फागुन ८ गते २०७७
स्वस्तिमा लाई भारतीय सिनेमा ‘थिरिमाली’को लागि प्रस्ताव
काठमाडौँ,८ फागुन ।
दक्षिण भारतीय सिनेमा निर्माण कम्पनी एन्जल मारिया सिनेमाजले उसको आगामी फिल्म ‘थिरिमाली’को लागि अभिनेत्री स्वस्तिमा खड्कालाई प्रस्ताव गरेको छ । काठमाडौं भ्रमणमा रहेको निर्माण टीमसँग एक चरणको मिटिङ भएको नेपाल अभिनेत्री खड्काले जानकारी दिएकी छिन्।
उनले भनिन् उहाँहरुले प्रस्ताव गर्नुभएको छ ‘तर, खेल्ने निधो गरिसकेको छैन् । आफूलाई प्रस्ताव गरिएको भूमिकाबारे भने स्वस्तिमाले खुलाइनन् । उक्त निर्माण कम्पनीको वेब पोर्टलअनुसार थिरिमालीको छायांकन काठमाडौंसहित सगरमाथा क्षेत्रमा हुने जनाइएको छ ।