मनोरञ्जन

कोरोना भाइरसका कारण ग्रामी अवार्ड जनवरी ३१ मा नहुने

5 years ago Samaya Dristi 0
काठमाडौं,२३ पुष ।कोरोना भाइरसका कारण सन् २०२१ को ग्रामी अवार्ड पोस्टपोण्ड भएको छ । यसपटकको अवार्ड जनवरी ३१ मा नहुने रेकर्डिङ एकेडेमीले जानकारी दिएको हो । यसअघि यो अवार्ड समारोह निर्धारित मितिमा गरिने निर्णय भएको थियो । अब मार्च २४ मा अवार्ड समारोह हुने जनाइएको छ । अमेरिकाको लस एन्जल्समा हुने यो अवार्ड अमेरिकामा अझै थप समाचार

पहिलो प्रोजेक्टबाट धेरै सिक्ने मौका पाएँ : एलिजा गौतम

5 years ago Samaya Dristi 0
काठमाडौं,२३ पुष । अभिनेत्री एलिजा गौतमले नयां फिल्ममाअभिनय गर्ने भएकी छिन् । उनले सामाजिक संजालमा एक फोटो सार्वजनिक गर्दै आधिकारिक जानकारी गराएकी थिईन् । गौतम ‘नेपाली फिल्म अनुराग’बाट प्रवेश गरेकी हुन । उनले दिपक श्रेष्ठले निर्देशन गर्न लागेको फिल्ममा काम गर्न लागेकी हुन् । आफुले सानैदेखी दीपक श्रेष्ठका फिल्महरु हेरेको र असाध्यै मन पर्ने भएको थप समाचार

कोरोनाको कथामा अधारित छोटो चलचित्र ‘सहारा’ सार्बजनिक

5 years ago Samaya Dristi 0
काठमाडौं, २३ पुष ।कोरोना महामारीको कथामा निर्माण भएको छोटो चलचित्र ‘सहारा’ सार्बजनिक भएको छ । यो चलचित्रले बेरोजगार, मानिसहरुको सम्बन्धमा पारेको असरलाई उठाएको छ । यस चलचित्रमा ध्रुव दत्त, श्रृजना निङ्गलेकु, पुरु राइको अभिनय छ । यो चलचित्रको लेखन तथा निर्देशन पुरु राइले गरेका छन् । कोरोना भाइरसका कारण बढेको बेरोजगारी, बेरोजगारीका कारण एक जोडीमा थप समाचार

पत्रकार तथा कलाकारहरू सम्मानित

6 years ago Samaya Dristi 0
काठमाडौं, २२ पुष । कलाकार र पत्रकार सम्मानित भएका छन् । परिवर्तन नेपालको आयोजनामा भएको कार्यक्रममा हरितारा चलचित्र पुरस्कार तथा दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कारबाट कलाकार तथा पत्रकारहरूलाई सम्मान गरिएको हो । कार्यक्रममा २०७६ सालको हरितारा चलचित्र पुरस्कार चलचित्रकर्मींहरू कृष्ण मल्ल र मदनदास श्रेष्ठलाई प्रदान गरियो । २०७७ सालको सोही पुरस्कारबाट गीतकार सहदेव ढुंगानालाई पनि थप समाचार

जोशीको ‘बेग हानी गाको’ गित सार्बजनिक

6 years ago Samaya Dristi 0
काठमाडौं, २२ पुष ।इन्दिरा जोशीको नयां गित सार्बजनिक भएको छ । स्टेज क्विनको रुपमा चिनिने जोशीको बेग हानी गाको बोलको गित सार्बजनिक भएको हो । प्रेम र विछोडको भावना बोलेको गितको भिडियोमा जातिय विभेद र त्यसले प्रेममा निम्त्याउने वियोगान्त कथालाई प्रस्तुत गरेको छ । श्रीकृष्ण बम मल्लले रचना गरेको यो गितमा कर्मा र इन्दिरा जोशी थप समाचार

चलचित्र ‘कौसिद’को छायांकन माघ १ गतेबाट

6 years ago Samaya Dristi 0
काठमाडौँ,२२ पुष । चलचित्र ‘कौसिद’को चावहिलस्थित गणेशस्थान मन्दिरमा मुहूर्त गरिएको छ । निर्देशक कुमार भास्कर, निर्माता केदार भुषालसहित ऋचा शर्माले पूजाआजा गरी फिल्मको शुभ मुहूर्त गरेका हुन । चलचित्रकर्मी केशव पाण्डेले मुहूर्त शटको क्ल्याप गरेका थिए । सोसल ड्रामा जनरामा बन्न लागेको चलचित्र ‘कौसिद’को आगामी माघ १ गतेदेखि छायांकन थालिने निर्माण पक्षले जानकारी दिएको छ थप समाचार

आठ महिना पछि चलचित्र ‘चिसो मान्छे’ प्रदर्शन हुने

6 years ago Samaya Dristi 0
काठमाडौँ, २२ पुष । चलचित्र ‘चिसो मान्छे’ले प्रदर्शन मिति सार्वजनिक गरेको छ। निर्माण टोलीले चलचित्रलाई २०७८ साल भदौँ ११ गते देशभर प्रदर्शन गर्ने जनाएका छन्। चलचित्रमा स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य अभिनय रहने छ। यो चलचित्रका निर्देशक दिपेन्द्र के खनाल रहेका छन् भने शर्मिला पाण्डे निर्माता रहेकी छन्। चलचित्रले नेपालको सामाजिक कथा बोकेको निर्माण थप समाचार

नेपालीले नेपाललाई माया गर्नु पर्छ – मनीषा कोइराला

6 years ago Samaya Dristi 0
काठमाडौँ, २१ पुष । बलिउड अभिनेत्री मनिषा कोइरालाले नेपालीले नेपाललाई माया गर्नुपर्ने बताएकी छिन्। नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटर नयाँ नक्सा जारी गरेपछि त्यसलाई स्वागत गर्दै उनले सामाजिक सञ्जालमा लेखिकी थिइन्। उनको उक्त कार्यको भारतीयहरुले सामाजिक सञ्जालमार्फत नै चर्को आलोचना गरेका थिए। त्यस विषयमा सोधिएको प्रश्नको संक्षिप्त जवाफ दिँदै कोइरालाले भनिन्, ‘भारतीयले भारतलाई माया थप समाचार

चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गते बाट प्रदर्शन हुने

6 years ago Samaya Dristi 0
काठमाडौँ,२१ पुष । चलचित्र ‘यस्तो एउटा प्रेम काहानी’ माघ १ गते देखि प्रदर्शन गर्ने घोषणा गरेका छन्। कोभिड महामारी पछि पुस १० गतेदेखि खुलेका हलमा पुराना चलचित्र प्रदर्शन भएकोमा नयाँ प्रदर्शन मिति सार्वजनिक गरेको चलचित्र निर्माण पक्षले जानकारी दिएको छ । अभिनेता शिव श्रेष्ठको प्रस्तुतिमा बनेको यस चलचित्रमा शिव श्रेष्ठ, उनका छोरा शक्ति श्रेष्ठ, प्रियंका थप समाचार

पोखरा थिएटरमा तिन महिने अभिनय कक्षा शुरु

6 years ago Samaya Dristi 0
पोखरा, २१ पुष । बिश्व भर फैलिएको कोरोना भाईरसको प्रतक्ष्य असर नेपाली रंगमञ्चलाई पनि पर्यो । जसको कारण लामो समयसम्म नियमित गतिविधि हुन सकेन । सुनसान बनेको पोखराको रंगमञ्चलाई फेरि जगाउन पोखरा थिएटरले तिन महिने अभिनय कक्षा शुरु गरेको छ । अभिनय क्षेत्रमा रुचि भएका तथा रंग क्षेत्रमा अगाडि बढ्न चाहने व्यक्तिहरुको लागि लक्षित गरेर थप समाचार