मनोरञ्जन

आलु महोत्सव आइतबार(आज) सकिदै

3 years ago Samaya Dristi 0
आलु महोत्सव आइतबार सकिदै पोखरा ३ बैशाख । हेमजामा जारी ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आइतवार आज सकिदै छ । समापन कार्यक्रमलाई पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले सम्वोधन गर्ने कार्यक्रम छ ।त्यस्तै कृषक सम्मान, कृषि एम्वुलेन्स प्रदर्शनी लगायत विभिन्न पुरस्कार पनि वितरण हुनेछन्। महोत्सव अन्र्तगत शनिवार आज रत्यौली गीत प्रतियोगिता भएको छ ।त्यस्तै थप समाचार

पोखरा स्पोर्ट्स अवार्डलाई केल्मीको साथ

3 years ago Samaya Dristi 0
वैशाख १ काठमाण्डौं । नेपालीबजारमा छुट्टै स्थानबनाएको केल्मी ब्राण्डले सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ लाई सहयोग गर्ने भएको छ । यहीवैशाख २३ गते शनिबार पोखरा सभागृह हलमाआयोजनाहुने उक्त अवार्डलाई सफलपार्न केल्मीको नेपालको लागिआधिकारीक बिक्रेताकामारु ट्रेडिङ प्रा.लि.ले सहयोग गर्ने भएको नेपाल खेलकुदपत्रकार मञ्च गण्डकीले जनाएको छ । प्रा.लि.का म्यानेजिङ डाईरेक्टर उत्तमन्यौपाने र मञ्चकाअध्यक्षदीननाथ बराल बिच थप समाचार

आलु महोत्सवमा दर्शक सहभागिता बढ्दो

3 years ago Samaya Dristi 0
पोखरा,२९ चैत। हेमजामा जारी ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ दर्शक सहभागिता बढेको छ । महोत्सवमा आलु किन्नेको भिड देखिन्छ भने अवलोकनका लागि समेत कास्कीका विभिन्न स्थान लगायत छिमेकी जिल्लाबाट समेत मानिसहरु आउने क्रम बढ्दो छ । बुधवार मात्रै करिव पाँच हजार दर्शकले महोत्सव अवलोकन गरेको मूल आयोजक समितिका अध्यक्ष सुविन श्रेष्ठले थप समाचार

गुरुङ समुदायले मंगलबार पोखरामा मनाए ट्होटे पर्व (फोटो फिचर)

4 years ago Samaya Dristi 0
चैत्र २८,पोखरा गुरुङ समुदायले चैत्र २८ गते मंगलबार पोखरामा ट्होटे पर्व मनाएका छन् ।चैत र साउन महिनाको अन्तिम मंगलबार गुरुङ जातिले सडकमा निस्केर यो पर्व मनाउदै आएका छन् । गुरुङ भाषामा ट्हो भनेको राज्य र टे भनेको धपाउने अर्थात राज्यबाट शत्रुलाई लखेटने भन्ने बुझिन्छ । शहरमा यसरी मनाए पनि गाउँघरमा भने भुतप्रेत भगाउने पर्वको रुपमा थप समाचार

एघारौं राष्ट्रिय हेमजाआलु महोत्सव सुरु

4 years ago Samaya Dristi 0
  पोखरा, २६ चैत । हेमजामा आइतवार देखि एघारौं राष्ट्रिय हेमजा आलु महोत्सव सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाआँैं, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा महोत्सव सुरु गरिएको हो । महोत्सव उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका कृषि उर्जा तथा जलस्रोत मन्त्री वेदबहादुर गुरुङले प्रदेश सरकार थप समाचार

११ औं राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा

4 years ago Samaya Dristi 0
२० चैत्र, पोखरा, चैत २६ गतेदेखि वैशाख ३ गतेसम्म हेमजामा हुन लागेको ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक विष्णुपादुका क्लवले सोमवार पत्रकार सम्मेलन गर्दै महोत्सवको तयारी करिव ७० प्रतिशत पुरा भएको जनाएको हो। क्लव अध्यक्ष सुविन श्रेष्ठले हाल स्टल तथा वाल उध्यान व्यवस्थापन, आलु ग्रेडिङ गरी संकलन थप समाचार

११ औं राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तिव्र

4 years ago Samaya Dristi 0
  २० चैत पोखरा बिष्णु पादुका क्लब पोखरा २५ हेमजाको आयोजनामा हुन लागेको ११ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ को तयारी तिव्र पारिएको छ । यही चैतको २६ गतेदेखि बैशाख ३ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी तिव्र पारिएको बुधबार मुल आयोजक समिति सल्लाहकार तथा उपसमिति सँग बसेको बैठकमा जनाइएको छ । महोत्सवलाई कृषकको महोत्सव बनाउन थप समाचार

११ औं राष्ट्रिय हेमजा आलु महोत्सवको पूर्व सन्ध्यामा सरसफाई

4 years ago Samaya Dristi 0
गोविन्द तिमिल्सिना हेमजा, १८ चैत ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव नजिकै आइपुग्दा पोखरा महानगरपालिका वडा न. २५ हेमजामा सरसफाई गरिएको छ । ११ औं संस्करणको महोत्सव नजिकिदै गर्दा आलु महोत्सव आयोजक बिष्णु पादुका क्लबको आयोजनामा हेमजाको तिब्बतीयन क्याम्पदेखि साझाचोक हुदै चाक्लेकुलासम्म रहेको फोहोर मैला संकलन गरि सरसफाई गरिएको थियो । उक्त अवसरमा बिष्णु थप समाचार

खुलेको पोखरा

4 years ago Samaya Dristi 0
पोख्रेली जस्तै खुलेको छ पोखरा मन्द मन्द झुमेको छ पोखरा धेरै समय पछिको बर्षा पछि मौसम सफा भएको छ थप समाचार

आलु महोत्सवमा आमा समुहको साथ

4 years ago Samaya Dristi 0
हेमजा, ७ चैत्र यही चैत्र २६ गतेदेखि बैशाख ३ गतेसम्म हुन गइरहेको ११ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ लाई हेमजाका आमा समूहले सक्दो सहयोग गर्ने भएका छन् । मूल आयोजक समितिले मंगलवार राखेको आमा समुहको भेलामा आलु महोत्सवले हेम्जालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्थरमा चिनाउने गरेको पहल गर्ने कुरा राखिएका थिए । कामधेनु महिला कृषक समूहको थप समाचार