मनोरञ्जन

चलचित्र ‘ए मेरो हजुर ४’ चैत्रमा रिलिज हुने

5 years ago Samaya Dristi 0
काठमाडौं, भदौ २६ ।झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ४’ लाई आगामी चैत्र २५ गते रिलिज हुने भएको छ । निर्माता सुनिलकुमार थापाले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै फिल्मको रिलिज मिति सार्वजनिक गरेका हुन् । ‘विश्वव्यापी माहामारी कोरोनाको कारणले हामीले निर्माण गरेको फिल्म ‘ए मेरो हजुर –४’ पूर्व घोषित मिति भदौ १८ मा रिलिज थप समाचार

सिटी वान टेलिभिजनको परीक्षण प्रसारण सुरु

5 years ago Samaya Dristi 0
पोखरा १४ भाद्रसिटी वान टेलिभीजन आजदेखि परीक्षण प्रसारण सुरु भएको छ । “समाचार र मनोरञ्जनका लागी सिटी वान” भन्ने नारा सहित परिक्षण प्रसारण सुरु भएको हो । स्टार नेपाल मिडिया हव प्रा.लि द्वारा संचालनमा आएको यो टेलिभिजनको प्रसारण क्लियर टिभीको च्यानल नम्वर ९६३ तथा सामाजिक संजाल युट्युव, फेसवुक पेज मार्फत हेर्न सकिन्छ । टेलिभिजनको स्टुडियोमा थप समाचार

वरिष्ठ गायक जेबी टुहुरेको स्वास्थ्य अवस्था गम्भीर

5 years ago Samaya Dristi 0
काठमाडौं, ६ भाद्र । मस्तिष्कघात भएपछि प्रगतिशील गायक जुठबहादुर खड्गी ९जेबी टुहुरे०को स्वास्थ्य स्थिति गम्भीर र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । गत मंगलबार काठमाडौंको कलंकीमा अवस्थित निजी निवासमा एक्कासी लडेपछि उनलाई बल्खुस्थित बयोधा अस्पतालको सिसियू कक्षमा भर्ना गरिएको थियो । मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घ रोगी समेत रहेका ७८ वर्षीय थप समाचार

‘कुरा बुझ्न पर्च’दुई सातामै करोड क्लबमा

5 years ago Samaya Dristi 0
काठमाडौं, ६ भाद्र । दुई साता अघि मात्रै सार्वजनिक तीज गीत ‘कुरा बुझ्न पर्च’युट्युब ट्रेन्डिङको निरन्तर शीर्ष स्थानमा रहँदै करोड क्लब प्रवेश गरेको छ। ‘प्रकाश सपुत’ युट्युब च्यानलबाट साउन अन्तिम साताको शुक्रबार सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियोले शनिबारसम्म १ करोड ९९ हजार बढी ‘भ्युज’ बटुलिसकेको छ। गीतका सर्जक प्रकाश सपुतले भिडियो सार्वजनिक भएको दुई थप समाचार

कलाकार शम्भुराज थापाको निधन

5 years ago Samaya Dristi 0
काठमाडौं,५ भदौ । वरिष्ठ कलाकार शम्भुराज थापाको निधन भएको छ । कोरोना सङ्क्रमणका कारण तीन साता पहिले उपचारका लागि पाटन अस्पताल भर्ना भएका ५५ वर्षीय थापाको आज बिहान निधन भएको कलाकार सन्देश लामिछानेले जानकारी दिए । तीन दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय थापाले थुप्रै टेलिसिरियल र चलचित्रमा अभिनय गरेका थिए । उनले पछिल्लो समय मेरी बास्सै, थप समाचार

‘एक्स ९’ मा अनमोल अनुबन्धित

5 years ago Samaya Dristi 0
अभिनेता अनमोल केसी नयाँ फिल्म ‘एक्स ९’ मा अनुबन्धित भएका हुन् । शनिवार काठमाडौंको म्यारियट होटलमा फिल्मका निर्माता र अनमोलबीच कागजी सम्झौता भएको हो । ‘लप्पन छप्पन’ फेम्ड निर्देशक मुकुन्द भट्टले निर्देशन गर्ने फिल्ममा अनमोल टाइटल क्यारेक्टरमा हुनेछन् । उनले महंगो पारिश्रमिक बुझेर फिल्म साइन गरेको बताइएको छ ।   यो फिल्मका लागि निर्देशक भट्टसहितको टिम लामो थप समाचार

साम्राज्ञीसँग जीतुको रोमान्स !

5 years ago Samaya Dristi 0
काठमाडौं, २५ साउन । अभिनेता तथा हास्य कलाकार जीतु नेपालको अहिले हिट हिरोइन अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग रोमान्स रहने भएको छ । नेपालले रियलमा नभएर रिल लाइफमा साम्राज्ञीसँग रोमान्स गर्न लागेका हुन् । लण्डन निवासी कपिल रिजालको निर्देशन रहने एक फिल्ममा नेपाल र शाह मुख्य भूमिकाको लागि छानिएका हुन् । फिल्म अभिनयका लागि दुबै कलाकारले थप समाचार

हिरो विराज भट्ट घाइते भएपछि फिल्म सुटिङ रोकियो

5 years ago Samaya Dristi 0
काठमाडौं,११ साउन । भोजपुरी फिल्म सुटिङको क्रममा अभिनेता विराज भट्ट घाइते भएका छन् । भारतको लखनउमा भैरहेको भोजपुरी फिल्म आक्रोशमा एक्सन दृश्य खिच्दा उनको बायाँ खुट्टाको घुँडामा समस्या आएको छ । भित्र रगत जमेकाले चिकित्सकले तीन साता आराम गर्न सल्लाह दिएका छन् । विराज घाइते भएपछि अहिले फिल्मको छायांकन स्थगित भएको छ । केही दिनअघि थप समाचार

‘आँधी तुफान–२’ को छायांकन सुरु

5 years ago Samaya Dristi 0
काठमाडौं,११ साउन ।निषेधाज्ञाका कारण छायाँकन रोकिएका फिल्म अहिले धमाधम सुरु हुन थालेका छन् । यस्तैमा फिल्म ‘आँधी तुफान–२’को पनि छायांकन सुरु भएको छ । फिल्मको छायाँकन आइतबार काठमाडौंबाट सुरु भएको निर्देशक मदन घिमिरेले बताए । गत बैशाखमा शुभ–मुर्हूत सहित छायाँकनमा निस्किएको फिल्म कोरोनाको दोस्रो लहरका कारण ७ दिनमै रोकिन पुगेको थियो । अहिले फेरि कोरोनाको थप समाचार

‘सक्किगोनि’मा फर्किइन् रक्षा

5 years ago Samaya Dristi 0
काठमाडौं, ६ साउन । कलाकार रक्षा श्रेष्ठ हाँस्य टेलिसिरियल ‘सक्किगोनि’मा फर्किएकी छिन् । भोलि बिहीबार प्रशारण हुने नयाँ भागबाट दर्शकले रक्षालाई हेर्न पाउने भएका छन् । रक्षा झण्डै १५ महिनापछि ‘सक्किगोनि’मा फर्किएकी हुन् । टेलिसिरियलका लेखक, निर्देशक एवं कलाकार समेत रहेका कुमार कट्टेलले बिहीबारको भागदेखि टेलिसिरियलमा रक्षाको अभिनय रहने जानकारी दिए । ‘रक्षाजी सक्किगोनिमा फर्किनुभएको थप समाचार