7 years ago
समय दृष्टि
0
मुक्तिनाथ विकास बैंकले धुर्मुस सुन्तली फाउन्डेसनको बहुप्रतिष्ठित योजना गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ५ लाख सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी प्रमुख अधिकृत प्रद्युमन पोखरेलले फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) सो रकमको चेक हस्तान्तरण गरे । मुक्तिनाथले आफ्नै रेमिट मुक्तिनाथ रेमिटबाट चाडपर्व लक्षित ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुसीको वहार’ अभियान सार्वजनिक
थप समाचार