पौष ४ गते २०७८
मिस तामाङ प्रतियोगिका लागि फाराम खुल्ला
पोखरा, ४ पौष ।
बैदाम तामाङ समाज पोखराले हरेक वर्ष पोखरामा आयोजना गर्नेे मिस तामाङ पोखराको तयारी शुरु गरेको छ । शनिबारबाट सहभागीहरुलाई तालिमदिन शुरु गरिएको हो । २८५८औ सोनामल्होसारको अवसरमा आयोजना गरिने मिस तामाङ पोखराको यो छैठौं संस्करणहो ।
तालिमको शुभारम्भको अवसरमाबोल्दै आयोजक बैदाम तामाङ्ग सेवा समाजका अध्यक्ष ज्याक तामाङ्गले मौलिक भाषा, संस्कार र संस्कृतिलाई युवा पुस्तामा हस्तान्तरण गर्नका लागि कार्यक्रमलाई निरन्तरता दिन लागेको बताउनुभयो । शुभारम्भ कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशसभा सदस्य धन माया तामाङ्गले आफ्नो समुदायको भाषा, भेषभुषा संस्कृति नै जातीको अस्तित्वभएको बताउनुभयो । उहाँले यस्तो खालको सृजनात्मक कार्यक्रमले कलासंस्कृतिको जगेर्नाा गर्न टेवापुग्ने बताउनुभयो ।
कार्यक्रममा तामाङ्ग बौद्ध सेवा समितीकाअध्यक्षविष्णु तामाङ्ग, वडाप्रहरी कार्यलय बैदामकाप्रमुखप्रहरी नायवउपरिक्षक चिनीमायातामाङ्ग, गिनिज बुक रेकर्ड होल्डर नवलपन्जियार, आरजे होल्डिङ्ग रियल स्टेटकाप्रबन्धनिर्देशक राजु केसी, रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जका स्टेशनम्यानेजर सन्जयमल्ललगायतले बोल्नुभएको थियो ।
पहिलो दिनको प्रशिक्षण लेकसिटीकलेजका सहायकक्याम्पस प्रमुखउपेन्द्र पौडेलले प्रदानगर्नुभएको थियो । ४५ दिन सम्मचल्ने प्रशिक्षणमातामाङ्गजातीको भाषा, संस्कृति, रहनसहनतथा परम्पराका साथै व्यक्तित्वविकास र नेतृत्वविकासकातालिमप्रदानगरिने कार्यक्रमका संयोजकएवमपहिलो मिस तामाङ्गनिमातामाङ्गले जानकारी दिनुभयो । प्रतियोगितामापोखरा औद्योगिक क्षेत्रकाअल्जिनातामाङ्ग, सिम्पानीका सन्जु तामाङ्ग, निरा तामाङ्ग, रत्नचोकका रेखातामाङ्ग, रानीपौवाकापुजालामा, भेडिफारामकामान्सीतामाङ्ग, हेम्जाकाजियातामाङ्ग, रिठेपानीका पेमातामाङ्ग र लेकसाइडकाआशिकातामाङ्ग सहभागीछन् ।