मनोरञ्जन

आठ महिना पछि चलचित्र ‘चिसो मान्छे’ प्रदर्शन हुने

6 years ago Samaya Dristi 0
काठमाडौँ, २२ पुष । चलचित्र ‘चिसो मान्छे’ले प्रदर्शन मिति सार्वजनिक गरेको छ। निर्माण टोलीले चलचित्रलाई २०७८ साल भदौँ ११ गते देशभर प्रदर्शन गर्ने जनाएका छन्। चलचित्रमा स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य अभिनय रहने छ। यो चलचित्रका निर्देशक दिपेन्द्र के खनाल रहेका छन् भने शर्मिला पाण्डे निर्माता रहेकी छन्। चलचित्रले नेपालको सामाजिक कथा बोकेको निर्माण थप समाचार

नेपालीले नेपाललाई माया गर्नु पर्छ – मनीषा कोइराला

6 years ago Samaya Dristi 0
काठमाडौँ, २१ पुष । बलिउड अभिनेत्री मनिषा कोइरालाले नेपालीले नेपाललाई माया गर्नुपर्ने बताएकी छिन्। नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटर नयाँ नक्सा जारी गरेपछि त्यसलाई स्वागत गर्दै उनले सामाजिक सञ्जालमा लेखिकी थिइन्। उनको उक्त कार्यको भारतीयहरुले सामाजिक सञ्जालमार्फत नै चर्को आलोचना गरेका थिए। त्यस विषयमा सोधिएको प्रश्नको संक्षिप्त जवाफ दिँदै कोइरालाले भनिन्, ‘भारतीयले भारतलाई माया थप समाचार

चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गते बाट प्रदर्शन हुने

6 years ago Samaya Dristi 0
काठमाडौँ,२१ पुष । चलचित्र ‘यस्तो एउटा प्रेम काहानी’ माघ १ गते देखि प्रदर्शन गर्ने घोषणा गरेका छन्। कोभिड महामारी पछि पुस १० गतेदेखि खुलेका हलमा पुराना चलचित्र प्रदर्शन भएकोमा नयाँ प्रदर्शन मिति सार्वजनिक गरेको चलचित्र निर्माण पक्षले जानकारी दिएको छ । अभिनेता शिव श्रेष्ठको प्रस्तुतिमा बनेको यस चलचित्रमा शिव श्रेष्ठ, उनका छोरा शक्ति श्रेष्ठ, प्रियंका थप समाचार

पोखरा थिएटरमा तिन महिने अभिनय कक्षा शुरु

6 years ago Samaya Dristi 0
पोखरा, २१ पुष । बिश्व भर फैलिएको कोरोना भाईरसको प्रतक्ष्य असर नेपाली रंगमञ्चलाई पनि पर्यो । जसको कारण लामो समयसम्म नियमित गतिविधि हुन सकेन । सुनसान बनेको पोखराको रंगमञ्चलाई फेरि जगाउन पोखरा थिएटरले तिन महिने अभिनय कक्षा शुरु गरेको छ । अभिनय क्षेत्रमा रुचि भएका तथा रंग क्षेत्रमा अगाडि बढ्न चाहने व्यक्तिहरुको लागि लक्षित गरेर थप समाचार

याद भुलाउदै नरेश भट्टराई

6 years ago Samaya Dristi 0
काठमाडौँ, २१ पुष ।‘तिम्रो याद भुलाउन’को म्यूजिक भिडियो रिलिज भएको छ । गायक शिव परियारको स्वर, उमेश रेग्मीको शब्द तथा संगीतमा तयार भएको भिडियोको निर्देशन यूवराज वाइवाले गरेका हुन । यो गीतको भिडियोमा नरेश भट्टराई र साक्षी लम्सालले अभिनय गरेका छन् । विकास दाहालको सम्पादन रहेको भिडियोमा निसाल पौडेलको छायांकन छ । भिडियोमा प्रेमिकाले छाडेर थप समाचार

५ सय रुपैयाँमा एक बर्ष फिल्म हेर्न पाइने

6 years ago Samaya Dristi 0
काठमाडौं । कोरोनाको कारण देशमा लकडाउन भए संगै विश्व बजारमा ओटीटी प्लेटफर्ममा चलचित्र हेर्ने दर्शकको संख्या बढिरहेका छन् । हलहरु बन्द भएपछि यो माध्यम अझै सशक्त बनेको हो । नेपालमा पनि ओटीटी प्लेटफर्मको सुरुवात भए पनि दर्शकले भने यो माध्यमलाई अझै पनि विश्वास गर्न सकेका छैनन् । यसैविच, सन् २०१६ मा नेपालमा ओटीटीको संकार बसाल्न थप समाचार

न्युरोडको ‘अम्ब्रेला स्ट्रिट’हटाइँदै

6 years ago Samaya Dristi 0
काठमाडौं,१८ पुष । काठमाडौंको न्युरोडस्थित संकटा मन्दिर वरपर मानिसहरुको भिड बढिरहेको छ । सडकमाथि राखिएका रंगीचंगी ६ सय वटा छाताकै कारण मानिसहरुको चाप दिनदिनै बढेपछि यो क्षेत्र ‘अम्ब्रेला स्ट्रिट’ का नामले चिनिन थालेको छ । टिकटक र अन्य सामाजिक सञ्जालमा यो ठाउँमा आएर फोटो र भिडियो खिच्नेको संख्या थामिनसक्नु भएपछि आइतबारदेखि सबै छाता हटाउन लागिएको थप समाचार

सडकमा नाङ्गै युवक दौडिए

6 years ago Samaya Dristi 0
जेन्सी । अमेरिकाको ओहायोको एक सडकमा हिँडिरहेका मानिसहरु चकित भए जब हातमा सेल्फी स्टिक लिएर एक युवक नाङ्गै दौडिरहेका थिए । डिसेम्बर १५ को दिनको यो दृष्य आजभोलि सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । उनले यसो गर्नुको पछाडिको कारण भने अझै खुलेको छैन । ओहायो सहरको कोलम्बसमा आठ लेनको सडकमा पुरै नाङ्गो युवक स्केटिङ थप समाचार

फोटोको धन्सार शुभारम्भ

6 years ago Samaya Dristi 0
काठमाडौँ, १९ मंसिर ः विश्वभरका फोटोग्राफरका सिर्जनालाई जनसमक्ष पु¥याउने उद्देश्यले साझा मञ्चका रुपमा धन्सार डटकम ९धधध। मजबलकबच।अयm० को शुभारम्भ गरिएको छ । अमेरिकाकाको वासिङ्टन डिसीमा मुख्य कार्यालय रहेको धन्सारले विश्वभरका फोटोग्राफरको क्यामेरामा कैद भएका तस्वीर, दृश्य र संगीतलाई सार्वजनिक गर्नेछ ।आज यहाँ आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मीले धन्सारको शुभारम्भ गर्नुभयो । थप समाचार

पोखराबाट प्याराग्लाइडिङ व्यवसाय बिस्थापित भए पर्यटन क्षेत्रमा असर पर्छ सांसद बराल

6 years ago Samaya Dristi 0
पोखरा १५, कार्तिकगण्डकी प्रदेशका सांसद रामजी प्रसाद बराल (जीवन) ले पोखराबाट सहासिक खेल प्याराग्लाईडिङ विस्थापित भए पोखरा क्षेत्रको पर्यटन व्यवसायमा ठुलो असर पर्ने बताएका छन्। शनिबार पोखरामा प्याराग्लाईडिङ गरे पश्चात सांसद बरालले प्याराग्लाईडिङ पोखरा क्षेत्रको ब्राण्ड नै भएको र पर्यटकहरुको पहिलो रोजाईको सहासिक खेल प्याराग्लाईडिङ भएकोले यसलाई बचाई राख्न नसके यसबाट पोखरा र पोखरा आसपासको थप समाचार