मनोरञ्जन

‘सिनेमा घर गोल्ड’ मा फिल्म हेर्दा १० प्रतिशत क्यासब्याक

6 years ago Samaya Dristi 0
‘सिनेमा घर गोल्ड’ मा उपलब्ध फिल्म वा अन्य भिडियो सामाग्री हेर्नका लागि इसेवाबाट भुक्तानी गर्दा दर्शकले १० प्रतिशत क्यासब्याक पाउने एपका सञ्चालक खगेन्द्रले बताए । यसले एपप्रति दर्शकको आकर्षण बढ्ने विश्वास लिइएको छ । एउटै टिकटमा १८ वटासम्म नेपाली फिल्म हेर्न मिल्ने सुविधा उपलब्ध गराएको एपमा फिल्मको पाइरेसी रोक्न कडा सुरक्षा व्यवस्था गरिएको छ । थप समाचार

ठगिको आरोपले मिस धादिङ घोषणा रोकियो

6 years ago Samaya Dristi 0
धादिङ, १२ माघ । मिस एण्ड मिसेस धादिङको घोषणा कार्यक्रम अनिश्चित हुन पुगेको छ ।ठगी गरेको आरोपमा आयोजक मध्येका दुईजना पक्राउ परे सँगै आईतबार धादिङको थांक्रे गाउँपालिकाको सिम्ले स्थित क्लिफ साइड रिसोर्टमा हुने भनिएको नतिजा घोषणा कार्यक्रम अनिश्चित हुन पुगेको हो । मिस एण्ड मिसेस धादिङ बनाइदिने प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा अमेजन इन्टरटेन्टमेन्टकी कार्यकारी थप समाचार

गुरुङ चलचित्र ‘शिरसुबा’को औपचारिक प्रदर्शन सुरु

6 years ago Samaya Dristi 0
पोखरा, १२ माघ । ब्रेज मेश्रो फिल्म प्रोडक्शन घान्द्रुकको ब्यानरमा बनेको गुरुङ चलचित्र शिरसुबाको औपचारिक प्रदर्शन सुरुवात भएको छ । गुरुङ समुदायको संस्कार–संस्कृतिमा आधारित चलचित्र शिरसुबा आईतबार घान्द्रुक समुदाय माझ प्रर्दशन गरेसँगै औपचारिक रुपमा प्रर्दशन सुरु भएको चलचित्रका बजार व्यवस्थापक अमृत लामा गुरुङले जानकारी दिए ा उनले उक्त चलचित्र घान्द्रुक पश्चात आसपासका गाउँ पोखरा हुदै थप समाचार

बाँधिए प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक जीवनमा

6 years ago Samaya Dristi 0
काठमाडौं, ११ माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आइतबार जाङ्मु शेर्पासँग विवाह गरेका छन् । काठमाडौंस्थित एक पार्टी प्यालेसमा भएको विवाह समारोहमा नेकपाका सीमित नेता र आफन्त सहभागी थिए । ४९ वर्षका बेहुला र २३ वर्षकी बेहुली किराती समुदायको परम्परागत भेषभुषामा सजिएका थिए । राईको पुख्यौंली घर भोजपुर हो भने शेर्पाको संखुवासभा हो थप समाचार

राजेश हमालले चार वर्षपछि फिल्म खेल्ने भए

6 years ago Samaya Dristi 0
काठमाडौं, ८ माघ । माहानायक राजेश हमालले चार वर्ष पछि फिल्म खेल्ने भएका छन् । २०१६ मा रिलिज भएका दुई फिल्म ‘बागमती’ र ‘शकुन्तला’ फ्लप भएपछि उनी फिल्मबाट टाढिएका थिए । लकडाउनपछि म्युजिक भिडियो र टेलिभिजन कार्यक्रममा व्यस्त हमाल अब भने ठूलो पर्दामा फर्कने तयारीमा छन् । शंकर कार्कीले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘सत्यम’मा थप समाचार

पोखरा थिएटरले गण्डकी प्रदेश स्तरिय नाटक महोत्सव गर्ने

6 years ago Samaya Dristi 0
पोखरा, ६ माघ । पोखरा थिएटरले विद्यालयमा रंगमञ्च, अर्थपूर्ण बालसहभागिताको आधार भन्ने मूल नारा सहित गण्डकी प्रदेश स्तरिय विद्यालय भिडियो नाटक महोत्सव गर्ने भएको छ । पोखरा महानगरपालिका भित्र रहेका विद्यालयहरुबीच गतवर्ष गरिएको नाटक महोत्सव यस वर्षबाट प्रदेश स्तरीय रुपमा गर्न लागिएको पोखरा थिएटरले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । कोभिड–१९ का कारण थप समाचार

‘माया किन मोडियो’ नाजिर र रेश्माको

6 years ago Samaya Dristi 0
निर्देशक सुव्रतराज आचार्यको निर्देशनमा तयार भएको ‘माया किन मोडियो’ बोलको गीतको भिडियो सार्वजनिक भएका छ । यो गीतमा सुदन गैरेको स्वर तथा संगीत छ भने किरण घिमिरेको शब्द छ । सार्वजनिक गरिएको भिडियोमा नायक नाजिर हुसेन र मोडल रेश्मा घिमिरेले अभिनय गरेका छन् । प्रतिमा शर्माले निर्माण गरेको यो भिडियोमा जया शर्मा क्रियटिभ निर्देशकको रुपमा थप समाचार

‘एउटा यस्तो प्रेम कहानी’ बिहिबार देखि प्रदर्शनमा

6 years ago Samaya Dristi 0
काठमाडौँ, २९ पुष । कोरोना संक्रमणको जोखिम बढेसँगै बन्द भएका सिनेमा घरहरु भोलि माघ १ गते देखि खुल्दै छन्। यस सँगै एक नयाँ चलचित्र पनि प्रदर्शनमा आउने भएको छ । चर्चित अभिनेता शिव श्रेष्ठले लगानी गरेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शनमा आउन लागेको हो । नायक एवं निर्माता श्रेष्ठले आफ्नो चलचित्रको प्रदर्शनले ठप्प भएको थप समाचार

माघ ६ गतेदेखि पोखरा थिएटर सञ्चालनमा

6 years ago Samaya Dristi 0
पोखरा, २८ पुष । लामो समयको बन्द पछी पोखरा थिएटर (गन्धर्व नाटकघर) यही माघ ६ गतेदेखि सञ्चालन हुने भएको छ । । पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले ‘अब विस्तारै सिनेमा हल पनि खुल्न थाले थिएटर पनि सञ्चालन गर्ने तयारीमा रहेको बताए । कार्कीले भने , ‘यत्रो समय थला परेको रंग क्षेत्रलाई उठाउने तयारीमा लागेका छौं थप समाचार

उत्कृष्ट डेब्यू नायिकाको अवार्ड सुहानालाई

6 years ago Samaya Dristi 0
काठमाडौँ,२७ पुष । उत्कृष्ट डेब्यू नायिकाको अवार्डले नायिका सुहाना थापालाई सम्मान गरिएको छ। १२औँ राष्ट्रिय बक्स अफिस अवार्ड २०२० मा थापालाई यो अवार्डले सम्मान गरिएको हो। उनी अभिनित चलचित्र ‘ए मेरो हजूर ३’ सफल भएको थियो। साथै सुहानाको अभिनयको तारिफ पनि भएको थियो।सुहानाले डेब्यू चलचित्रमा चर्चित नायक अनमोल केसीसँग सहकार्य गरेकी थिइन्।यो चलचित्रलाई झरना थापाले थप समाचार