असाेज ८ गते २०८१

अङ्गेरी फुल

अङ्गेरीअथवा अँयार बुट्यान वर्गमा पर्ने एक औषधिजन्य वनस्पति हो । यो वनस्पति नेपाल, चीन, जापान, कम्बोडिया, म्यानमार, थाइल्याण्ड, भियतनाम तथा मलेसिया लगायतका पूर्वी एसियाली राष्ट्रहरूमा पाईने वनस्पति हो।ृे यो वनस्पती नेपालको पहाडी भूभागमा पाइन्छ।

तस्विर ः दुर्गा प्रसाद पौडेल