मनोरञ्जन

अमेरिकाका फिल्म फेस्टिभलमा पुरस्कृत ‘हल्कारा’ वैशाख २९ मा रिलिज हुने

4 years ago Samaya Dristi 0
काठमाण्डौ १ फागुन अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत भएको ‘हल्कारा’ वैशाख २९ गते रिलिज हुने भएको छ । अमेरिकामा नै बसोबास गर्दै आइरहेका विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्ममा महेश त्रिपाठी र विनिता थापामगरको मुख्य भूमिका छ । फिल्मले गाउँमा चिठ्ठी र्पुयाउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई देखाउने कोसिस गरेको निर्देशक थप समाचार

धनकुटा महोत्सवको भागदौडमा च्यापिएर नौ जनाभन्दा बढी घाइते

4 years ago Samaya Dristi 0
धनकुटा, १५ माघ । धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाहरूको भीडमा परी नौ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकी धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाइएकाको अस्पतालको इमर्जेन्सी शाखाले जानकारी दिएको छ । अत्यधिक भीडका कारण झण्डै नौ जनाभन्दा बढी दर्शक घाइते भएकाले उपचारका लागि अस्पताल लगिएको प्रहरी थप समाचार

महोत्सवको बाह्रौ दिन दर्शकको उल्लेख्य सहभागीता , विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिताको उपाधी मेरिगोल्डलाई

4 years ago Samaya Dristi 0
पोखरा माघ ८ । एघारौं पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिताको उपाधी मेरिगोल्ड ईङ्लिस बोर्डिङ स्कुलले हात पारेको छ । उपाधी संगै मेरिगोल्ड ईङ्लिस बोर्डिङ स्कुलले नगद ४० हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गर्न सफल रहयो । त्यसैगरी प्रतियोगितामा कास्की मोर्डनाइज एकेडेमीले दोश्रो स्थान हासिल गर्दै नगद २५ हजार, शिल्ड र प्रमाणपत्र प्राप्त थप समाचार

टाइगर कप भलिबल ः उद्घाटन खेलमा घरेलु टोली गण्डकी विजयी गण्डकीलाई खेलकुद र स्वास्थ्यको हव बनाउँछौं–मुख्यमन्त्री अधिकारी

4 years ago Samaya Dristi 0
पोखरा स्पोर्टस । ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ को उद्घाटन खेलमा पुरुषतर्फ घरेलु टोली गण्डकी प्रदेश विजयी भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा शनिबार भएको उद्घाटन खेलमा विभागिय टोली नेपाल पुलिस क्लवलाई ३–० को सोझो सेटमा हराएको हो । खेलमा पहिलो थप समाचार

पोखरामा यही माघ २० गते देखि मानवसेवाका लागि महायज्ञ हुँदै,

4 years ago Samaya Dristi 0
पोखरा, १ माघ । मानवसेवा आश्रम शाखा कार्यालय कास्की पोखराको भवन निर्माण तथा बेसहाराका लागि कोष निर्माण सहयोगार्थ यही माघ २० गतेदेखि २७गतेसम्म आश्रमको भवन निर्माणस्थल हेम्जास्थित बाबियातारामा बृहत महायज्ञ हुने भएको छ । जन्मिएर सामान्य न्युनतम मानव अधिकार प्राप्त गर्न नसकी खुला आकाशमुनी,सडकपेटी एवं सार्वजनिक स्थलहरुमा अत्यन्त कष्टपूर्ण जीवनयापन गरिरहेका र आफ्ना लागि आफैँले थप समाचार

पोखरा महोत्सवमा निशुल्क स्वास्थ्य जांच

4 years ago Samaya Dristi 0
  पोखरा ३ माघ । पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा अवलोकनका लागि आउने दर्शकहरुले निशुल्क स्वास्थ्य जांचको समेत सेवा लिन पाउने भएका छन । महोत्सवमा आउने दर्शकहरुलाई लक्षित गरी आयोजक युनाइटेड क्लबले लाइफ केयर डाइनोष्टिक सेन्टर न्युरोड, मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर रानीपौवा र नरहरी पोलिक्लिनीक रामबजारको सहयोगमा निशुल्क रुपमा सुगर र प्रेसरको चेकजांचको थप समाचार

कलाकारलाई चुनावको रन्को

4 years ago Samaya Dristi 0
काठमाडौं, २६ पुस । देशमा भर्खर संघीय र प्रदेश सभाको चुनाव सकिएको छ । राष्ट्रपतिदेखि सभामुखसम्म को बन्ने भन्ने रस्साकस्सी सत्ताधारी पार्टीबीच चलिरहँदा नेपाली फिल्म क्षेत्रमा भने चुनावी सरगम बढेको छ । आगामी चैत महिनासम्ममा नेपाल चलचित्र प्राविधिक संघ, चलचित्र पत्रकार संघ नेपाल र नेपाल चलचित्र कलाकार संघको चुनाव हुँदैछ । यतिबेला चर्चा भने कलाकार थप समाचार

डिसेम्बर फल्स र चि मुसी चीले दर्शक पाउन सकेन

4 years ago Samaya Dristi 0
काठमाडौं, २४ पुस । काठमाडौं स् कात्तिकको छेको पारेर प्रदर्शनमा आएको नेपाली फिल्म महापुरुषले बक्स अफिसमा राम्रो कमाइ गर्‍यो। हलमा ५१ दिन मनाउन सफल उक्त फिल्मले १० करोडभन्दा बढी कमाएको थियो। त्यसयता भने कुनै पनि नेपाली फिल्मले व्यवसायिक रुपमा राम्रो प्रदर्शन गर्न सकेका छैनन्। गत हप्ता प्रदर्शनमा आएको आर्यन सिग्देल र उपासनासिंह ठकुरीको मुख्य भूमिका थप समाचार

एघारौं पोखरा महोत्सवलाई संघ संस्थाले सहयोग गर्ने

4 years ago Samaya Dristi 0
पोखरा पुष २२ , एघारौं पोखरा महोत्सवमा पोखरामा रहेका विभिन्न संघ संस्थाहरुले झांकी र्यालीमा सहभागी भइ सहयोग गर्ने भएको छ । युनाईटेड क्लवको आयोजनामा आगामी पुषको २७ देखि माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवको उद्घाटन समारोहमा पोखरा रंगशालादेखी महोत्सव स्थल अमरसिंह चौर सम्म झांकी र्यालीमा सहभागी भइ सहयोग थप समाचार