५६ दिनपछि कोभिड खोपको दोस्रो ‘डोज’,प्राथामिकतामा वृद्धवृद्धा

5 years ago Samaya Dristi 0
काठमाडौं,१४ फागुन । कोरोना भाइरसविरुद्धको पहिलो खोप लगाएको ५६ दिनपछि मात्रै दोस्रो डोज लगाउन कोभिड—१९ प्राविधिक सल्लाहकार समितिले सरकारलाई सुझाब दिएको छ । सरकारले यसअघि पहिलो डोज लगाएको २८ दिनपछि दोस्रो डोज लगाउने निर्णय गरेको थियो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पहिलो डोज लगाएको आठदेखि १२ हप्तापछि दोस्रो डोज लगाउन सकिने बताएपछि समितिले सोहीअनुसार सरकारसमक्ष प्रस्ताव गरेको थप समाचार

नौमति बाजा पार्क

5 years ago Samaya Dristi 0
लोक संस्कृतिको जगेर्ना गर्नका लागी माछापुच्छ«े गाउँपालिका वडा नंः ६ धिताल स्थित नौमति बाजा पार्क र पृष्ठभुमिमा अन्नपूर्ण हिमश्रृंखला । थप समाचार

फागुन १७ गते प्रधानमन्त्री ओली पोखरा आउँदै

5 years ago Samaya Dristi 0
काठमाडौं,१४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली फागुन १७ गते पोखरा आउने भएका छन् । आफूनिकट कार्यकर्ता भेलालाई सम्बोधन गर्न उनी पोखरा आउने प्रदेश सांसद राजीव पहारीले जानकारी दिए । यसअघि प्रधानमन्त्री ओली फागुन १५ गते जनसभालाई सम्बोधनका लागि आउने कार्यक्रम तय थियो । तर, उक्त सम्बोधन अहिले स्थगित गरिएको छ । ‘त्यो विशेष परिस्थितिका थप समाचार

चालक अनुमतिपत्र परीक्षा उत्तीर्ण भएकालाई एक महिनाभित्र

5 years ago Samaya Dristi 0
काठमाडौं,१४ फागुन । नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ । ठूलो सङ्ख्यामा कार्ड छाप्ने उपकरण (मास प्रिन्टर) को प्रयोग गरेर एकैदिनमा धेरै सङ्ख्यामा अनुमतिपत्र छाप्न सकिने विभागले जनाएको छ । अहिले तत्काल कार्ड स्टक थोरै थप समाचार

रुपाकोट रिसोर्टद्धारा श्रमिक निकाला, पुनवर्हालीको माग गर्दै ट्रेड युनियन कांग्रेसद्धारा प्रजिअलाई ज्ञापन पत्र पेश

5 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा १२, फागुनपोखराको रुपाकोट रिसोर्टले एक श्रमिक निश्काशन गरेको कुराले अहिले पोखरा तातेको छ । कोरोनाको समयमा काम गरिरहेका एक श्रमिकलाई रिसोर्टले विना कारण निकाला गरेपछि मजदुर अगुवाहरुले पोखरा तताएका हुन् । उनीहरु श्रमिकको हक स्थापित गर्न माग गर्दै श्रम कार्यालय देखि प्रशासनसम्म पुगेका छन् ।नेपाल ट्रेड युनियन कांग्रेस कास्कीले कास्कीको रुपाकोट रिसोर्टमा थप समाचार

फागुन १५ गते पोखरामा हुने ओली समूहको सभा स्थगित

5 years ago Samaya Dristi 0
काठमाडौं,१२ फागुन । प्रधानमन्त्री केपी ओलीले आफ्नो दलको आन्तरिक द्वन्द्वबाट उम्किँदै पद जोगाउन संसद विघटन गरिदिए र वैशाखमा चुनाव घोषणा गरे । त्यसपछि चुनावको पक्षमा माहोल बनाउन देशका मुख्य शहरहरुमा सभा गर्न थाले । तर मंगलबार सर्वोच्चले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला गरेपछि ओली समूहका आगामी कार्यक्रम स्थगित भएका छन् । स्थायी कमिटी बैठकले गर्ने थप समाचार

खुशी मनाउँदै प्रचण्ड-माधव पक्षको विजय जुलुस

5 years ago Samaya Dristi 0
काठमाडौं,१२ फागुन । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गरिरहेको नेकपा प्रचण्ड(माधव पक्षले संसद पुनस्स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गर्दै विजय र्‍याली निकालेको छ । काठमाडौंको शान्तिबाटिकामा भेला भएका नेता कार्यकर्ताहरू विजय उत्सवमा सहभागी भएका छन् । विजय र्‍याली रत्नपार्क, जमल, बागबजार पुतलीसडक हुँदै भृकुटी मण्डप पुगेर सभामा परिणत हुनेछ । सभालाई शीर्ष नेताहरूले सम्बोधन गर्दैछन् । मंगलबार थप समाचार

जेठ दोस्रो साताभित्रै एसईई सक्ने बोर्डको तयारी

5 years ago Samaya Dristi 0
काठमाडौं,१२ फागुन । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) आगामी जेठ दोस्रो साताभित्रै सक्ने गरी संचालन गर्ने तयारी थालेको छ ।शिक्षा नियमालीको नवौं संशोधनलाई सदर गर्दै मन्त्री परिषद्ले जेठ मसान्तभित्र चालु शैक्षिक सत्र सक्ने र असार एक गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेसँगै बोर्डले एसईई जेठको दोस्रो साताभित्र सक्ने गरी तयारीमा जुटेको थप समाचार