर्यो सम्मान
१३ असोज, पोखरा पर्वत फोटोग्राफर संघले पोखरा फोटोग्राफर संघको हालै निर्वाचित कार्य समितिलाई एक समारोहका बिच स्वागत तथा सम्मान गरेको छ । साथै पर्वत जिल्ला वाट बिभिन्न क्षेत्र तथा विधामा पुरस्कृत हुने फोटोग्राफरहरु लाई सम्मान तथा बधाई ज्ञापन गरेको हो । २०६८ सालमा स्थापित संस्था पर्वत फोटोग्राफर संघले ब्यवसायिक हक हित तथा सामाजिक क्षेत्रमा प्रशंसनिय थप समाचार

पर्वतीय दौडको उपाधि निरोज भट्ट र नितु तामाङ लाई

2 years ago Samaya Dristi Comments Off on पर्वतीय दौडको उपाधि निरोज भट्ट र नितु तामाङ लाई
१३ आश्विन २०८१, पोखरा पोखरामा आयोजित पर्वतीय दौड प्रतियोगितामा सशस्त्र प्रहरी बल एपीएफ क्लबका निरोज भट्ट क्षत्रीले उपाधि जितेका छन्। पोखरा २२ पुम्दीभुम्दी को खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो प्रतियोगितामा क्षत्रीले ८ किलोमिटरको दूरी ३८ मिनेट २३ सेकेण्डमा पार गर्दै उपाधि हासिल गरेका हुन्। पोखरा क्लिक प्रालिले आयोजना गरेको प्रतियोगितामा सल्यानको कुमाख थप समाचार