मनोरञ्जन

पोखरामा तीन दिने खेल पत्रकारिता तालिम सुरु

3 years ago Samaya Dristi Comments Off on पोखरामा तीन दिने खेल पत्रकारिता तालिम सुरु
  पोखरा १७ जेठ पोखरामा बुधबारबाट खेल पत्रकारिता सम्बन्धी तालिम सुरु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकील आयोजना गरेको तालिमको गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले उद्घाटन गरिन् । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री सिंखडाले पोखरामा क्रिकेट रंगशाला निर्माण गर्नेदेखि प्रदेशमा गर्ने केही कार्यक्रमको बारेमा उनले बेलिविस्तार लगाइन् । मन्त्रालय सम्हालेको थप समाचार

पोखरामा बुधबारबाट खेल पत्रकारिता तालिम

3 years ago Samaya Dristi Comments Off on पोखरामा बुधबारबाट खेल पत्रकारिता तालिम
पोखरा १६ जेठ बुधबारबाट पोखरामा खेल पत्रकारिता सम्बन्धी तालिम हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने तीन दिने तालिमको सम्पूर्ण तयारी पुरा भएको मञ्चका महासचिव राजाराम पौडेलले जनाए । गण्डकी प्रदेशका खेल पत्रकारलाई लक्षित गरेर आयोजना गरिएको तालिम जेठ १९ गतेसम्म सञ्चालन हुनेछ । तालिममा मञ्चमा आवद्ध सदस्यको अलावा गण्डकी प्रदेशमा थप समाचार

यातायात र साइकल

3 years ago Samaya Dristi Comments Off on यातायात र साइकल
झरी बर्षा को परवाह नगरी पोखरामा साइकलमा स्कुल तिर जाँदै एक बिद्यार्थी तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

रेडियो हेमजा एघारौं वर्षमा प्रबेश

3 years ago Samaya Dristi Comments Off on रेडियो हेमजा एघारौं वर्षमा प्रबेश
हेमजा, ११ जेठ हेमजा सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित सामुदायिक रेडियो, रेडियो हेमजा ८८.५ मेगाहर्ज एघारौं वर्षमा प्रबेश गरेको छ । रेडियोले १० बर्ष अगी आजकै दिनदेखि आफ्नो प्रशारण सेवा शुरु गरेको थियो । बि.स २०६९ असार १७ गते सुचना तथा सञ्चार मन्त्रालयबाट १ सय वाट प्रशारण क्षमताको इजाजत पत्र प्राप्त गरि बि.स २०७० जेठ ११ थप समाचार

3 years ago Samaya Dristi Comments Off on
पोखरामा मातृभाषी चलचित्रको महत्व, चुनौती र सम्भावनाबारे बहस पोखरा । पोखरामा मातृभाषी चलचित्रको महत्व, चुनौती र सम्भावनाबारे बहस भएको छ । चलचित्र पत्रकार संघ नेपालको स्थापना दिवसका अवसरमा चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको विशेष संवाद कार्यक्रममा वक्ताहरु गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ, गुरुङ चलचित्र निर्देशक कृष्ण कुमार गुरुङ, मगर चलचित्र निर्देशक मेजन थप समाचार

हाइकिङद्धाराअर्मलाकोटको प्रवद्र्धन गर्दै हाइकर्स क्लब

3 years ago Samaya Dristi Comments Off on हाइकिङद्धाराअर्मलाकोटको प्रवद्र्धन गर्दै हाइकर्स क्लब
पोखरा ।पोखरा आसपासका ग्रामिण भेगहरुमा रहेका होमस्टेहरुलाई हाइकिङकामाध्यमले प्रवद्र्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो ३४ औं श्रृङ्खला अर्मलाकोट सामुदायिकहोमस्टेमा सम्पन्न गरेको छ । हाइकिङमा सहभागीहरुलाई होेमस्टे अध्यक्षवविता गुरुङ, आमा समुहअध्यक्षझलश्री गुरुङ लगायतकाआमादिदीबहिनीहरुले फ्ुलमालाले स्वागत गरेका थिए । सहभागीलेआफ्नै खर्चमाहाइकिङमाजोडिदै आन्तरिक पर्यटन प्रवद्र्धनमालाग्नु राज्यको लागि ठुलो योगदान रहेको हाइकिङमापहिलो पटक सहभागीपोखरा महानगरपालिका वडा नंं २१ थप समाचार

शनिवार पोखरामा हल्कारा को हाउस फुल

3 years ago Samaya Dristi Comments Off on शनिवार पोखरामा हल्कारा को हाउस फुल
पोखरा ३० वैशाख शुक्रबार देखि रिलिज भएको चलचित्र ‘हल्कारा’हेर्न गाउँ गाउँ देखि दर्शकहरु आउन थालेका छन् । शनिवार सार्ववजीक विदा पनि भएकाले पोखरामा रहेको क्युएफक्स हलमा हाउस फुल भएको छ । हल्कारा फिल्मका अभिनेता महेश त्रिपाठी कास्कीको पोखराका स्थानीय हुन्। झन्डै डेढ दशक अघि गण्डकी प्रदेशको राजधानी पोखराबाट संघिय राजधानी काठमाडौँ कलाकार बन्नकै लागि उनि थप समाचार

खेलकुद पत्रकार मञ्च गण्डकीद्धारा आभार व्यक्त

3 years ago Samaya Dristi Comments Off on खेलकुद पत्रकार मञ्च गण्डकीद्धारा आभार व्यक्त
पोखरा २९ बैशाख नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ । मञ्चका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा बुधबार पोखरामा बसेको सत्ताइसौ बैठकले गण्डकी प्रदेशको गौरवको रुपमा स्थापित बनेको पोखरा स्पोटर््स अवार्डलाई भव्य रुपमा सम्पन गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सरकारी थप समाचार

पोखरा १५ मा ह्विलचेयर बास्केटबल प्रतियोगिता, महानगर टीम प्रथम

3 years ago Samaya Dristi Comments Off on पोखरा १५ मा ह्विलचेयर बास्केटबल प्रतियोगिता, महानगर टीम प्रथम
पोखरा । कास्की जिल्ला स्तरीय ह्विलचेयर बास्केटबल प्रतियोगितामा पोखरा महानगर टीम प्रथम भएको छ । आइएनएफ हरियोखर्क द्वितीय र महिला मिथ एफसिआई टोली तृतीय भए । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद’ भन्ने मूल नाराका साथ पोखरा महानगरपालिका वडा नं १५ को आयोजना तथा अपाङ्गता सञ्जाल पोखरा १५ को समन्वयमा विहीबार प्रतियोगिता थप समाचार

चलचित्र ए साथी सुन को ट्रेलर सार्वजनिक

3 years ago Samaya Dristi Comments Off on चलचित्र ए साथी सुन को ट्रेलर सार्वजनिक
चलचित्र ए साथी सुन को ट्रेलर सार्वजनिक भएको छ । जेठ ५ गते अल नेपाल रिलिज हुने चलचित्रको ट्रेलर सार्वजनिक भएको हो । २ मिनेट २५ सेकेण्डको ट्रेलर साइराम पिच्चरस्को अफिसियल युटुबबाट सार्वजनिक गरिएको हो । ट्रेलरमा प्रेमील भावना समेटिएको छ । सामाजिक विषयवस्तुलाई समेत प्रस्तुत गरिएको पाइन्छ । ट्रेलरमा सुशील पोखरेल, स्वर्गीय जयनन्द लामा, थप समाचार