भारतीय राजदुतावास, भारतिय पेन्सन बितरण शाखा पोखराले मिती २०२२ मार्च ६ तारिख देखी आयोजना गरेको “अन्तर बटालियन भू पू भलिबल च्यम्पियनसिप्-२०२२” लिग कम नक आउटको आधारमा खेलहरु सन्चलन भैरहेको छ । जस्मा भारतिय सेनामामा कार्यरत १८ बटालियनका भू पूहरुले पुरा जोस र उमंगका साथ हिस्सा लिइरहेका छन । यो प्रतियोगिता भरतको ७५ औ आजादिको अमृत महोत्सबको उपलक्ष्यमा सन्चालन भैरहेको हो ।
बिहीवार भएको लिग चारनको नतिजा यस प्रकार रहेको छ :-
2/1 GR Vs 3/8 GR -2/1 GR, वाकओभर- 3/8 GR बिजेता
1/3 GR Vs 1/1 GR -1/3 GR, वाकओभर- 1/1 GR बिजेता
6/8 GR Vs 4/9 GR —-6/8 GR, सोझो सेटमा – बिजेता
5/4 GR Vs 5/8 GR —-5/4 GR,सोझो सेटमा – बिजेता
2/5 GR Vs 2/4 GR —–2/4 GR,सोझो सेटमा – बिजेता
1/5 GR Vs 2/8 GR —- 1/5 GR, वाकओभर – 1/5 GR बिजेता
शुक्रबार हुने खेल हरु :-
4/5 GR Vs 4/9 GR , 5/9 GR Vs 5/8 GR , 2/5 GR Vs PPO ,1/5 GR Vs 6/5 GR
पोखरा, २३ पुष ।नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक हजार नौ सय नाघेको छ । बिहीबार थप चार जनाको मृत्यु भएसँग कोरोना सङक्रणबाट मृत्यु हुनेको सङ्ख्या एक हजार...
Read More
काठमाडौं,बैशाख ३ निर्माण थालेको करिव ५ बर्ष पछि नागढुंगा–सिस्ने खोला सुरुङमार्ग सोमबार छिचोलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा विस्फोटक पदार्थमार्फत २ मिटर सुरुङ खनेसँगै यसको ‘ब्रेक थ्रु’ भएको...
Read More
पोखरा, २ पुष । आज २३ औं भूकम्प सुरक्षा दिवस मनाइँदैछ । यस वर्ष ‘बहुप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नारासहित दिवस मनाउन लागिएको हो । । भूकम्पबाट...
Read More
काठमाडौं,९ पुस । अमेरिकाले नेपाललाई कोभिड–१९ विरुद्ध लड्न थप ६ लाख ६४ हजार ५६० फाइजर खोपको मात्रा अनुदान प्रदान गरेको छ । काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार उक्त खोप १२...
Read More