मनोरञ्जन

दुई नाटक मञ्चन सुरु नाटक बुकिङ शो मार्फत देखाइने

3 years ago Samaya Dristi Comments Off on दुई नाटक मञ्चन सुरु नाटक बुकिङ शो मार्फत देखाइने
पोखरा १४ साउन कक्षा ८ को नेपाली विषयमा समावेश ‘अमरपुत्र’ कथा र कक्षा १० को अनिवार्य नेपाली विषयमा समावेश ‘घरको माया’ एकांकीलाई नाट्य रुपान्तरण गरेर तयार भएको ‘दुई नाटक’ मञ्चन सुरु भएको छ । नाटकलाई पहिलो दिन ‘प्रिमियर शो’ मार्फत गन्धर्व नाटकघरमा मञ्चन गरिएको हो । पोखरा थिएटरको प्रस्तुतीमा तयार भएको यो नाटक अब भने थप समाचार

फोटो पत्रकार पूर्णिमा श्रेष्ठद्वारा केटू हिमालको सफल आरोहण

3 years ago Samaya Dristi Comments Off on फोटो पत्रकार पूर्णिमा श्रेष्ठद्वारा केटू हिमालको सफल आरोहण
काठमाडौं फोटो पत्रकार पूर्णिमा श्रेष्ठले केटू हिमालको सफल आरोहण गरेकी छन् । उनले पाकिस्तानमा रहेको विश्वको दोस्रो सर्वोच्च शिखर केटूको सफल आरोहण गरेकी हुन् । आठ हजार ६११ मिटर अग्लो केटू हिमाल सगरमाथापछिको दोस्रो अग्लो हिमाल हो । आरोहणका लागि सबैभन्दा कठिन मध्येको हिमाल केटूको सफल आरोहणसँगै उनले आफूलाई शुभकामना दिने र आफ्नो लागि प्रार्थना थप समाचार

साउने सोमवार (फोटो फिचर)

3 years ago Samaya Dristi Comments Off on साउने सोमवार (फोटो फिचर)
साउन,पोखरा साउन भन्ने बित्तिकै सबैको मनमनमा शिवको आभाष हुने गर्दछ, शिवजी सँग जोडिएको महिना पनि हो साउन । साउन महिनामा शिवको पूजा गरे सबै देवताको पूजा गरेबराबर फल प्राप्त हुन्छ भन्ने विश्वास छ । साउन महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले यो महिनालाई विशेष रूपमा लिइन्छ । विशेष गरी साउनको सोमबार शिवजीको व्रत थप समाचार

सांगीतिक कलाकार संघको अध्यक्षमा हर्कराज सर्वसम्मत

3 years ago Samaya Dristi Comments Off on सांगीतिक कलाकार संघको अध्यक्षमा हर्कराज सर्वसम्मत
पोखरा ६ साउन । पोखरा सांगीतिक कलाकार संघ नेपालको अध्यक्षमा हर्कराज गुरुङ (भाइ गुरुङ) सर्वसम्मत चयन भएका छन् । शनिबार पोखरा ट्रेडमलमा रहेको क्लासिक चुलो रेष्ट्रोमा भएको सातौं अधिवेशनबाट हर्कराजको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो । सघंको उपाध्यक्षमा टोप बहादुर खत्री, सचिवमा भाष्करध्वज श्रेष्ठ, कोषाध्यक्षमा शान्तरत्न बज्राचार्य र सह–सचिवमा विनोद वानियाँ चयन भए थप समाचार

आहा कति रमाइलो गाउँ

3 years ago Samaya Dristi Comments Off on आहा कति रमाइलो गाउँ
कास्की जिल्लाको पूर्वि उत्तर दिशामा रहेको सुन्दर पर्यटकिय गाउँ ताङतिङ तस्विर ः गुमान गुरुङ थप समाचार

फोटोपत्रकार राम गुरुड.लाई रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कार

3 years ago Samaya Dristi Comments Off on फोटोपत्रकार राम गुरुड.लाई रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कार
२ साउन,पोखरा पोखरा फोटोग्राफर संघद्धारा सञ्चालित छैठौ रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कार यस वर्ष पोखराका चर्चित फोटोपत्रकार राम गुरुङले पाउने भएका छन । पोखरा फोटोग्राफर संघको आज भएको ४२ औ वार्षिक उत्सवको अवसरमा पुरस्कृत ब्यक्तित्वको नाम घोषणा भएको हो । पोखरा फोटोग्राफर संघका संरक्षक तथा पूर्व अध्यक्ष गणेश छवी र उहाको धर्मपत्नी तिर्थ श्रेष्ठले आफ्ना थप समाचार

फोटोग्राफीमा पोखरा

3 years ago Samaya Dristi Comments Off on फोटोग्राफीमा पोखरा
२ साउन, पोखरा पर्यटकिय शहर पोखरा प्राकृतिक सुन्दरताले भरिपूर्ण छ त्यसैले पोखराका दृष्य र सुन्दरताले वर्षेनी लाखौ स्वदेशी बिदेशी पर्यटक भित्रिरहेको छन । यसरी घुम्न आएका पर्यटक हुन वा पोखराबासी हुन सवैले यो दृष्यहरुलाई सम्झना र आत्मसन्तुष्टी लागि संग्रहित गर्न फोटो खिच्ने र त्यसलाई अरुमा शेयर गर्ने कार्य फोटोग्राफीमा पर्दछ । पोखराको फोटोग्राफी इतिहासमा बि.सं. थप समाचार

कास्कीको हेमजामा तेस्रो हिले महोत्सव सम्पन्न (फोटो फिचर)

3 years ago Samaya Dristi Comments Off on कास्कीको हेमजामा तेस्रो हिले महोत्सव सम्पन्न (फोटो फिचर)
१५ असार,पोखरा स्थानीय रामबहादुर कुँवर, तुलसी पौडेल, डिल्लीराम नेपाली र कृष्णबहादुर कुँवरको करिव ७ रोपनी खेतमा महोत्सव भएको हो । हेमजाको मिलनचोक देखी प्रभात फेरी शुरु भएको कार्यक्रम कृषिमा कृषकलाई प्रोत्साहनः विष्णुपादुका माई मन्दिर हेमजाको शान’ नाराको ब्यानर बनाइएको थियो। उक्त महोत्सव अन्र्तगत उत्कृष्ट किसान सम्मान लगायत हिलोमा फुटवल, महिला पुरुष हिले दौड, रसि तान्ने, थप समाचार

तेस्रो हिले महोत्सवको तयारी पुरा

3 years ago Samaya Dristi Comments Off on तेस्रो हिले महोत्सवको तयारी पुरा
गोविन्द तिमिल्सिना हेमजा, १४ असार कास्कीको हेमजामा शुक्रबार हुन लागेको तेस्रो हिले महोत्सवको तयारी पूरा भएको छ । आयोजक देवीस्थान सेवा समाजले महोत्सवको सम्पूर्ण तयारी पुरा भएको र भोली विहान १० बजे मिलनचोकबाट शोभायात्रा निकालिने जनाएको हो । स्थानीय रामबहादुर कुँवर, तुलसी पौडेल, डिल्लीराम नेपाली र कृष्णबहादुर कुँवरको करिव ७ रोपनी खेतमा महोत्सव हुन लागेको थप समाचार

पुराना फोटोग्राफर श्रेष्ठ सम्मानित

3 years ago Samaya Dristi Comments Off on पुराना फोटोग्राफर श्रेष्ठ सम्मानित
१० असार ,लमजुङ लमजुङका पुराना फोटोग्राफर दिनेश कुमार श्रेष्ठ शनिबार एक कार्यक्रमका बिच सम्मानित भएका छन् । लमजुङ फोटोग्राफर संघको तेस्रो साधारण सभाका अवसरमा श्रेष्ठलाइ सम्मान गरिएको हो । विगत तीन दशकदेखि लमजुङको बेसीशहरमा रहेर फोटोग्राफी ब्यवसाय गर्दै आएका श्रेष्ठलाइ लमजुङमा फोटोग्राफी क्षेत्रको विकासका लागि योगदान गरेबापत सम्मानित गरिएको हो । संघको साधारण सभाका अबसरमा थप समाचार