‘बैद्य, डाक्टर हुँदै झाँक्रीमा झरेपछि’ हालत के होला ?- प्रधानमन्त्री ओली

5 years ago Samaya Dristi 0
काठमाडौँ,८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गलत बाटोमा हिडेको आरोप लगाएका छन् । शनिबार विराटनगरमा ओली समूहले गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘प्रचण्डजीको त मलाई माया लाग्छ । पहिले बैद्यसँग हुनुहुन्थ्यो, बैद्यबाट डाक्टर, डाक्टरबाट झाँक्रीमा हुनुहुन्छ । अब उनलाई झाँक्रीले बचाउन सक्दैनन् । उहाँ गलत बाटोमा हुनुहुन्छ । सिद्धिइसकेका थप समाचार

विप्लव सरकारसँग वार्तामा बस्न तयार

5 years ago Samaya Dristi 0
काठमाडौँ,८ फागुन । सरकारसँग वार्ता र संवादका लागि प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सकारात्मक रहेको जनाएको छ । सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग वार्ताको लागि सकारात्मक रहेको महासचिव विप्लवले शनिबार वक्तव्य जारी गरी जनाएका हुन् । विप्लवको विज्ञप्तिमा भनिएको छ–आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने थप समाचार

प्रचण्ड–माधव समूहले भ्रम फैलायो : थापा

5 years ago Samaya Dristi 0
काठमाडौँ, ८ फागुन । नेकपा ओली समूहका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले प्रचण्ड–माधव समूहले आतंकित र भयभित भएपछि ‘ओली सरकारका दुई मन्त्री आफ्नो समूहमा आउँदै छन्’ भन्ने भ्रम फैलाएको आरोप लगाएका छन् । ओली समूहले विराटनगरमा शनिबार आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै थापाले अवसरवादी र प्रतिक्रियावादीको प्रयास सफल नहुने दाबी गरे । प्रतिनिधिसभा विघटन थप समाचार

राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको माग गर्दै प्रदर्शन

5 years ago Samaya Dristi 0
काठमाडौँ,८ फागुन । राजसंस्था र हिन्दुराष्ट्र नेपाल पुनर्स्थापनाको माग गर्दै आज काठमाडौँमा प्रदर्शन भएको छ । ’राजा आऊ देश बचाऊ’ भन्दै माइतीघरमा जनताको पार्टी नेपालको नेतृत्वमा प्रर्दशन भएको हो । देशलाई सङ्क्रमणकालीन अवस्थाबाट मुक्त गर्न पनि राजाको आवश्यकता देखिएको भन्दै प्रदर्शनकारीहरु नेपालको झण्डासहित प्रदर्शनमा उत्रेका थिए । नेपाल आफूहरूको पुर्खा राजाले आर्जेको देश भएको र थप समाचार

काबुलमा तीन ओटा विस्फोट , पाँच व्यक्तिको मृत्य

5 years ago Samaya Dristi 0
काठमाडौँ,८ फागुन । अफगानिस्तानको राजधानी काबुलमा शनिबार तीन ओटा कारलाई लक्ष्य गर्दै भएको तीन ओटा विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्य भएको छ । मृत्यु हुनेमा दुई प्रहरी अधिकारी, एक महिलासहित तीन सर्वसाधारण रहेका छन् । साथै यस विस्फोटमा परी अन्य दुई व्यक्ति घाइते भएका काबुलको प्रहरी स्रोतले पुष्टि गरेको छ ।विस्फोटहरू बिहानको व्यस्त समय थप समाचार

फागुनभित्रै कोभ्याक्स सुविधाको खोप नेपाल आउने

5 years ago Samaya Dristi 0
काठमाडौं, ८ फागुन । सरकारले यही फागुन महिनाभित्र कोभ्याक्स सुविधामार्फत कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप ल्याउन अन्तिम तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २० प्रतिशत जनसङ्ख्या पुग्ने गरी कोभ्याक्स सुविधामार्फत खोप ल्याउन लागेको हो । स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले आफूहरुले सबै प्रक्रिया पूरा गरिसकेकाले फागुन थप समाचार

दोलखामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

5 years ago Samaya Dristi 0
काठमाडौं,८ फागुन । दोलखाको कालिञ्चोक गाउँपालिका-६ मा श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २७ वर्षीया हिमाल थामी छन् । जिल्ला प्रहरी कार्यालय, दोलेखाका प्रमुख डीएसपी भेषराज रिजालले बताएअनुसार शुक्रबार राति २ बजे खुकुरी प्रहार गरी हत्या गरिएको पाइएको छ ।प्रहरीलाई ४ः११ बजे खबर आएकोमा खोजतलास गर्दा भागेर कालिञ्चोक-७ मा थप समाचार

चुनावको तयारी राम्रो नगरेको भन्दै निर्वाचन आयोगप्रति प्रधानमन्त्री असन्तुष्ट

5 years ago Samaya Dristi 0
काठमाडौँ, ०७ फागुन । निर्वाचन आयोगले मध्यावधि चुनावको तयारी राम्रो नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाएका छन् । अझैसम्म निर्वाचन कार्यक्रम प्रकाशित नभएको भन्दै उनले घोषित चुनावविरुद्ध कुनै षड्यन्त्र नगर्न चेतावनी दिएका छन् । ‘निर्वाचन गर्नुपर्ने निकायले निर्वाचनको तयारी समयमा गर्नुपर्दछ । मैले ५ गते प्रतिनिधि सभा विघटन सिफारिस गरेर विघटन भएपछि ६ थप समाचार

प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त

5 years ago Samaya Dristi 0
काठमाडौँ, ०७ फागुन । प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट झालाई शुक्रबार प्रदेश प्रमुख नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघिका प्रदेश प्रमुख तिलक परियारलाई शुक्रबार नै पदमुक्त गरेपछि झालाई नियुक्त गरिएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा भनिएको छ,ुसम्माननीय राष्ट्रपति श्रीमती थप समाचार

पोखराको एउटै मञ्चमा कांग्रेसका दुइनेताको दुइथरी भाषण, र्याली निकाल्न पनि मगर संघको जातिवाद

5 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा ६, फागुननेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले संसद विघटनको मुद्धामा कांग्रेसले अदालतको निर्णय पर्खिने वताएका छन् । नेपाल मगर संघ गण्डकीको प्रथम भेलालाई विहीवार पोखरामा सम्वोधन गर्दै सभापति देउवाले सो कुरा वताएका हुन् ।उनले अदालतले संसद पुनस्र्थापना भनेपनि वा मध्यावधि निर्वाचनमा जाउ भनेपनि कांग्रेस तयार रहेको वताए । उनले कांग्रेसको केन्द्रीय महाधिवेशन भदौमा थप समाचार