चैत्र ९ गते २०७९
खुलेको पोखरा
पोख्रेली जस्तै खुलेको छ पोखरा
मन्द मन्द झुमेको छ पोखरा
धेरै समय पछिको बर्षा पछि मौसम सफा भएको छ
पोख्रेली जस्तै खुलेको छ पोखरा
मन्द मन्द झुमेको छ पोखरा
धेरै समय पछिको बर्षा पछि मौसम सफा भएको छ