मनोरञ्जन

पोखरा थिएटरमा ‘शिरीषको फूल’ मञ्चन हुने

5 years ago Samaya Dristi 0
चैत्र २३ ,पोखरा । नाटक ‘शिरीषको फूल’ मञ्चन तयारी पुरा भएको छ । नाटक चैत्र २४ गते बिहिबारबाट पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुँदैछ । २७ गतेसम्म  मञ्चन हुने यस नाटकको निर्देशन अञ्जान प्रदीपले गर्नु हुनेछ । थिएटर मल र पोखरा थिएटरको सहकार्यमा नाटक मञ्चन हुन लागेको हो । नाटक हरेक दिन साँझ ५ मञ्चन थप समाचार

धरानमा मञ्चन हुने नाटक ‘बन्द बाक्सा’ अन्तिम तयारीमा

5 years ago Samaya Dristi 0
रमेश तिमल्सिना चैत्र २३ ,पोखरा । नाटक ‘बन्द बाक्सा’ मञ्चनको तयारी अन्तिम चरणमा पुगेको छ । यही चैत २७ गतेदेखि धरान १० स्थित सैनिक भवनमा नाटक मञ्चन हुने छ । वैशाख ३ गतेसम्म मञ्चन हुने नाटकको अहिले ‘रिहर्सल’ चलिरहेको छ । रंगभूमी एकेडेमीले मञ्चन गर्ने नाटक एक हत्ता सम्म मञ्चन हुने छ । नाटक हरेक थप समाचार

बानियाको बानि पर्यो सुरामा सार्वजनिक

5 years ago Samaya Dristi 0
चैत १२,पोखरामोफसलमा रहेर आफ्रनो कलालाई देशब्यापी बनाउने गायक विनोद वानिया को स्वरमा तथा गजलकार उदिपराज ढुङ्गानाको रचनामा रहेको गजल ‘बानी पर्‍यो सुरामा‘’को म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको छ । गायक विनोद बानियाले आफ्नै सङ्गीतमा उक्त गजलमा स्वर दिएका छन् । पोखरामा एक कार्यक्रम बिच गायक विनोदले उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । सार्वजनिक थप समाचार

२/४ जि आर र १/५ जि आर फाईनलमा

5 years ago Samaya Dristi 0
३० फाल्गुन । पोखरा भारतीय राजदुतावास, भारतिय पेन्सन बितरण शाखा पोखराले मिती २०२२ मार्च ६ तारिख देखी आयोजना गरेको “अन्तर बटालियन भू पू भलिबल च्यम्पियनसिप्-२०२२” को आज भएको पहिलो सेमी फाईनल खेलमा ६/८ जि आर लाई २/४ जि आर ले ३-० को सोझो सेटमा पराजीत गरी फाईनलमा प्रवेश गरेको छ भने दोस्रो सेमीफाईनल खेलमा ५/४ थप समाचार

अन्तर बटालियन भू पू भलिबल च्यम्पियनसिप्-२०२२

5 years ago Samaya Dristi 0
जय गुरुङ भारतीय राजदुतावास, भारतिय पेन्सन बितरण शाखा पोखराले मिती २०२२ मार्च ६ तारिख देखी आयोजना गरेको “अन्तर बटालियन भू पू भलिबल च्यम्पियनसिप्-२०२२” लिग कम नक आउटको आधारमा खेलहरु सन्चलन भैरहेको छ । जस्मा भारतिय सेनामामा कार्यरत १८ बटालियनका भू पूहरुले पुरा जोस र उमंगका साथ हिस्सा लिइरहेका छन । यो प्रतियोगिता भरतको ७५ औ थप समाचार

गुरुङ द्धारा धार्मिक योग पार्कको उदघाटन

5 years ago Samaya Dristi 0
पोखरा फागुन १७पोखरा महानगर पालिका र स्थानियहरुको सहयोगमा पोखरा महानगर पालिका वडा नं– ६को गौरीघाट स्थितमा निर्माण भएको धार्मिक योग पार्कको मंगलबार उदघाटन भएको छ । पार्कको उद्घाटन पोखरा महानगर पालिकाकी उप.मेयर मन्जुदेवी गुरुङले गरेकी छन । महाशिबरात्री पर्वको अबसर पारेर पार्क सगै रहेको सर्वेश्वर शिव मन्दिरको समेत जिणोद्धार गरिएको छ ।उद्घाटनपछि सम्वोधन गर्दै उपमेयर थप समाचार

वेगनास फेरोमा बेलायती राजदूतको साइकल यात्रा (फोटो फिचर)

5 years ago Samaya Dristi 0
फल्गुन १०, २०७८ , जय प्रकाश साईकल सिटी पोखराको आयोजना तथा UK AID को सहयोगमा सन्चालित सुदृध परियोजनाको सहकार्यमा बेलायती राजदुत निकोला पोलिटले ८५ कि.मि. साईकल रुट अन्तर्गत १० कि.मि. रुटमा साईकल यात्रा गर्नुभयाे। पोखरा महानगरपालिकाको कार्बन न्युटल डेभलपमेन्ट कार्यक्रममा सहभागी हुन पोखरा आउनुभएको बेलामा राजादुतले साईकल यात्रा गर्नुभएको सुदृध परियोजना पोखराका संयोजक होमनाथ गैह्रेले थप समाचार

साइकल सिटी पोखराको ५ औं अधिबेशन सम्पन्न,अध्यक्षमा अभिशेक कोइराला (फोटो फिचर)

5 years ago Samaya Dristi 0
फागुन,पोखरा । स्वाश्थ्य वातावरण र पर्यटनका लागी साइकल भन्ने मुल नाराका साथ स्थापना भएको साइकल सिटी पोखराको १० औं साधारण सभा तथा ५ औं अधिबेशनबाटअभिशेक कोइरालाको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्विरोध चयन भएका छन् । क्लबको उपाध्यक्षमा राजन गोङ्गजु,सचिवमा जय गुरुङ्ग, कोषाध्यक्षमा दिपक कार्की सह–सचिवमा धरम बहादुर लामिछाने सदस्यहरुमा मोहन सिंह लालचन,नवराज थापा,दिपेन्द्र मर्सानी,दुर्गा थप समाचार

प्रणय दिवसमा रोहन नेपाली अभिनित ‘मुना मदन’ सार्वजनिक

5 years ago Samaya Dristi 0
फागुन , पोखरा । प्रणय दिवसको अवसरमा कलाकार रोहन नेपाली अभिनित ‘मुना मदन’ सार्वजनिक भएको छ । आइतबार साँझ पोखरामा एक कार्यक्रमका बीच उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । मुना मदन गीतलाई सम्राग कार्कीले लेखेका हुन् । संगीत समेत उनकै छ । कार्कीकै स्वरमा रहेको गीतको म्युजिक भिडियोमा रोहन नेपाली सँगै ममता अधिकारीको थप समाचार

छोटो चलचित्र ‘निराशा’को पोस्टर सार्बजनिक

5 years ago Samaya Dristi 0
पोखरा,२१पुस । “निराशा” (Despair) नामक छोटो चलचित्रको पोस्टर सार्बजनिक भएको छ। ह्यासट्याग नेपाल को ब्यानरमा निर्माण भएको यस चलचित्रमा पोखराका रंगकमीहरु निश्चल बिमल, एलिशा बिक, रमेश बाबु तिमल्सिना, रोशनि रामदाम र आदित्य सुनारको अभिनय देख्न सकिन्छ ।यस छोटो चलचित्रले नेपालमा कोरोना माहामारिको समयमा भएको बन्दाबन्दिले दैनिक ज्याला मजदुरी गरेर छाक टार्न आम मानिसमा परेको र थप समाचार