आयोग निर्वाचन सामग्री खरिदका लागि बोलपत्र आह्वान गर्दै

5 years ago Samaya Dristi 0
काठमाडौं, १० फागुन । निर्वाचन आयोगले निर्वाचन सामग्री गरिदका लागि बोलपत्र आह्वान गर्दैछ । प्रतिनिधिसभा विघटनसम्बन्धी रिट सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन रहेको र इजलासले फैसला सुनाउने तयारी गरिरहेको अवस्थामा आयोगले निर्वाचन सामग्री खरिदका लागि प्रक्रिया अघि बढाएको हो । सरकारले आगामी वैशाख १७ र २७ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटेको आयोगले मतदान थप समाचार

केल्मी र भलिबल संघविच सहकार्य सम्झौता

5 years ago Samaya Dristi 0
काठमाडौं, १० फागुन ।खेल सामाग्री उत्पादन संस्था केल्मे र नेपाल भलिबल संघविच सहकार्य गर्ने गरि सोमबार सम्झौता भएको छ । नेपालका लागि आधिकारीक विक्रेता केल्मे नेपालका तर्फबाट कन्ट्रि डाईरेक्टर प्रदीप न्यौपाने र नेपाल भलिबल संघका तर्फबाट अध्यक्ष मनोरञ्जन रमण शर्माले हस्ताक्षर सहित सम्झौता पत्र आदान प्रदान गरे ।पहिलो पटक २ बर्षका लागि भएको सम्झौता बमोजिम थप समाचार

८ हप्तापछि कोभिड खोपको दोस्रो मात्रा दिइने

5 years ago Samaya Dristi 0
काठमाडौं, १० फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ विरुद्धको पहिलो मात्रा खोप लगाएका व्यक्तिहरुलाई ८ हप्तापछि दोस्रो मात्रा दिने निर्णय गरेको छ। स्वास्थ्य मन्त्रालयले कोभिड-१९ प्राविधिक सल्लाहकार समितिको प्रस्ताव अनुसार दोस्रो मात्रा खोप ८ हप्तापछि दिने निर्णय गरेको हो। सिफारिस समितिले कोभिड विरुद्धको पहिलो खोप लगाएका व्यक्तिहरुलाई दोस्रो मात्रा ८ देखि १२ हप्ताभित्र दिन थप समाचार

अब आफ्नै दल दर्ता गरेर निर्वाचन लड्छौँ: स्वास्थ्यमन्त्री त्रिपाठी

5 years ago Samaya Dristi 0
काठमाडौं, १० फागुन । स्वास्थ्यमन्त्री ह्दयेश त्रिपाठीले आगामी चुनावमा आफ्नै दल गठन गरेर उम्मेदवारी दिने घोषणा गरेका छन् । गृह जिल्ला पश्चिम नवलपरासीको प्रतापपुरस्थित कठहवा गाउँको निवासमा पत्रकारहरुसँग सोमबार कुरा गर्दै मन्त्री त्रिपाठीले फागुनभित्र दल गठन भइसक्ने बताए । मन्त्री त्रिपाठी स्वतन्त्र राजनीतिक समूहको नाउँबाट तत्कालीन एमालेको सूर्य चुनाव चिन्ह लिएर पश्चिम नवलपरासी निर्वाचन क्षेत्र थप समाचार

रेडियो अन्नपूर्णले चैत २१ गते रक्तदान कार्यक्रम गर्ने

5 years ago Samaya Dristi 0
पोखरा, १० फागुन ।  रेडियो अन्नपूर्णले यस बर्ष आगमी चैत २१ गते रक्तदान कार्यक्रम गर्ने भएकोछ । रेडियोले सामाजिक उत्तरदाहित्व अन्र्तगत यस बर्ष पनि चैतको तेश्रो शनिबार खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको रेडियोका स्टेशन म्यानेजर संजय मल्ललेबताए ।यसैबिच स्टेशन म्यानेजर मल्लको अध्यक्षतामा सोमबार बसेको बैठकले रेडियोकाबरिष्ठ संवाददाता दीननाथ बरालको संयोजकत्वमा तयारी समिति समेत चयन गरेकोछ थप समाचार

प्रतिनिधिसभा पुनःस्थापना भए भागवण्डाको राजनीति शुरु हुन्छ : प्रधानमन्त्री

5 years ago Samaya Dristi 0
कञ्चनपुर,१० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना भएमा सत्ता समीकरणको खेल, भागवण्डा र तमासाको राजनीति शुरु हुने बताएका छन् । बेदकोट नगरपालिका–२ स्थित दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै उनले आफू देश बनाउने अभियानमा निरन्तर लागिरहने बताउँदै प्रतिनिधिसभा पुनःस्थापनमा भए मुलुकमा तमासाको राजनीति शुरु हुने बताएका हुन । उनले मुलुक निर्वाचनमा गएपछि केही व्यक्तिमा थप समाचार

नेपालमा हिन्दूराष्ट्र स्थापनाकोलागि जनमत संग्रह आवस्यक

5 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा १०, फागुननेपालमा हिन्दूराष्ट्र स्थापनाको लागि जनमत संग्रह आवस्यक भएको एक कार्यक्रमका वक्ताले वताएका छन् । विश्व हिन्दू महासंघ नेपाल कास्कीद्धारा सोमवार पोखरामा आयोजित हिन्दुराष्ट्र स्थापनामा कांग्रेसको भूमिका विषयक छलफल कार्यक्रमका वक्ताले सो कुरा वताएका हुन् ।कार्यक्रममा वोल्दै पूर्व मन्त्री शंकर भण्डारीले नेपालीलाई रनभूलमा पारेर हिन्दु अस्मिता मेटाउन खोजिएको वताए । उनले हिन्दूराष्ट्र थप समाचार

गणतन्त्रलाई नेताहरुले गाईजात्रा बनाए : कमल थापा

5 years ago Samaya Dristi 0
काठमाडौं, ०९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेताहरुले गणतन्त्रलाई गाईजात्रा बनाएको आरोप लगाएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर थापाले सडक प्रदर्शन गरी दलका नेताहरुले अदालतलाई तर्साउने, धम्क्याउने काम गरेर गणतन्त्रलाई गाईजात्रा बनाएको आरोप लगाएका हुन् । प्रधानमन्त्रीले शनिबार विराटनगरबाट आफ्नो पक्षमा फैसला नआए आन्दोलन गर्ने चेतावनी दिनु, राष्ट्रपति र थप समाचार

पैसाकै कारणले आन्दोलन रोकीदैन – रामचन्द्र पौडेल

5 years ago Samaya Dristi 0
इटहरी,०९ फागुन । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पैसाकै कारणले आन्दोलन नरोकिने बताएका छन् । सभापति शेरवहादुर देउवाले आन्दोलन गर्न कांग्रेससँग पैसा नभएको भनी दिएको अभिव्यक्तिप्रति पौडेलले असहमति जनाएका हुन् । नेपाल प्रेस सुनसरी सुनसरीले आज विहान इटहरीमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पौडेलले आन्दोलन पैसा होइन बिचारले हुने भन्दै सभापति देउवाको आलोचना गरे । थप समाचार

स्वस्तिमा लाई भारतीय सिनेमा ‘थिरिमाली’को लागि प्रस्ताव

5 years ago Samaya Dristi 0
काठमाडौँ,८ फागुन । दक्षिण भारतीय सिनेमा निर्माण कम्पनी एन्जल मारिया सिनेमाजले उसको आगामी फिल्म ‘थिरिमाली’को लागि अभिनेत्री स्वस्तिमा खड्कालाई प्रस्ताव गरेको छ । काठमाडौं भ्रमणमा रहेको निर्माण टीमसँग एक चरणको मिटिङ भएको नेपाल अभिनेत्री खड्काले जानकारी दिएकी छिन्। उनले भनिन् उहाँहरुले प्रस्ताव गर्नुभएको छ ‘तर, खेल्ने निधो गरिसकेको छैन् । आफूलाई प्रस्ताव गरिएको भूमिकाबारे भने थप समाचार