पोखरा,२१पुस । “निराशा” (Despair) नामक छोटो चलचित्रको पोस्टर सार्बजनिक भएको छ। ह्यासट्याग नेपाल को ब्यानरमा निर्माण भएको यस चलचित्रमा पोखराका रंगकमीहरु निश्चल बिमल, एलिशा बिक, रमेश बाबु तिमल्सिना, रोशनि रामदाम र आदित्य सुनारको अभिनय देख्न सकिन्छ । यस छोटो चलचित्रले नेपालमा कोरोना माहामारिको समयमा भएको बन्दाबन्दिले दैनिक ज्याला मजदुरी गरेर छाक टार्न आम मानिसमा परेको र आगामी दिनमा पर्न सक्ने आर्थिक र मानसिक समस्याले निम्त्याउने तितो परिणाम देखाउन खोजेको कुरा निर्देशक भगवान पौडेलले बताए।
निर्देशक पौडेलकै कथा रहेको चलचित्र मा सह निर्देशकमा अमृत नेपाली, श्रगृार जय गुरुङ, जय चापागाईको रेकर्डाङ रहेको छ भने साउण्ड डिजाइनिङ महेन्द्र राजले गरेका छन्।
कमल पौडेल अथक पोखरा २, कार्तिक बैंकको ओभर भ्यालुएसनका कारण अधिकांश इन्जिनियरहरु कालोसूचीमा पर्ने गरेको एक कार्यक्रमका बक्ताहरुले गुनासो गरेका छन् । नेपाल इन्जिनियरिङ एसोसिएसन कास्कीद्धारा बुधवार पोखरामा आयोजित...
Read More
काठमाडौं, १० मंसिर । नुवाकोट क्षेत्र नं. २ मा नेपाली कांग्रेसका अर्जुननरसिंह केसी विजयी भएका छन्। उनी २८ हजार १०७ मतसहित प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी राष्ट्रिय...
Read More
काठमाडौँ,२५ पुष । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन्। शनिबार एक वक्तव्य जारी गर्दै गौतमले पार्टी विभाजनलाई रोक्दै एकता राष्ट्रिय अभियानमा जुट्न...
Read More
पोखरा, फागुन २४ गते ।पोखरा महानगरपालिका, वडा नम्बर ३०, शिशुवामा सञ्चालित शान्ति आधारभूत विद्यालयले आफ्नो ६७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । विद्यालय व्यवस्थापन...
Read More