फागुन १५ गते २०७७
सांसद किनबेचको खतरा बढ्यो :मन्त्री ज्ञवाली
काठमाडौँ,१५ फागुन । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संसद पुनस्र्थापनापछि सांसदहरुको किनबेच हुने खतरा बढेको बताएका छन् ।नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २१ औं वाषिर्क साधारणसभामा मन्त्री ज्ञवालीले दलहरुको नीतिविहिन गठबन्धन हुँदा संसद सांसदहरुको खरिद विक्री हुने थलो बन्ने खतरा बढेको बताए ।
न्यायपालिकाले गरेको फैसला आफूहरुलाई मञ्जुर रहेको भन्दै उने भने, ‘कतै फेरि संसद सांसदहरुको खरिद विक्रीको थलो बन्ने त होइन रु कतै सांसद फेरि दलहरुको नीतिहिन गठबन्धनको थलो बन्ने त होइन रु’पछिल्लो तीन वर्षमा हासिल गरेको उच्च आर्थिक वृद्धिका कारण देश अहिले अल्पविकसित मुलुकको सूचीबाट विकासोन्मुख मुलुकमा स्तरोन्नती हुन सिफरिस भएको उनले बताए ।