मनोरञ्जन

मिस तामाङको तालिम शुरु

4 years ago Samaya Dristi 0
  पोखरा, २५ मंसिर । मिस तामाङ पोखराको तालिम शुरु भएको छ । बैदाम तामाङ समाज पोखराले हरेक वर्ष पोखरामा आयोजना गर्नेे प्रतियोगिताको शनिबारबाट सहभागीहरुलाई तालिम दिन शुरु गरिएको हो । २८५९ औ सोनाम ल्होसारको अवसरमा आयोजना गरिएको मिस तामाङ पोखराको यो सातौं संस्करण हो । तालिममा २० जना तामाङ समुदायको युवतीहरुको सहभागिता रहेको कार्यक्रम थप समाचार

१२ करोड लगानीमा हिमालयन ग्लोरी इन होटल तथा थ्री सिक्स्टी स्काई लाउन्ज शुरु

4 years ago Samaya Dristi 0
  मंसिर २३,पोखरा डेढ दशकदेखि पोखराको पर्यटन क्षेत्रमा क्रियाशील पोखराकै प्रतिष्ठित ‘चिल्ली ग्रुप’ले हिमालयन ग्लोरी इन प्रा. लि.होटल तथा थ्री सिक्स्टी स्काई लाउन्ज रेस्टुरेन्ट संचालनमा ल्याएको छ । पोखराको लेकसाइडस्थित हल्लनेचोकमा रहेको प्राली १२ करोड लगानीमा शुरु गरिएको समुहद्वारा पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । एउटै छाना मुनि बिभिन्न सुबिधा रहेको हिमालयन ग्लोरीको माथिल्लो थप समाचार

नवौं राष्ट्रिय खेलकुदका पदक विजेतालाई नगद सहित सम्मान

4 years ago Samaya Dristi 0
  पोखरा मंसिर । प्रदेश खेलकुद परिषद गण्डकीले आइतबार पोखरामा खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा खेल संघहरु नगद सहित सम्मान गरेको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा पदक विजेताहरुलाई एक भव्य कार्यक्रमका विच नगद, प्रशंसापत्र तथा पौष्टिक आहारसहित सम्मान गरेको हो । नवौं राष्ट्रिय खेलकुदमा गण्डकी राष्ट्रिय खेलकुदको इतिहासमा नै पहिलो पटक सातै प्रदेश थप समाचार

रेखा थापा र हिमेश पन्त लाई अग्रता लिनै सकस

4 years ago Samaya Dristi 0
पोखरा, ०७ मंसिर । अभिनेत्री रेखा थापा र कमेडी च्याम्पियन हिमेश पन्त चुनावी मैदानमा उत्रिएका कलाकार हुन् । रेखा राप्रपाको तर्फबाट मोरङ-३ र हिमेश राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट धादिङ-१ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरु हुन् । आज (बुधबार) बिहानसम्मको मतगणनामा यी दुबै उम्मेदवार तेस्रो स्थानमा पछ्याइरहेका छन् । यी दुबैभन्दा अघि सत्ता गठबन्धन र एमाले उम्मेदवारले थप समाचार

रेनेसाँ थियटर नेपालको गठन,दर्ता र कार्ययोजना सार्वजनिक

4 years ago Samaya Dristi 0
रेनेसाँ थियटर नेपाल दर्ता भए संगै आफ्नो बार्षिक कार्ययोजनाहरु सार्वजनिक गरेको छ । कोभिड १९का कारण शिथिल बनेको तत्कालिन पोखरेली रंगमञ्च पुनर्जागरण गर्ने उद्देश्यले पोखरामा रहेर स्वतन्त्र रंगकर्म गरिरहेका रंगकर्मिहरुको समुहले सुरुवात गरिएको रेनेसाँ थियटरले एक कार्यक्रमका बिच आफ्ना बार्षिक कार्ययोजनाहरु सार्वजनिक गरेको हो । संस्थाका अध्यक्ष एम.डि. काफ्लेको सभापतित्वमा शनिबार आयोजित पत्रकार सम्मेलन,भेटघाट एवं थप समाचार

तिहार बिशेष सांस्कृतिक साँझ सम्पन्न

4 years ago Samaya Dristi 0
७ कार्तिक,पोखराड्यामसाइड क्लव पोखरा– १७ ले आइतबार ‘संस्कृतिको जगेर्ना गरौं, पर्यटन प्रर्वद्धनमा टेवा पुर्याऔं ’ भन्ने नाराका साथ नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको अवसर पारेर तिहार बिशेष सांस्कृतिक साँझ सम्पन्न गरेको हो । ४ बजे देखी शुरु भएको साँझ ९ बजेसम्म सञ्चालन भएको कार्यक्रममा गायक कर्णदास, हाँस्य कलाकार सुमन कार्की, पोखरेली उदयमान कलाकार सौगात गुरुङ,नौलो थप समाचार

फोटोग्राफरहरुको देउसी भैलो सम्पन्न

4 years ago Samaya Dristi 0
७ कार्तिक,पोखरापोखरा फोटोग्राफर संघद्वारा नेपालीहरुको दोस्रो ठ्रलो चाड तिहार को अवसर मा देउसी भैलो साथै शुभकामना आदान प्रदान गरी सम्पन्न गरेको छ । पोखरा फोटोग्राफर संघका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष जयन्द्र कुमार राजभ०डारीको प्रमुख आतिथ्यमा सुसम्पन्न भएको कार्यक्रममा संघका उपाध्यक्ष भक्त तामाङ ले स्वागत मन्तव्य राखेका थिए। प्रमुख अतिथि राजभ०डारीले फोटोग्राफी ब्यवसायको हक र थप समाचार

ड्याम साइड क्लबले तिहार विशेष साँस्कृतिक साँझ गर्ने

4 years ago Samaya Dristi 0
पोखरा । पोखरा १७ मा रहेको ड्याम साईड क्लबले नेपालीहरुको दोश्रो ठुलो चाड तिहारको अवसरमा कार्तिक ६ गते आइतबार तिहार विशेष साँस्कृतिक साँझ गर्ने भएको छ ।खेलकुद, वातावरण, पर्यटनका क्षेत्रमा सक्रिय क्लबले संस्कृतीको जगेर्ना गरौं, पर्यटन प्रवद्र्धनमा टेवा पु¥याऔं भन्ने मुल नाराका साथ छैटौं संस्करणको सांस्कृतिक साँझ गर्न लागेको क्लबका पुर्व अध्यक्ष तथा कार्यक्रम संयोजक थप समाचार

नवौं राष्ट्रिय खेलकुद प्रचार प्रसारमा पोखरा महानगरले सघाउने

4 years ago Samaya Dristi 0
पोखरा १२ असोज ।आसन्ननवौं राष्ट्रिय खेलकुदप्रतियोगितालाई सफलबनाउन सघाउने भएको छ ।खेलकुद परिषदगण्डकी प्रदेशले प्रतियोगिताका सम्बन्धमाआयोजना गरेकाअन्तरक्रियातथा छलफलकार्यक्रममापोखरा महानगरपालिकाप्रमुखधनराजआचार्यले यस्तो बताएकाहुन् । उनले पोखरा खेलकुदमयभएको छ भन्ने हिसावले प्रतियोगिताको प्रचार प्रसारका विषयमासरोकारवालनिकायसँग बसेर दशै लगत्तै यसलाई शुरु गर्ने बताए । उनले भने, ‘पोखरा खेलकुदमय छ भन्ने महशुस गराउनहामीले विज्ञापनका लागिविद्युतियडिस्प्ले बोर्ड, रोड व्यानर, स्वागत गेट लगायतबाट थप समाचार

रामघाटमा तीजगित प्रतियोगितामा हेम्जाको कामधेनु महिला समुह पहिलो

4 years ago Samaya Dristi 0
तुलसी राम सुवेदी, १५ भाद्र भाद्र शुक्ल तृतियाका दिन मनाईने नेपाली नारीहरुको महान पर्व हरितालिका तिज को अवसरमा पोखरा १० रामघाट स्थित शिव मन्दिर गितामन्दिर परिसरमा बृहत तिजगित प्रतियोगिता सम्पन्न भयो । हरेक बर्ष तिज कै दिनमा यस स्थानमा तिजगित प्रतियोगिता हुने गर्दछ । कोभिड १९, कोरोना भाईरसका कारण केहि बर्ष सम्पन्न हुन नसकेको तिजगित थप समाचार