भारतीय राजदुतावास, भारतिय पेन्सन बितरण शाखा पोखराले मिती २०२२ मार्च ६ तारिख देखी आयोजना गरेको “अन्तर बटालियन भू पू भलिबल च्यम्पियनसिप्-२०२२” को आज भएको पहिलो सेमी फाईनल खेलमा ६/८ जि आर लाई २/४ जि आर ले ३-० को सोझो सेटमा पराजीत गरी फाईनलमा प्रवेश गरेको छ भने दोस्रो सेमीफाईनल खेलमा ५/४ जि आर लाई १/५ जि आर ले ३-० को सोझो सेटमा पराजीत गरी फाईनल को टिकट पक्का गरेको छ।
यो प्रतियोगिता भरतको ७५ औ आजादिको अमृत महोत्सबको उपलक्ष्यमा सन्चालन भैरहेको हो । जस्मा भारतिय सेनामामा कार्यरत १८ बटालियनका भू पू हरुले जोस र उमंगका साथ हिस्सा लिएका थिए । यस प्रतियोगिताको फाईनल खेल १६ मार्च दिउसो २:०० बजे १/५ जि आर Vs २/४ जि आर को बिचमा कडा टक्करको साथ भिडन्त हुने जानाकारी सुबेदार मेजर अनरी कप्तान ठाकुर प्रसाद पौडेल, विशिष्ट सेवा मेडल, एडम सुपरभाईजर पीपीओ पोखराले गराउनुभएको छ ।
जलेश्वर,२४ फागुन । सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक...
Read More
९ चैत,म्याग्दी फोटोग्राफर संघ गण्डकी प्रदेशको पूर्ण बैठक म्याग्दीको धार्मिक तथा पर्यटकिय स्थल सिंगा तोतोपानीमा सम्पन्न भएको छ । फोटोग्राफर संघ गण्डकीका अध्यक्ष नारायण बहादुर के.सीं को अध्यक्षतामा बसेको...
Read More
कमल पौडेल अथकपोखरा २७, पुसबजारमा हुने खाद्य मिसावट र ठगीवाट जोगिन स्वयं उपभोक्ता नै सचेत हुन आवस्यक रहेको एक कार्यक्रमका वक्ताले वताएका छन् । उद्योग वाणिज्य तथा उपभोक्ता हित...
Read More
१५ असोज पोखरा।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अन्नपूर्ण गाउँपालिका वडा नं. २ कमिटीको सपथ ग्रहण कार्यक्रम शुक्रवार सम्पन्न भयो।कार्यक्रमका बीच पार्टीका गण्डकी प्रदेश सदस्य एवम् प्रतिनिधीसभा सांसद दुर्गाकुमारी विकले वडा...
Read More