माघ २३ गते २०७७
थिर संग विवाह बन्धनमा बाधिदै अन्जु पन्त
काठमाडौं,२३ माघ ।
गायिका अन्जु पन्तले विवाह गर्ने भएकि छिन् । गायिका पन्त र गीतकार थिर कोइरालाविच बिहे हुने पक्का भएको छ । आफूहरु एक बर्षदेखि प्रेममा रहेको थिरले बताएका थिए । उनले, अञ्जुसँग बिहेको बिषयमा कुरा चलिरहेको तर मिति तय नभएको बताएका थिए ।
उनै, थिरले सामाजिक संजालमा अञ्जुसँगको तस्वीर सार्वजनिक गर्दै चाडै नै एक हुने लागेको बताएका छन् । उनले, मिडियामा आएको खबर सत्य भएको पुष्टी गर्दै केही समयदेखि एक अर्काको प्रेममा रहेको पनि बताएका छन् । उनले, बिहेको बिषयमा पनि चाडै नै जानकारी दिने उल्लेख गरेका छन् ।