अझै भेटिएनन् १५ दिनदेखि बेपत्ता दम्पती

5 years ago Samaya Dristi 0
जलेश्वर,२४ फागुन । सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झालाई सुतिरहेकै अवस्थामा यही फागुन १० गते राति घरैबाट अज्ञात समूहले बेपत्ता थप समाचार

प्रचण्ड-नेपाल पक्षको निष्कर्ष:सर्वोच्चको फैसलाको पुनरावलोकनमा जाने

5 years ago Samaya Dristi 0
काठमाडौँ, २४ फागुन । नेकपा खारेज गर्ने सर्वोच्च अदालतको निर्णयलाई केपी शर्मा ओली पक्षले सकारात्मक भन्दै नेकपा एमालेलाई सक्रिय बनाउन प्रयास तीव्र पारेका बेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले फैसलाको पुनरावलोकनमा जाने निष्कर्ष निकालेको छ। आइतबार सर्वोच्चको फैसला आउना साथ कानुन व्यवसायीहरुसँगको परामर्शमा जुटेको यो पक्षले सर्वोच्चको फैसला पुनरावलोकनमा जानुको विकल्प नभएको निष्कर्ष थप समाचार

पत्रकार अथक मान–कृष्ण स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत

5 years ago Samaya Dristi 0
समयदृष्टि,सम्वाददातापोखरा २३, फागुन पोखराका चर्चित पत्रकार कमल पौडेल अथक मान–कृष्ण स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । स्याङ्जाको पुतलीवजार नगरपालिका ५, पवैगौंडेमा अवस्थित शितला माविकोे ४७ औं वार्षिकोत्सवको अवसरमा शनिवार उनी सो पुरस्कारबाट पुरस्कृत भएका हुन् । विद्यालयमा स्थापित मानवहादुर कृष्णकुमारी स्मृति ट्रष्टद्धारा स्थापित र विद्यालयद्धारा सञ्चालित सो पुरस्कारको राशी नगद रु १० हजार, र थप समाचार

मेलम्ची खानेपानी सुन्दरीजलमा,काठमाडौंवासीले चाँडै पानी पिउन पाउने

5 years ago Samaya Dristi 0
काठमाडौं, २२ फागुन। बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी पहिलोपटक आज सुन्दरीजलमा खसेको छ । अब काठमाडौंवासीले चाँडै मेलम्चीको पानी पिउन पाउने छन् ।गत फागुन १० गते परीक्षणका लागि सुरुङमा हालिएको पानी आज सुन्दरीजल आइपुगेको हो । सुन्दरीजलमा रहेका दुईवटा पानी प्रशोधन केन्द्रमा पानी खसालेर वितरण प्रणालीमा जोडिनेछ । यसअघि गत असार २९ गते पनि सुरुङमा थप समाचार

नेकपाभित्रैबाट सरकारको विकल्प दिन सांसदको ‘लबिङ’

5 years ago Samaya Dristi 0
काठमाडौँ,२१ फागुन । नेकपाका दुई दर्जन सांसदले पार्टीभित्रैबाट सरकारको नेतृत्वको विकल्प दिएर एकता जोगाउनुपर्ने भन्दै लबिङ गर्दै आएका छन् । सांसदहरू कृष्णप्रसाद दाहाल, गणेश पहाडी, यज्ञराज सुनुवार, भूमि त्रिपाठी, दीपक कार्की, पदम गिरी, ध्रुवबहादुर शाही, झपट रावललगायतले घनश्याम भुसाल र शंकर पोखरेलसँग छलफल गरेका छन् । उनीहरूले उपनेता सुवास नेम्वाङलाई समेत भूमिका खेल्न आग्रह गरेका थप समाचार

काठमाडौँ आइपुगेका विप्लव प्रधानमन्त्रीलाई भेट्‍न वालुवाटारमा

5 years ago Samaya Dristi 0
काठमाडौँ,२१ फागुन । प्रहरी स्कर्टिङमा काठमाडौँ आइपुगेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव प्रधानमन्त्रीलाई भेट्‍न वालुवाटार पुगेका छन्। दिउँसो सभागृहमा आयोजना हुने हस्ताक्षर समारोहमा पुग्‍नु अघि विप्लव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न वालुवाटार पुगेका हुन। त्यसपछि उनी र प्रधानमन्त्री केपी शर्मा ओलीले एकै मञ्‍चमा हस्ताक्षर गर्ने र सम्बोधन गर्ने कार्यक्रम रहेको छ।सरकार र थप समाचार

पत्रकार अथकलाई मान–कृष्ण स्मृति पत्रकारिता पुरस्कार

5 years ago Samaya Dristi 0
समयदृष्टि सम्वाददातापोखरा २०, फागुनपोखराका पत्रकार कमल पौडेल अथकलाई स्याङ्जामा मान–कृष्ण स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । स्याङ्जाको पुतलीवजार नगरपालिका ५ पवैगौंडेमा अवस्थित शितला माविको यही फागुन २२ गते हुने ४७ औं वार्षिकोत्सवको अवसरमा पत्रकार अथकलाई सो पुरस्कार प्रदान गरिने भएको हो ।विद्यालयका अभिवावक स्वर्गीय मानवहादुर कृष्णकुमारी स्मृति ट्रष्टद्धारा स्थापित र विद्यालयद्धारा सञ्चालित सो थप समाचार

उपभोक्ता सचेत भए बजारमा कालोधन्दा गर्नेहरु आफै विस्थापित

5 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा १९, फागुनउपभोक्ताहरु सचेत भएमा बजारम कालोधन्दा गर्नेहरु आफै विस्थापित हुने एक कार्यक्रमका वक्ताले वताएका छन् ।उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखराद्धारा बुधवार पोखरामा आयोजित उपभोक्ता सचेतना कार्यक्रममा वोल्ने वक्ताले सो कुरा वताएका हुन् ।उनीहरुले वजारमा अहिलेपनि खुले आम रुपमा भएका उपभोत्ता ठगीधन्दाको पर्दाफास गर्न नसक्नू दुर्भाग्य भएको वताए ।बजार अनुगमनलाई थप समाचार

सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सम्पन्न

5 years ago Samaya Dristi 0
काठमाडौं, १९ फागुन । सरकार र विप्लव नेतृत्वको प्रतिबन्धीत नेकपाबीच पहिलो चरणको वार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको साढे ३ घण्टा भएको वार्ता सकारात्मक भएको सरकारी वार्ता टोलीका सदस्य डा।राजन भट्टराईले जानकारी दिए । वार्ता सकिएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत भट्टराईले लेखेका छन्, ‘नेपाल सरकार र नेत्रविक्रम चन्द ९विप्लव० ले नेतृत्व गर्नु भएको नेकपाका थप समाचार

आफ्ना सांसदलाई काठमाडौं नछाड्न कांग्रेसको निर्देशन

5 years ago Samaya Dristi 0
काठमाडौं, १९ फागुन । नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई काठमाडौं नछाड्न निर्देश गरेको छ ।फागुन २३ गते संसद बैठक बोलाइएको सन्दर्भमा जुनसुकै बेला उपलब्ध हुनुपर्ने भन्दै सांसदहरूलाई काठमाडौंमै रहन निर्देश गरिएको हो । संसदमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे छलफल गर्न शुक्रबार कांग्रेस संसदीय दलको बैठक बोलाइएको छ । कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँडले अनौपचारीक थप समाचार