माघ २४ गते २०७७
राजाराम पौडेलको गीतिसङ्ग्रह लकडाउन-१२० सार्वजनिक
पोखरा,२४ माघ ।
पत्रकारका राजाराम पौडेलको गीति संग्रह लकडाउन -१२० लोकार्पण भएको छ । शनिबार पोखरा थिएटरमा आयोजित कार्यक्रममा उनको पहिलो कृति लकडाउन-१२० गीतिसङ्ग्रह लोकार्पण गरिएको हो ।
थिएटरका अध्यक्ष परिवर्तनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा(प्रतिष्ठानकी प्राज्ञ परिषद् सदस्य गायिका हरिदेवी कोइराला, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपालका अध्यक्ष रमेश बिजी, सोही प्रतिष्ठानका पूर्व अध्यक्ष गायक पुरुषोत्तम न्यौपाने, नेपाल पत्रकार महासङ्घ, कास्कीका अध्यक्ष तथा गीतकार दीपेन्द्र श्रेष्ठ र कृतिकार पौडेलकी छोरी आहाना पौडेलले संयुक्त रुपमा कृतिको लोकार्पण गरे ।
सोही कार्यक्रममा बालगायक उत्प्रेम जोजिजूले कृतिमा समावेश गरिएको हामी बाबुनानी‘ बोलको गीत गाएका थिए ।