5 years ago
Samaya Dristi
0
पोखरा ,१५ फागुन । पोखरामा टाइगर ग्रुपको आयोजनामा सम्पन्न भएको टाइगर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट १९ लाख बचत भएको छ। माघ २७ देखि फागुन १ गतेसम्म पोखरा रंगशालामा भएको प्रतियोगितामा सवै खर्च कटाएर १९ लाख ३० हजार ४१ रुपैयाँ बचत भएको हो । प्रतियोगितामा ५४ लाख, ४१ हजार ८ सय ३५ रुपैयाँ
थप समाचार