मनोरञ्जन

निशाको अवस्थामा सुधार, प्रतिक्रिया जनाउन थालिन्

5 years ago Samaya Dristi 0
काठमाडौं, ८ असार । नर्भिकका प्रबन्ध निर्देशक मेघा चौधरीले उद्धार गरेकी मोडल तथा कलाकार निशा घिमिरेको अवस्थामा सुधार भइरहेको छ। दुर्घटनामा परेर तीन वर्षदेखि मृत्युशैयामा छटपटाइरहेकी कलाकार घिमिरेको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्। नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले मोडल तथा कलाकार घिमिरेको जेठ २७ गते उद्धार गरेकी थिइन्। हाल नर्भिकले थप समाचार

नेपाली गायक ‘अर्थर गन’ अमेरिकन आइडलको शीर्ष सातमा

5 years ago Samaya Dristi 0
काठमाडौं,२० वैशाख । नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलको शीर्ष सातमा पुग्न सफल भएका छन् । उनी फिल्म कोकोुको रिमेम्बर मीुबोलको गीत गाएर शीर्ष सातमा प्रवेश गरेका हुन् । निर्णायक केटी पेरीले उनको उक्त प्रस्तुतिलाई आजसम्मकै उत्कृष्ट भन्दै तारिफ गरिन् । गीतमा भनेजस्तै हामीले तिमीलाई बिर्सेका थिएनौं । हामीले सधैं तिमीलाई सम्झिरह्यौं, उनले भनिन् । थप समाचार

बिश्व नेपाली साहित्य सम्मेलन शुक्रवारदेखि

5 years ago Samaya Dristi 0
काठमाडौं, ०८ वैशाख । पोखरा , विश्व नेपाली साहित्य सम्मेलन २०७८ आगामी शुक्रवार देखि सुरु हुने भएको छ । नेपाली भाषा तथा साहित्यको विकास, संरक्षण, प्रवर्द्धन र अनुसन्धानमा सहयोग पुर्याउने उद्देश्यका साथ संसारभरका नेपाली भाषा तथा मातृभाषा साहित्यमा कलम चलाउने स्रष्टाहरूलाई समेट्दै भर्चुअलरुपमा कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । जहिल्यै पनि नेपालका लागि जहाा थप समाचार

‘कृष्ण लीला’ रिलिज अन्योलमा

6 years ago Samaya Dristi 0
काठमाडौं २० चैत । कोरोना संक्रमणका कारण करीब ९ महिना बन्द भएका सिनेमा हल गएको पुष ३० गतेबाट ५० प्रतिशत अकुपेन्सीमा हल खोल्न अनुमति दियो । सरकारको यो निर्णयले राहत महशुस गरेका हल सञ्चालकहरु तीन महिनादेखि सिनेमा हलमा दर्शकको चाप नबढ्दा निरास छन् । सरकारले ५० अकुपेन्सीको बन्देज नहटाउँदा आशातित फिल्महरु प्रदर्शनमा आउन सकेका छैनन् थप समाचार

अनमोल ७५ लाख पारिश्रमिकको चर्चामा

6 years ago Samaya Dristi 0
काठमाडौं,२० चैत । नेपाली फिल्मका अभिनेता अनमोल केसीको यति बेला निकै चर्चा चलेको छ ।नेपाली फिल्मका सबैभन्दा महंगा अभिनेता मानिने उनले फिल्म ‘कृ’ मा २० लाख पारिश्रमिक बुझेको खबरले ठूलै हलचल ल्याएको थियो । किनकि, त्यसअघि यति मोटो पारिश्रमिक नेपाली कलाकारहरुका लागि दिवा सपनाझैँ थियो । यो फिल्मपछि उनलाई ५० लाखसम्मको अफर पुगेको थियो । थप समाचार

अभिनेता पल शाह र अरुण प्रधानबीच सहमति

6 years ago Samaya Dristi 0
काठमाडौँ,१५ फागुन । अभिनेता पल शाह र चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ का अध्यक्ष अरुण प्रधान बीचको विवाद सहमतिमा टुंगिएको छ । इलाका प्रहरी कार्यलय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले विवाद छलफलबाट मिलेको जानकारी दिए । दुबै पक्षले आफ्नो पक्षबाट भएको गल्ती स्वीकार गर्दै माफी मागेपछि विवाद मिलेको बस्नेतको भनाई छ । विवाद मिलेपछि पल र थप समाचार

चाम्सको लभस्टोरीमा साम्राज्ञी अनुबन्धित, बैशाखदेखि छायांकन सुरु हुने

6 years ago Samaya Dristi 0
काठमाडौं,१२ फागुन । मिलन चाम्सको आगामी अनटाइटल प्रोजेक्टको मुख्य अभिनेत्रीमा साम्राज्ञी शाह अनुबन्धित भएकी छिन् । लिड मेलमा चाहिँ नयाँ अनुहारलाई डेब्यु गराइने तयारीमा चाम्स छन् । यसैसाता चाम्स इन्टरटेनमेन्ट र अभिनेत्री शाहबीच लिखित सम्झौता भएको हो । चाम्सले निर्देशन गर्ने ‘गोर्खा वारियर’पछि यो लभस्टोरी फिल्मको छायांकन बैशाखदेखि सुरु हुने जनाइएको छ ।फिल्मको वर्किङ टाइटल थप समाचार

रबि लामिछानेले खोले ‘ग्यालेक्सी फोरके’ टेलिभिजन

6 years ago Samaya Dristi 0
काठमाडौं,११ फागुन । सञ्चारकर्मी रवि लामिछानेलगायतको संलग्नतामा नयाँ टेलिभिजन सञ्चालनमा आउने भएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी लामिछानेले ‘ग्यालेक्सी फोरके’ टेलिभिजन च्यानल शुभारम्भको घोषणा गरेका हुन् । सो टेलिभिजन नेपालमै पहिलो फोरके प्रविधिमा आधारित भएको लामिछानेले जानकारी दिए । न्यूज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ सञ्चालन गरेका उनको कार्यक्रम लोकप्रिय रहेको थियो भने थप समाचार

प्रसाद २ मा निश्चल बस्नेत

6 years ago Samaya Dristi 0
काठमाडौं,१० फागुन । सौरभ चौधरीको निर्देशनमा बन्न लागेको फिल्म ‘प्रसाद २’ मा अभिनेता तथा निर्देशक निश्चल बस्नेत भित्रिएका छन् । स्क्रिप्टमा लामो छलफलपछि सोमवार उनले फिल्म साइन गरेका हुन् । सोमवार निर्माता सुभाष थापा र निश्चलबीच कागजी सम्झौता भएको हो । फिल्ममा यसअघि नै अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ अनुबन्ध भइसकेका छन् । थप समाचार

स्वस्तिमा लाई भारतीय सिनेमा ‘थिरिमाली’को लागि प्रस्ताव

6 years ago Samaya Dristi 0
काठमाडौँ,८ फागुन । दक्षिण भारतीय सिनेमा निर्माण कम्पनी एन्जल मारिया सिनेमाजले उसको आगामी फिल्म ‘थिरिमाली’को लागि अभिनेत्री स्वस्तिमा खड्कालाई प्रस्ताव गरेको छ । काठमाडौं भ्रमणमा रहेको निर्माण टीमसँग एक चरणको मिटिङ भएको नेपाल अभिनेत्री खड्काले जानकारी दिएकी छिन्। उनले भनिन् उहाँहरुले प्रस्ताव गर्नुभएको छ ‘तर, खेल्ने निधो गरिसकेको छैन् । आफूलाई प्रस्ताव गरिएको भूमिकाबारे भने थप समाचार