मनोरञ्जन

पोखरा सडक महोत्सव (फोटो फिचर)

5 years ago Samaya Dristi 0
रेष्टुरेष्ट एण्ड बार एसोसियसन रेबान पोखराले आयोजना गरेको २३ औं संस्करणको पोखरा सडक महोत्सवको गृहमन्त्रि बालकृष्ण खाँड ले गर्नु भयो । कार्यक्रममा बिभिन्न सांस्कृतिक झाँकीहरु साथै नृत्य प्रस्तुत गरीएको थियो । थप समाचार

मिस तामाङ प्रतियोगिका लागि फाराम खुल्ला

5 years ago Samaya Dristi 0
पोखरा, ४ पौष ।बैदाम तामाङ समाज पोखराले हरेक वर्ष पोखरामा आयोजना गर्नेे मिस तामाङ पोखराको तयारी शुरु गरेको छ । शनिबारबाट सहभागीहरुलाई तालिमदिन शुरु गरिएको हो । २८५८औ सोनामल्होसारको अवसरमा आयोजना गरिने मिस तामाङ पोखराको यो छैठौं संस्करणहो ।तालिमको शुभारम्भको अवसरमाबोल्दै आयोजक बैदाम तामाङ्ग सेवा समाजका अध्यक्ष ज्याक तामाङ्गले मौलिक भाषा, संस्कार र संस्कृतिलाई युवा थप समाचार

नाटक ‘चरणदास चोर’को सफलतापूर्वक मञ्चन सम्पन्न, बचत रकम कलाकारलाई प्रोत्साहान

5 years ago Samaya Dristi 0
रमेश तिमल्सिना पोखरा, ०३ पुष । नाटक चरणदास चोर पोखरामा सफलता पूर्वक मञ्चन सम्पन्न भएको छ । रेनेशा थिएटरको पहिलो प्रस्तुति रहेको नाटक मंसिर १ गते देखि १४ गते सम्म पोखरा थिएटरमा मञ्चन भएको हो । गत १४ गते शनिबार नाटक मञ्चन लगतै एक औपचारिक कार्यक्रमको आयोजना गरी गण्डकी प्रज्ञा प्रतिष्ठिानका कूलपति सूर्य खड्का ‘बिखर्ची’को थप समाचार

दर्शकले अत्याधिक रुचाएको नाटक ‘चरणदास चोर’ पुन मञ्चन हुने

5 years ago Samaya Dristi 0
राम प्रसाद पाण्डे राजु पोखरा, १९ मंसिर । पोखरा थिएटरको गन्धर्ब नाटक घरमा नाटक चरणदास चोर पुन मञ्चन हुने भएको छ । रेनेसा थिएटरको पहिलो प्रस्तुतिको रुपमा रहेको नाटक दर्शकको अत्याधिक माग संगै पुन मञ्चन गर्ने भएको हो । हांस्यचेत र संबेदनाले भरिएको नाटक गत मंसिर १ देखि १४ गते सम्म नियमित र १५ गते थप समाचार

पोखरामा नाटक निर्देशन कार्यशाला हुँदै

5 years ago Samaya Dristi 0
पोखरा, ३ कार्तिक । पोखरामा नाटक निर्देशन कार्यशाला हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने यो कार्यशालामा गण्डकी प्रदेशका ११ जिल्लाबाट २५ जनाको हाराहारीको सहभागिता रहने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिनुभयो । कार्तिक ५ गते शुक्रबारबाट सुरु हुने कार्यशाला १० दिनसम्म चल्नेछ । कार्यशालाको लागि पोखरा थिएटरले सहकार्य गर्नेछ । थप समाचार

दसैँमा दुई फिल्म प्रर्दशन हुने

5 years ago Samaya Dristi 0
काठमाडौं,२० असोज । शोभित बस्नेतले निर्देशन गरेको फिल्म हो ‘डाँडाको वरपीपल’ । एक प्रेमजोडीले भोग्नुपर्ने अनेक दुःखका कथा समेटिएको फिल्ममा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, हिउँवाला गौतम, उत्तम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल, टेकेन्द्र न्यौपानेको अभिनय थप समाचार

भर्सटाइल सजना बास्तोलाको नयाँ दशै तिहार गीत लाहुरे बजारमा

5 years ago Samaya Dristi 0
पोखरा । पछिल्लो समय निकै चर्चामा रहेकी ‘भर्सटाइल’ सजना बास्तोलाको नयाँ दशै तिहार गीत ‘लाहुरे’ भर्खर बजारमा आएको छ । एक दशक देखि सांगितक बजारमा जमेकी बास्तोलाले दुई दर्जन बढी गीतमा स्वर भरेकी छिन् । ‘लाहुरे’ भने उनको पहिलो दशंै तिहार गीत हो । बाध्यताले मुग्लाने बनेका युवाहरुको कथामा बनेको गीत ‘लाहुरे’ नेपाली समाज र थप समाचार

‘वीर योद्धा’ लाई प्रदर्शनमा रोक

5 years ago Samaya Dristi 0
काठमाडौं,३ असोज । फिल्म ‘वीर योद्धा’ लाई प्रदर्शनमा रोक लागेको छ । चलचित्र सेन्सर बोडले फिल्म हेर्दै प्रदर्शनको बिषयमा गृहले हेरेपछि मात्र निर्णय गर्ने बताएका हो । शुक्रबारबारबाट डिसहोम च्यानलबाट डिजिटल रिलिज गर्ने उद्देश्यका साथ बिहिबार सेन्सर पुगेको फिल्म सेन्सरले गृहले नहेरी रिलिजको बिषयमा अनुमति नदिने भन्दै रोक लगाइएको निर्माता किसान पोखरेलले बताए । ‘फिल्मको कथावस्तु थप समाचार

कमेडी च्याम्पियन बने भरतमणि पौडेल

5 years ago Samaya Dristi 0
काठमाडौं, ३ असोज । कमेडी च्याम्पियन सिजन–२ को विजेता भरतमणि पौडेल बन्न सफल भएका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट प्राप्त गरेको आधारमा पौडेल विजेता घोषित भएका हुन् । कमेडी च्याम्पियन सिजन-२ को वजेता भएसँगै भरतमणिले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरेका छन् । पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा थप समाचार

रिसाएकी रिश्मालाई ‘जाले रुमाल’ दिएर फकाउँदै वुद्दि

5 years ago Samaya Dristi 0
काठमाडौं, भदौ २६ । गायक कृष्ण केसीको स्वर तथा शब्द, सुरेश अधिकारीको संगीतमा तयार भएको ‘जाले रुमाल’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतमा गायक तथा गीतकार कृष्ण केसीले रिसाएकी मायालुलाई फकाउनका लागि एक प्रेमीले गरेका विभिन्न शैलीलाई प्रस्तुत गरेका छन् । गीतको भिडियोलाई पनि आकर्षक बनाइएको छ । गीतको भिडियोमा कृष्ण केसीकै थप समाचार