मनोरञ्जन

कैलाश सहकारीले सम्मान सहित दर खुवायो (फोटो फिचर)

4 years ago Samaya Dristi 0
८ भाद्र,पोखरापोखरा क्षेत्रमा कार्यरत फोटोग्राफरहरुको साझा संस्था कैलाश बचत तथा ऋण सहकारी संस्था लि. ले भर्खरै सम्पन्न भएको अबिधेशन वाट पोखरा फोटोग्राफर संघको नव निर्वाचित कार्य समितिलाई स्वागत तथा सम्मान गरेको छ । बुधवार भएको एक कार्यक्रममा कैलाश सहकारीका अध्यक्ष खडानन्द अधिकारी लगायतको सञ्चालक समितिले नव निर्वाचित पोखरा फोटोग्राफर संघका अध्यक्ष रामचन्द्र पोख्रेल लगायत उपाध्यक्ष थप समाचार

पुर्खाको बिडो थाम्ने प्रयास

4 years ago Samaya Dristi 0
घनस्याम पौडेल साउनको वर्षे झरी भएपनि दिवश गुरुङ बिहानै उठेर दौडिन्छन । रंगशाला जान्छन ।। साथीभाईसग“ ब्यायाम गर्छन । ३—४ घन्टा पछी फर्कन्छन । क्याम्पस जान्छन । क्याम्पस सकेर घरमा आएपछी बेलुका पनि ब्यायम कै लागि रंगशाला पुग्छन । साथीहरुसग“ म भर्ती हुनपाए त यसो गर्थे भन्ने योजना सुनाउछन । उनी अहिले बियससी प्रथम वर्षमा थप समाचार

प्रथम राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगिता पोखरा मा

4 years ago Samaya Dristi 0
साउन, पोखरा “राष्ट्रका लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद ” भन्ने नाराका साथ प्रथम राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगीता आयोजना २०७९ भाद्र १२ देखि १९ गते सम्म पोखरामा हुने आयोजक सस्था डेभिज स्नुकर हाउसले पत्रकार भेट कार्यक्रम गरेर बताउनुभयो । पत्रकार भेट कार्यक्रम को सभापतीत्व आयोजक संस्था डेभिज स्नुकर का अध्यक्ष शंकर गुरूङले गर्नुभएको थियो भने प्रमुख थप समाचार

हेमजामा गाईजात्रा निकालियो (फोटो फिचर)

4 years ago Samaya Dristi 0
हेमजा २८ साउनहेमजा नेवाः खल को आयोजनामा गाईजात्रा पर्वको अवसर पारी हेमजामा गाईजात्रा निकालिएको छ ।पोखरा २५ हेमजा लामाचौतारा स्थित भीमसेन मन्दिरबाट निकालिएको जात्रा, पोखरा बाग्लुड्ड राजमार्ग हुदैँ, हनुमानचोक पुगेको थियो । हनुमानचोकबाट पुन तिब्बतियन क्याम्प हुदै याम्दीसम्म जात्रा देखाइएको हो । हेमजा नेवाः खलले गाईजात्राका साथमा तायमचा नृत्य पनिप्रस्तुत गरेको थियो । गत साल थप समाचार

कलाकार सूर्य सुबेदीको निर्देशनमा ‘त्यो प्रेम’ सार्वजनिक

4 years ago Samaya Dristi 0
रमेश तिमल्सिनापोखरा, ८ साउन । रञ्जन राई र सुष्मा बिश्वकर्माको स्वरमा रहेको ‘त्यो प्रेम’ गितको भिडियो शुक्रबार सार्वजनिक भएको छ । रेभेरेन्ड पास्टर क्रुस सिंहको शब्द, संगित रहेको गितमा संगित संयोजन विशाल निरौलाले गरेका छन् । कलाकार सूर्य सुबेदीको पटकथा तथा निर्देशन रहेको म्युजिक भिडियोको सह–निर्देशन कलाकार उज्ज्वलराज ढकालले गरेका हुन् । रोशनी कार्की र थप समाचार

वडा स्तरीय नाटक प्रतियोगीतामा तारे बराह विद्यालय प्रथम

4 years ago Samaya Dristi 0
रमेश तिमल्सिनापोखरा ,४ साउन । मुख स्वास्थ्य सम्बन्धी वडा स्तरीय नाटक प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । जिभाय संस्था नेपालको आयोजनामा भएको कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका वडा नं. ८को समन्वय र पोेखरा थिएटरको सहकार्य रहेको थियो । कार्यक्रम कास्कीको माछापुच्छ्रे गाउँ पालिका वडा नं. ८ ठाँटीमा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सम्पन्न भएको हो । विहान थप समाचार

पाँच जनालाई गण्डकी प्रज्ञा सम्मान ‘गण्डकी प्रज्ञा उत्सव’ सम्पन्न

4 years ago Samaya Dristi 0
पोखरा ११ असारगण्डकी प्रज्ञा सम्मानबाट साहित्य, संगीत, कला र संस्कृति क्षेत्रका पाँच जना व्यक्ति सम्मानित हुनुभएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रथम वार्षिक उत्सवको अवसरमा आयोजित गण्डकी प्रज्ञा उत्सवको अन्तिम दिन शनिबार उहाँहरुलाई सम्मान समर्पण गरिएको हो ।जस अनुसार गण्डकी प्रज्ञा संगीत सम्मानबाट गोरखाका आलोक श्री, गण्डकी प्रज्ञा कला सम्मानबाट कास्कीका यादव चन्द्र भुर्तेल, गण्डकी थप समाचार

गण्डकी प्रज्ञा उत्सव’ को तयारी पुरा,असार ९ गतेबाट ११ गतेसम्म हुने

4 years ago Samaya Dristi 0
राजाराम पौडेल, पोखरा ७ असारगण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने ‘गण्डकी प्रज्ञा उत्सव’ कार्यक्रमको तयारी पुरा भएको छ । मंगलबार आयोजकले पोखरामा पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार उत्सव यहीं असार ९ गतेबाट ११ गतेसम्म प्रतिष्ठानकै प्राङगण पोखरा १ वगर उपल्लो क्याम्पस गेटमा हुनेछ ।उत्सव अन्तर्गत पहिलो दिन असार ९ गते विभिन्न जिल्लाबाट प्रतिनिधित्व हुने गरी थप समाचार

पोखरामा नाटक ‘धनीरामको गोरु’ मञ्चन हुने

4 years ago Samaya Dristi 0
पोखरा, २८ जेठ । इन्द्रेणी थिएटरको प्रस्तुतीमा निर्माण भएको नाटक धनीरामको गोरु पोखरामा मञ्चन हुने भएको छ । गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजनामा हुने ‘गण्डकी प्रज्ञा उत्सव’मा मञ्चन हुन लागेको नाटक असार ११ मञ्चन हुँदैछ ।केदारनाथ पौडेल को लेखन रहेको नाटक ‘धनिरामको गोरु’ को निर्देशन कपिल शर्माले गरेका छन् । गण्डकी प्रदेशको सामाजिक र पारिवारिक अवस्थालाई चित्रण थप समाचार

नवलपरासीले पनि पल शाहलाई थुनामा राख्ने आदेश दियो

5 years ago Samaya Dristi 0
चैत २३,काठमाडौं ।अभिनेता पल शाहलाई जिल्ला अदालत, पूर्वी नवलपरासीले पनि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । न्यायाधीश अर्जुन अधिकारीको इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । यसअघि जिल्ला अदालत, तनहुँको आदेशबाट शाह कारागार चलान भइसकेका थिए । अर्को मुद्दामा पनि उनलाई थुनामा राख्ने आदेश भएको हो । पीडित किशोरीलाई विवाह थप समाचार