भागरथी भट्टको हत्याका आरोपी दिनेश सार्वजनिक

5 years ago Samaya Dristi 0
काठमाडौं,०५ फागुन । बैतडीकी भागरथी भट्टको हत्याका आरोपमा पक्राउ परेका दिनेश भट्टले अपराध स्वीकारेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डिआईजी उत्तम सुवेदीले भागरथीको हत्यामा अरु कोही संलग्न नदेखिएको बताए । दिनेशले भागरथीलाई सुरुमा धकेलेर लडाएको अनि दुवै हातले घाँटी थिचेर हत्या गरेको सुवेदीले बताए । हत्यापछि पाइन्ट घुँडासम्म तानेर बलात्कार थप समाचार

अब देखी बिरामी जाँच्दा डाक्टरले ८२५ रुपैयाँ शुल्क लिने

5 years ago Samaya Dristi 0
काठमाडौं,०५ फागुन । नेपाल चिकित्सक संघले डाक्टर तथा स्वास्थ्यकर्मीहरुले बिरामीबाट लिने परामर्श शुल्क बढाएको छ ।संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन अफ नेपालको संयुक्त बैठकले आजकै मितिबाट लागू हुने गरी शुल्क बढाएको हो । सरकारले परामर्श शुल्क बढाउने सहमति कार्यान्वयन नगरेको भन्दै चिकित्सकहरुका संस्थाले आफैं डाक्टर फी वृद्धि गरेको जनाएका छन् । चिकित्सकहरुलाई पाँच थप समाचार

पत्ता लगायो प्रहरीले भागरथीको हत्यारा, केही बेरमा साबर्जनिक गरिदै

5 years ago Samaya Dristi 0
कैलाली,०५ फागुन । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्ट हत्या प्रकरणमा उनकै सहपाठीको संलग्नता रहेको प्रहरीले पुष्टि गरेको छ । भागरथीसँगै स्थानीय सनातम धर्म माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत युवकले बलात्कारपछि हत्या गरेको स्वीकार गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।उनले प्रहरीसमक्ष भीरबाट लडाएर घाइते बनाएपछि बलात्कार गरेर थप समाचार

ओली पक्षले पोखरामा फागुन १३ गते मोटरसाइकल र्‍याली र १५ गते जनसभा गर्ने

5 years ago Samaya Dristi 0
पोखरा, ०४ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा ओली) पक्षले फागुन १३ गते पोखरामा मोटरसाइकल र्‍याली गर्ने भएको छ । ओली पक्षले फागुन १५ गते पोखरामा गर्ने जनसभाको पूवसन्ध्यामा ‘विशाल मोटरसाइकल’ र्‍याली गर्ने घोषणा गरेको हो ।१५ गते पोखरामा हुने जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आउँदैछन् । जनसभालाई सफल पार्न युवा संघका पूर्व थप समाचार

आज विद्याकी देवी सरस्वतीको पूजा आरधना गरी मनाइँदै

5 years ago Samaya Dristi 0
पोखरा, ०४ फागुन । हरेक वर्ष माघ शुक्ल पन्चमीका दिन मनाइने श्रीमन्चमीमा देशभर बिद्याकी देवी सरस्वरीको पूजा गरिँदैछ । वसन्त ऋतुको सुरुआत हुने भएकाले वसन्त पन्चमीसमेत भनिने यस दिन सरस्वतीको पूजा गर्दा बुद्धि बढ्ने विश्वास छ । आज देशभरका सरस्वती मन्दीरमा श्रद्धालुको भीड लाग्ने गरेको छ । बिद्यालय पठाउने उमेर पुगेका बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ थप समाचार

चुनावी घोषणा सत्ता लम्ब्याउने चाल मात्रै हो :प्रकाशमान सिंह

5 years ago Samaya Dristi 0
काठमाडौं,३ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तानशाही शासन लम्ब्याउनका लागि मध्यावधि निर्वाचनको घोषणा गरेको बताएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसले कास्कीमा आयोजना गरेको विरोध सभामा बोल्दै नेता सिंहले ओलीले नहुने निर्वाचनको मिति घोषणा गरेको बताए ।ओलीले तानशाही शासन तन्काउन हुनै नसक्ने चुनाव घोषणा गरेका हुन् । शासन थप समाचार

प्रधानमन्त्री भन्नुहुन्छ संसद् विघटनलाई प्रतिगमन भन्नु आपत्तिजनक

5 years ago Samaya Dristi 0
काठमाडौं,३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनलाई ‘प्रतिगमन’ भन्नु आपत्तिजनक भएको बताएका छन् । साथै आफ्नै दलका नेताहरुले अल्मल्याउने, निहुँ खोजेर कामै गर्न नदिने र समानान्तर सत्ता सञ्चालनको अभ्यास गरेपछि संसद् विघटन गर्न बाध्य भएको उनले बताए । सरकार गठन भएको तीन वर्ष पुरा भएको अवसरमा पत्रकार सम्मेलन गरेका प्रधानमन्त्री ओलीले सुरुमै संसद् थप समाचार

संसद विघटनविरुद्ध कांग्रेसले भोलि देशभर आन्दोलन गर्ने

5 years ago Samaya Dristi 0
काठमाडौं,०२ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनविरुद्धमा घर–घरबाट उपस्थिती हुन अपील गरेका छन् । आइतबार उनले एक विज्ञप्ति जारी गर्दै आम कार्यकर्ता तथा नागरिकमा यस्तो अपील गरेका हुन् । कांग्रेसले भोली ३ गते देशभर सरकारविरुद्ध आन्दोलन गर्ने तयारी गरेको छ । त्यही तयारीस्वारुप देउवाले सबैलाई कांग्रेसले गर्ने थप समाचार

यस्तो छ प्रचण्ड–माधव समूहको तेस्रो चरणको आन्दोलनका कार्यक्रम

5 years ago Samaya Dristi 0
काठमाण्डौ ,०२ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले तेस्रो चरणको विरोध कार्यक्रम घोषणा गरेको छ । प्रतिनिधि सभा विघटनविरुद्ध सडक सङ्घर्षमा रहेको प्रचण्ड–माधव समूहले पत्रकार सम्मेलन गरेर सङ्घर्षको तेस्रो चरणको कार्यक्रम घोषणा गरेको हो । आन्दोलनका कार्यक्रमअनुसार आउँदो बुधबारदेखि १२ गतेसम्म जिल्लामा विरोध प्रदर्शन हुने छ । यस्तै बिहीवार काठमाण्डौको टुँडिखेल वरपर थप समाचार

मोटरसाइकल दुर्घटनामा युवतीको मृत्यु

5 years ago Samaya Dristi 0
पोखरा ,०२ फागुन । तनहुँको आँबुखैरेनीमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मध्यनेपाल नगरपालिका ६ लमजुङका १७ वर्षीया अन्वेषा पौडेलको मृत्यु भएको हो । सोही दुर्घटनमा मोटरसाइकल चालक युवराज घिमिरे सामान्य घाइते छन् । बिहान ८ बजेतिर मुग्लिनबाट पोखरातर्फ आउदै गरेको भारतीय नम्बर प्लेटको एनएल ०१ एन २९८६ ग्याँस थप समाचार